Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नयाँ कामदार इजरायल पठाउन सरकारले थाल्यो प्रक्रिया

२०७९ भाद्र १३

ताजा नेपाल

इजरायलले कृषि क्षेत्रका लागि समेत नेपाली कामदार लैजाने भएको छ । एक हजार जना स्वास्थ्य सहायक ९केयर गिभर० कामदार लगेको इजरायलले अब कृषि क्षेत्रका लागि कामदार लैजान लागेको हो । जुन कुराको जानकारी इजरायलले नेपाल सरकारलाई गरा... थप हेर्नुहोस्

पानी नपिई व्रत बस्नु हानिकारक, कस्तो दर खान उपयुक्त हुन्छ ?

२०७९ भाद्र १३

ताजा नेपाल

काठमाडौं । दैनिक खाने खाना र चाडपर्वका विशेष परिकारले स्वास्थ्यमा कति फाइदा र बेफाइदा पुर्‍याउँछ भन्ने हेक्का राख्न जरुरी हुन्छ । विशेषगरी तिजमा दरका रूपमा धेरै दिनअघिदेखि एकै प्रकारका खानेकुरा तथा मिठाईहरू दिनहुँ... थप हेर्नुहोस्

शिक्षकले छात्रालाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ

२०७९ भाद्र १३

ताजा नेपाल

काठमाडौंको बानेश्वरस्थित नोबेल एकेडेमीका एक जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको बालकोट बस्ने ३० वर्षीय सरोज भट्टराई छन् । भट्टराईले कक्षा १० मा अध्ययनरत छात्रालाई... थप हेर्नुहोस्

कांग्रेसले निउ खोजे एमालेसँग तालमेल हुन सक्छ : प्रचण्ड

२०७९ भाद्र १३

ताजा नेपाल

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डुले कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुन सक्ने बताएका छन् । पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले... थप हेर्नुहोस्

राष्ट्रपतिले प्रधानमन्त्री देउवालाई छलफलका लागि बोलाइन्

२०७९ भाद्र १३

ताजा नेपाल

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई छलफलका लागि बोलाएकी छिन् । राष्ट्रपतिले बोलाएपछि सोमबार दिउँसो प्रधानमन्त्री देउवा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ... थप हेर्नुहोस्

पाकिस्तानमा बाढी र पहिरोबाटबाट ३ करोड ३० लाख जना प्रतक्ष प्रभावित

२०७९ भाद्र १३

ताजा नेपाल

१३ भदौ, काठमाडौं । पाकिस्तानमा बाढी पहिरोबाट पछिल्लो समय तीन करोड ३० लाख मानिस प्रभावित भएका छन् । बाढी पहिरोले देशका ७२ जिल्लामा असर पारेको पाकिस्तानको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले जनाएको छ । मध्य जुनदेखि सु... थप हेर्नुहोस्

बिबाहको २४ बर्ष पछि अलग्गिँदै सोहेल र सीमा

२०७९ भाद्र १३

ताजा नेपाल

मुम्बई । बलिउड अभिनेता सोहेल खान र उनकी पत्नी सीमा सजदेह अलग्गिने भएका छन् । विवाहको २४ वर्षपछि उनीहरुले अलग्गिने निर्णय लिएका हुन् । सीमा फेसन डिजाइनर हुन् । सोहेलसँग अलग्गिने विषयमा उनले पहिलोपटक मुख खोलेकी छन् । सो... थप हेर्नुहोस्

पहिरोमा पुरिएका आमाछोरीको मृत्यु

२०७९ भाद्र १३

ताजा नेपाल

रुकुम पश्चिम । अविरल वर्षाका कारण आएको पहिरोमा परेर आमाछोरीको मृत्यु भएको छ ।जिल्लाको आठबीसकोट नगरपालिका (१४, पिपलचौरमा रहेको सामुदायिक वनको भवन पहिरोले पुर्दा आमाछोरीको मृत्यु भएको हो । पहिरोमा पुरिएकी एक बालिकाको भने ज... थप हेर्नुहोस्

ओली र मिश्रको अढाई घण्टा भलाकुसारी

२०७९ भाद्र १३

ताजा नेपाल

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्र र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भेटवार्ता भएको छ । ओली निवास बालकोटमा साँझ ६ बजे भएको छलफल अढाई घण्टा चलेको नेता मिश्रले जानकारी दिएका छन् । भेटमा आसन्न निर्वा... थप हेर्नुहोस्