Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

चोलेन्द्रलाई घेराबन्दीमा पार्ने मै हुँ भन्दै फुर्ती लगाउछन् प्रचण्ड

२०७९ भाद्र २०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई आफूले नै घेराबन्दीमा पारेको बताएका छन् ।आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले चोलेन्द्रलाई घ... थप हेर्नुहोस्

बैंकमा तरलता बढ्न थाल्यो

२०७९ भाद्र २०

ताजा नेपाल

पछिल्लो साता वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेको छ । नेपाल बैंकर्स संघको रिपोर्ट अनुसार भदौ १० गतेदेखि १७ गतेभित्र २६ वटा वाणिज्य बैंकहरुको निक्षेप ११ अर्बले बढेर ४४ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो । अघिल्लो दुई ... थप हेर्नुहोस्

गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक सुरु हुदै

२०७९ भाद्र २०

ताजा नेपाल

२० भदौ, काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको कार्यदल सदस्य एवम् सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आइतबार बसेको सत्ता घटकका श... थप हेर्नुहोस्

नेताहरुको ध्यान प्रधानमन्त्रीको कुर्सीमा

२०७९ भाद्र २०

ताजा नेपाल

काठमाडौँ । सबैको ध्यान त्यही सिंहदरबारमा छ । आगामी प्रधानमन्त्री बन्ने सपना, एमाले अध्यक्ष केपी शर्मा ओली, माअ‍ोवादी अध्यक्ष पुष्पकमल दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवाले मात्रै होइन ताल परे मै पनि भ्याइदिन्छु... थप हेर्नुहोस्

रञ्जनको केशमा महाभियोग भए चोलेन्द्र श्रीमानले नाइनास्ती नगर्ने

२०७९ भाद्र २०

ताजा नेपाल

काठमाडौँ । ज्यानमारा अभियोगमा जेल बसेका व्यक्तिको कैद मिनाहा गर्ने सर्वोच्चका प्रधानन्यायाधीश नै हुन्छन् भने यहाँ न्यायको अपेक्षा कसरी गर्ने ? निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआई... थप हेर्नुहोस्

गठबन्धन बैठकअघि देउवा र प्रचण्ड छलफलमा

२०७९ भाद्र १९

ताजा नेपाल

प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल भएको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटमा सहमति जुटन नसकेको बेला दुई नेताबीच आइतबार बिहान छलफल ... थप हेर्नुहोस्

पारीका सेनाध्यक्ष आज काठमाडौं आउँदै

२०७९ भाद्र १९

ताजा नेपाल

काठमाडौं। नेपालको राज्यसत्ता कमजोर बन्दा छिमेकीको चासो बढेको छ । एकपछि अर्काे देशका सेनाका अधिकारीहरुको नेपाल भ्रमण पछिल्लो दिनमा बाक्लिएको छ । भारतीय सेनाअध्यक्ष जनरल मनोज पाण्डे नेपालको पाँच दिवसीय भ्रमणका लागि आज काठम... थप हेर्नुहोस्

विवाद मिलाउन हाइकमाण्डो जुटे

२०७९ भाद्र १९

ताजा नेपाल

काठमाडौं। सत्ता गठबन्धनको सीट बाँडफाँट भ्यागुताको धार्नी बन्दै गएको छ । आफ्नो साइज भन्दा पनि ठूलो भाग खोजेपछि सत्ता गठबन्धनमा ठूलो समस्या देखिन थालेको हो । सत्ता गठबन्धनका मुख्य घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्... थप हेर्नुहोस्

घाटा देखाउँदै जनता निचोर्दै सरकार

२०७९ भाद्र १८

ताजा नेपाल

काठमाडौं । पछिल्लो पटक पेट्रोलियम पदार्थको मूल्य फेरी बढेको छ। इण्डियन आयाल कर्पोरेसन मूल्य बढाएर पेट्रोलियम पदार्थको मूल्य सूची पठाएसँगै १५ दिनका लागि नेपाली बजार मूल्य पनि बढेको हो। यसअघि ३ पटकसम्म मूल्य घटेर आएको तेलक... थप हेर्नुहोस्

एक वर्षमै गयो १७४ नेपालीको युएईमा ज्यान

२०७९ भाद्र १८

ताजा नेपाल

दोहा । आर्थिक वर्ष २०७८–७९ मा रोजगारीका लागि युनाइटेड अरब इमिरेट्स (युएई) पुगेका १७४ नेपाली कामदारको मृत्यु भएको छ । दुर्घटनालगायतका कारणले मृत्यु भएका १७४ जना नेपालीमध्ये १६७ जनाको शव स्वदेश पठाइएको अबुधाबीस्थित नेपाली ... थप हेर्नुहोस्