Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार

२०७९ जेष्ठ १०

ताजा नेपाल

मंगलबार सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । सेयर बजार १६।३२ अंकले बढेर २२१७।१९ बिन्दुमा पुगेर रोकिएको छ । साताको पहिलो कारोबार दिन सोमबार भने नेप्से घटेको थियो । मंगलबार कुल २२४ कम्पनीको कारोबार भएको छ । क... थप हेर्नुहोस्

भारतको पञ्जावमा भ्रष्टाचार आरोपमा स्वास्थ्य मन्त्री बर्खास्त

२०७९ जेष्ठ १०

ताजा नेपाल

भारतको पञ्जाव प्रान्तका मुख्यमन्त्री भगवन्त मानले स्वास्थ्य मन्त्री विजय सिंगलालाई भ्रष्टाचार गरेको भन्दै बर्खास्त गरेका छन् । एउटा सम्झौताका लागि अधिकारीहरुसँग १ प्रतिशत कमिसन मागेको प्रमाण भेटिएपछि स्वास्थ्य मन्त्री... थप हेर्नुहोस्

बालेन साह स्वतन्त्र उम्मेदवारी भ्रम र यथार्थ

२०७९ जेष्ठ १०

ताजा नेपाल

मोहन लामा रुम्बा (१) म बालेन्द्र शाहको पक्षमा छैन नहुनुको धेरै कारणहरू आउने दिनमा बालेन्द्र शाहले नै मैदानमा जवाफ दिने छ, मेरो आशंका या त सत् सावित हुने छ या त म भ्रममा रहेकोे भ्रमित पात्र सावित हुने छ, त्यसका लाग... थप हेर्नुहोस्

भरतपुरवासीलाई निराश हुन दिनेछैन : रेनु दाहाल

२०७९ जेष्ठ १०

ताजा नेपाल

भरतपुर महानगरपालिकाको मेयरमा दोस्रो कार्यकालका लागि विजयी भएकी रेनु दाहालले विगतका अधुरा काम पूरा गर्ने बताएकी छन् । आज भरतपुरमा पत्रकारहरुसँग कुरा गर्दै उनले भरतपुरलाई नमूना र स्मार्ट सिटी बनाउने संकल्प पूरा गर्ने बत... थप हेर्नुहोस्

बेइमानी नेता र फौजी इमान्दारिता

२०७९ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । सरकारले निर्वाचन परिणाम कुरेर होइन ७५३ स्थानीय तहको एकै दिन सम्पन्न निर्वाचनमा नेपाल प्रहरीले देखाएको संयमतालाई स्यावासी दिँदा सुरक्षा नेतृत्वको कदर गर्दै एआईजीका खाली पदमा दुवै समूहका योग्य, सक्षम अधिकृतहरूला... थप हेर्नुहोस्

अपराधीलाई हदम्यादले नबचाउने

२०७९ जेष्ठ १०

ताजा नेपाल

काठमाडौँ । यौनजन्य अपराध गरेर हदम्यादका कारण सुरक्षित ठान्ने अपराधीहरुले अब न्यायको कठघरामा पुग्नु पर्ने भएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले यौन हिंसारदुर्व्यवहार, जबर्जस्ती करणीजस्ता जघन्य अपराधका घटनामा व... थप हेर्नुहोस्

आज सरकारको नीति तथा कार्यक्रम

२०७९ जेष्ठ १०

ताजा नेपाल

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज संघीय संसद्मा पेस हुँदै छ । आगामी आर्थिक वर्ष २०७९÷८० का लागि सार्वजनिक हुने नयाँ बजेटभन्दा कम्तीमा पनि एक साताअघि ल्याइनुपर्ने सरकारको ‘नीति तथा कार्यक्रम’ आज दिउँसो ४ बजे राष्ट्... थप हेर्नुहोस्

जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएपछि भैरहवामा होल्ड

२०७९ जेष्ठ ९

ताजा नेपाल

गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा जजिरा एयरलाइन्सको जहाजसँग चरा ठोक्किएको भैरहवामा होल्ड गरिएको छ। चरा ठोकिएपछि सावधानी अपनाउँदै राति नै फिर्ता जानु पर्ने जजिराले अहिलेसम्म उडान गरेको छैन । जजिरा ए... थप हेर्नुहोस्

धनगढीमा सपथ ग्रहणको विषयमा विवाद

२०७९ जेष्ठ ९

ताजा नेपाल

धनगढी उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिलाई पद तथा गोपनीयताको सपथ गराउने विषयमा विवाद भएको छ । स्वतन्त्र उम्मेदवार गोपाल हमालले पदभार ग्रहण गरेपनि उपप्रमुख तथा अन्य जनप्रतिनिधिहरूलाई पद तथा गोपनीयताको सपथ गराउने क्... थप हेर्नुहोस्

काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन शाह र उपप्रमुखमा सुनिता डङ्गोलको जित सुनिस्चित हुदै

२०७९ जेष्ठ ९

ताजा नेपाल

काठमाडौँ महानगरपालिकाको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गर्नुभएको छ । जारी मतगणना अनुसार नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गर्न... थप हेर्नुहोस्