Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

चुनावबाट तर्संदा माओवादी भसक्कै

२०७९ श्रावण १८

ताजा नेपाल

काठमाडौं । पार्टीका पदाधिकारी चुन्न नसक्ने, अन्तरपार्टी निर्वाचनमा जान नसक्ने क्रान्तिकारी पार्टी माओवादी केन्द्र संस्थागत रूपमा कम्पनी पनि हुन सकेन । कुनै एक प्रालीका रूपमा रहेको माओवादीका नाउमा क्षमता र इमान्दारले ठाउँ... थप हेर्नुहोस्

नेपाल आउँदैछन् भारतीय सेनाप्रमुख

२०७९ श्रावण १८

ताजा नेपाल

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे एक महिनापछि नेपाल भ्रमणमा आउने भएका छन्। रक्षा मन्त्रालय स्रोतका अनुसार भारतीय सेनापति पाण्डे भदौ २० देखि २२ गतेसम्म काठमाडौं आउनेगरी भ्रमण तयारी भइरहेको छ। पाण्डे अहिले भुटान भ्... थप हेर्नुहोस्

माओवादी महासचिवमा तेस्रो व्यक्तिको खोजी

२०७९ श्रावण १८

ताजा नेपाल

काठमाडौं। आठौं महाधिवेशन सकिएको आठ महिना पुग्न लाग्दा समेत माओवादी केन्द्रले हालसम्म पदाधिकारी टुंग्याउन सकेको छैन। माओवादीको १५ सदस्यीय पदाधिकारीमध्ये हालसम्म तीन जना मात्र चयन गरेको छ। लामोसमयदेखि माओवादीमा पदाधिकारी च... थप हेर्नुहोस्

भ्रष्टाचारमा इतिहास रच्दै देउवा, प्रशासनमा आरजु आतंक

२०७९ श्रावण १७

ताजा नेपाल

काठमाडौं । लुट्नकै लागि राजनीतिमा आएका प्रम शेरबहादुर देउवा र पत्नी डा. आरजु राणाले काँग्रेसकी भ्रष्ट चेली शिरोमणि सुजाताको चरित्रलाई माथ गरेकी छिन् । सुजाताले पितासँग आग्रह गरेर स्वार्थको निर्णय गराउने गर्थिन् तर आरजुले... थप हेर्नुहोस्

यसरी ठग्दैछ बिशाल समूह

२०७९ श्रावण १७

ताजा नेपाल

काठमाण्डौं । एउटा भनाई छ, बैङ्क र वित्तीय संस्था भनेका कानुनसम्वत रूपमा ठडिएका साहु हुन् । यिनले घाम लाग्दा छाता दिन्छन्, पानी परेपछि फिर्ता माग्छन् । गाउँघरमा कपाली तमसुक गरेर ऋण लगानी गर्नेहरूले पछाडि सुन्ना थपेजस्तै व... थप हेर्नुहोस्

किरण चेमजोङले मैदानमै प्रेमिका कञ्चनलाइ औंठी लगाइदिए

२०७९ श्रावण १७

ताजा नेपाल

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाह... थप हेर्नुहोस्

एकै परिवारका चारजना मृत अवस्थामा फेला

२०७९ श्रावण १६

ताजा नेपाल

काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जना मृत अवस्थामा फेला परेका छन् । तारकेश्वर नगरपालिकास्थित वडा नम्बर २ मा बाबु, आमा, छोरा र छोरी मृत भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख जनक भट्टराईले जानका... थप हेर्नुहोस्

महँगी र भ्रष्टाचारविरुद्ध एमालेको खबरदारी कार्यक्रम

२०७९ श्रावण १६

ताजा नेपाल

प्रमुख प्रतिपक्ष नेकपा एमालेले महँगी र भ्रष्टाचारविरुद्ध जनप्रदर्शन गरेको छ । सरकारले महँगी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै सडकमा उत्रिएर एमालेले विरोध गरेको हो । काठमाडौंका विभिन्न स्थानबाट एमालेको भ्रातृ संगठनले नि... थप हेर्नुहोस्

प्रभु र सेञ्चुरी बैंकबीच मर्जरमा जाने

२०७९ श्रावण १६

ताजा नेपाल

काठमाडौं । प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौता भएको छ। दुई बैंकबीच आइतबार बेलुका आपसमा गाभ्ने तथा गाभिने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो। दूई बैंकबीच प्रारम्भिक रुपमा १ बराबर १ शेयका अनुपातमा गाभि... थप हेर्नुहोस्