Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

माओवादीका तीन उमेदवार सहित सयौ कार्यकर्ता एमालेमा प्रवेश

२०७९ बैशाख २६

ताजा नेपाल

  काठमाडौं महानगरपालिकामा नेकपा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षको उमेदवार बनेका तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् । केही दिनअघि माओवादी केन्द्रका तर्फबाट काठमाडौं–१३ र १५ को वडाध्यक्ष पदको उमेदवार बनेक... थप हेर्नुहोस्

आयोगलाइ कांग्रेसको स्पष्टीकरण

२०७९ बैशाख २६

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा। आरजु राणा र माओवादी अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिमा स्पष्टीकरण दिएको छ । पार्टीले गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा। प्रकाशशरण महतले आरजुको अभिव्यक्तिमा स्पष्टीक... थप हेर्नुहोस्

कक्षा १२ को परीक्षा केन्द्र तोकियो

२०७९ बैशाख २६

ताजा नेपाल

२६ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलयले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा ... थप हेर्नुहोस्

२५ अर्ब तेलको पैसो तिर्दै आयल निगम

२०७९ बैशाख २६

ताजा नेपाल

काठमाडौँ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन आईओसीलाई सोमबार करिब २५ अर्ब रुपैयाँ भुक्तानी पठाउने भएको छ । १५–१५ दिनमा आईओसीलाई रकम पठाउने निगमले तिर्नुपर्ने रकम यस पटक झण्डै दोब्बरले बढेको छ । निर्वाचनका कारण डिजेल ... थप हेर्नुहोस्

आरजुलाई ओलीको प्रश्न तिम्रो घरको पैसा हो

२०७९ बैशाख २५

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको बजेट आउँदो जेठ १५ को बजेट नै अन्तिम बजेट हुने दावी गरेका छन् । आइतबार बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनले ल्याउने बजेट भनेको आगामी जेठ १५ पछ... थप हेर्नुहोस्

जनता खोज्दै माओवादी घरदैलोमा

२०७९ बैशाख २५

ताजा नेपाल

काठमाडौं । गफ गर्नेलाई सुनौ, काम गर्नेलाई चुनौ, व्यवस्था त बदल्यौं, अवस्था बदल्नु छ भन्ने मुल एजेन्डासाथ चुनावी अभियानमा होमिएको माओवादी केन्द्रले टोखा नगरपालिकामा मेयर शेखर श्रेष्ठ र उपमेयरमा यमुना पुडासैनिलाई अगाडि सार... थप हेर्नुहोस्

बलात्कार गर्न खोज्दा युबकको ज्यान गयो

२०७९ बैशाख २५

ताजा नेपाल

काठमाडौंबाट इलाम गएकी १७ वर्षीया किशोरीलाई वैशाख २० मा राति इलाम नगरपालिका–७ मा बलात्कार प्रयास भयो । बलात्कार प्रयास गर्ने किशोर १८ वर्षका किशोर नुवाकोट बेलकोटगढी नगरपालिका–१३ का हुन् । उनी बा।५ ख ५९८२ नम्बरको गाडीका सह... थप हेर्नुहोस्

जसपाका नेताले संयुक्त चुनावी सभा किन बहिस्कार गरे

२०७९ बैशाख २५

ताजा नेपाल

काठमाडौँ । काँग्रेस नेतृत्वको गठबन्धनले गर्दै आएको संयुक्त चुनावी सभामा गठबन्धनमै रहेको एउटा दल जनता समाजवादी पार्टीजसपाका अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराईले बहिस्कार गर्दै आउनुभएको छ । ... थप हेर्नुहोस्

निर्वाचन खटिएका सुरक्षाकर्मीको ज्यान गए २० लाख

२०७९ बैशाख २५

ताजा नेपाल

काठमाडौं । स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख दिने निर्णय गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले सो सुविधा म्यादी प्रहरीका परिवारलाई पनि दिने निर्णय गरेको हो ... थप हेर्नुहोस्

अध्यक्ष ओली अझै पनि संसद विघटनको बचाउमा

२०७९ बैशाख २५

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले संसदीय मूल्य र मान्यतालाई कुल्चिएको आरोप लगाएका छन् । स्थानीय तहको निर्वाचनका सन्दर्भमा ‌नेकपा एमाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले कांग्रे... थप हेर्नुहोस्