Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बालाजु औद्योगिक क्षेत्रमाआज आगलागी भएको छ

२०७९ श्रावण २५

ताजा नेपाल

काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा बुधबार आगलागी भएको छ । बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । त्यसतर्फ दमकल पठाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी... थप हेर्नुहोस्

आज मुलुकका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ

२०७९ श्रावण २५

ताजा नेपाल

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा वर्षाको सम्भावना छ । प्रदेश १, बागमती र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको पनि हुनसक्ने आँकलन गरिएको छ राति बागमती, गण्डकी ... थप हेर्नुहोस्

भक्तपुरमा बाढीकले वितण्डा मच्चायो

२०७९ श्रावण २५

ताजा नेपाल

उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । मनोहरा खोलाको पानी बस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा ... थप हेर्नुहोस्

एमालेले आज दल दर्ता गराउँदै

२०७९ श्रावण २४

ताजा नेपाल

२४ साउन, काठमाडौं । आगामी मंसिर ४ गते तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदै छ । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आज मध्याह्न दल दर्ताका लागि निर्वाचन आयोगको का... थप हेर्नुहोस्

उड्डयनमा आइकाओको कालो सूचि हट्ने !

२०७९ श्रावण २४

ताजा नेपाल

एयरपोर्ट स्तरोन्नतिमा ६० अर्ब घोषणा काठमाडौं । जनताको अपेक्षा पक्की सडक हुन्छ । तर मन्त्रीको ध्यान पहाडी क्षेत्रमा विमानस्थल, बागलुङको बलेवा, डोल्पा, इलामको स्याक्लुम होस् वा मनाङ । यो बेला नागरिक उड्डयन प्राधिकरणका म... थप हेर्नुहोस्

दुई सचिव खाली हुँदा सिंहदरबारमा उत्पात

२०७९ श्रावण २४

ताजा नेपाल

काठमाडौं । अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयमा एक एक पद सचिव खाली हुँदा आधा दर्जन सचिवको दौडधूप चर्कियो । अर्थमन्त्री जनार्दन शर्माले रुचाएका मधुकर मरासिनीले अप्ठ्यारोमा साथ नदिँदा बजेट निर्माणमा मारिएको कालो छलाङ चर्चाम... थप हेर्नुहोस्

मध्यराति फोहोर बोकेर गएका गाडीहरु तोडफोड

२०७९ श्रावण २४

ताजा नेपाल

काठमाडौं । बञ्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर बोकेर गएका काठमाडौं महानगरपालिकाका गाडीहरूमा तोडफोड भएको छ। २४ वटा फोहोर बोक्ने गाडी, २ वटा फोहोर ब्यवस्थापन गर्ने डोजर र एउटा स्काभेटरमा तोडफोड भएको जानकारी पाएको काठमाडौं ... थप हेर्नुहोस्

६० प्रतिशत नछाड्ने काँग्रेको अडान

२०७९ श्रावण २४

ताजा नेपाल

काठमाडौँ । महागठबन्धनको नेतृत्व लिने योजनामा रहेको काँग्रेसभित्र भागवण्डा मिलाउनका लागि थोरैतिनोले पुग्ने अवस्था छैन । कांग्रेस नेताहरूले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत हिस्सा लिने गरी गठबन्धनमा छलफल अघि बढा... थप हेर्नुहोस्

सुर्खेतमा रक्तदाता प्रेमसागरद्वारा १७१औं पटक रक्तदान

२०७९ श्रावण २३

ताजा नेपाल

सुर्खेत, नेपाल स्वयंसेवी रक्तदाता समाज सुर्खेत जिल्ला शाखा गठनार्थ आयोजित भेलाले कर्णाली प्रदेशका सर्वाधिक रक्तदाता प्रवाशकुमार शाक्य अध्यक्ष,समाजको उपाध्यक्षमा अशोक कुमार सिंह,सचिवमा खगेन पुरी,कोषाध्यक्षमा धर्मराज आचार्... थप हेर्नुहोस्

बालेनको कुहिने फोहोरको ब्यबस्थापन गर्ने योजना सफल होला त ?

२०७९ श्रावण २३

ताजा नेपाल

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि कीर्तिपुुरमा ५० रोपनी जग्गामा कुहिने फोहोरबाट मल निकाल्ने तयारी गरेको छ उपत्यकाको फोहोर व्यवस्थापन सोही ठाउँबाट सुरु गरिने महानगरका एक अधिकारी बताउँछन् । कीर्तिपुरमा ५० रो... थप हेर्नुहोस्