Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

९ घण्टा बित्दा पनि खुलेन नारायणगढ–मुग्लिन सडक

२०७९ भाद्र १६

ताजा नेपाल

काठमाडौं । पहिरो खसेको ८ घण्टा बित्दा पनि अवरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड खुलेको छैन । अविरल वर्षाको कारण नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान ६ बजे पहिरो खसेको थ... थप हेर्नुहोस्

विश्वप्रकाश झापा–१ बाट सर्वसम्मत सिफारिस

२०७९ भाद्र १६

ताजा नेपाल

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् । उनी सर्वसम्मतरूपमा उम्मेदवार सिफारिस भएको नेपाली कांग्रेस झापा क्षेत्र नं १ का सभापति इन्... थप हेर्नुहोस्

फेसबुके खनिएपछि हर्कले दिए पक्राउको चेतावनी

२०७९ भाद्र १६

ताजा नेपाल

काठमाडौं । अहिले चर्चा छ भने कि काठमाडौं महानगरका बालेन शाहको छ कि त धराने मेयर हर्ककै छ । तर अलि धेरै सामाजिक सञ्जालमा सक्रिय हुन थालेपछि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई त्यही सामाजिक सञ्जालले गाली गलौज गर्न ... थप हेर्नुहोस्

देउवा भारत गएर लम्पसार परे : ओली

२०७९ भाद्र १६

ताजा नेपाल

कैलाली । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला राष्ट्रियताको सवाल उठाउन नसकेको आरोप लगाएका छन् । महाकालीमा एसएसबीले तुइन चुटाएर नेपालीको हत्या गर्दा पनि प्रधानमन्त्री देउवाल... थप हेर्नुहोस्

एमाले अध्यक्ष ओली आज अपराह्न झापा जानुहुँदै

२०७९ भाद्र १६

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अपराह्न झापा जाँदै हुनुहुन्छ । अध्यक्ष ओली आज अपराह्न ३ः०० बजे भद्रपुर विमानस्थल हुँदै झापा जान लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ । एमाले प्रदेश कमिटी सदस्य एवं... थप हेर्नुहोस्

कैलाली ५ बाट आरजु राणाको नाम सिफारिस

२०७९ भाद्र १६

ताजा नेपाल

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा आगामी निर्वाचनमा कैलाली ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस भएकी छन् । राणाको नाम कैलाली ५ बाट एकल सिफारिसमा परेको छ । बुधबार केलाली ५ को प्रदेश सभा क्षेत्र क र ... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा सिट बाँडफाँटको झमेलाले शुरु

२०७९ भाद्र १६

ताजा नेपाल

काठमाडौं। पूर्व निर्धारित कार्यक्रम अनुसार कर्णाली प्रदेशको बैठकमा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आउने कार्यक्रम स्थगित भएको छ। सिट बाँडफाँटमा कार्यदलले निष्कर्ष निकाल्न नसकेपछि... थप हेर्नुहोस्

नागरिकता विधेयकमा सहमतिको प्रयासमा राष्ट्रपति

२०७९ भाद्र १६

ताजा नेपाल

काठमाडौं। सहमित र आजको आवश्यकता हो । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ र सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयकमा राष्ट्रिय सहमतिमा जुटाउने प्रयासका सन्दर्भमा नेकपा माओवा... थप हेर्नुहोस्

सरकारी रुग्ण उद्योगहरु सञ्चालका लागि अर्थमा पुग्यो फाइल

२०७९ भाद्र १५

ताजा नेपाल

काठमाडौं । उद्योग मन्त्रालयले रुग्ण सरकारी उद्योगहरु सञ्चालनका लागि तयारी थालेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र बडुको सक्रियतामा रुग्ण सरकारी उद्योगहरु सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको हो । मन्त्रा... थप हेर्नुहोस्

कांग्रेस १०० बाट तलमाथि नहुने, गठबन्धनमा भाँडभैलो

२०७९ भाद्र १५

ताजा नेपाल

काठमाडौँ । सत्ता गठबन्धनमा दलहरु थुपारिए पनि सीटको भागवण्डा भने महाभारत परेको छ । सत्ता गठबन्धन दलबीच चुनावी तालमेल गर्दा नेपाली कांग्रेसले १०० सिटको अडान नछोड्ने निष्कर्ष निकालेको छ । यो निर्णयले ठूलो भागको अपेक्षा गरेक... थप हेर्नुहोस्