Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बिबेकशीलका प्रभाबसाली नेता एमालेमा प्रवेश

२०७८ फाल्गुन २५

ताजा नेपाल

विवेकशील साझा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा बागमती प्रदेश कमिटी सदस्य अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । आज एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उहाँलाई एमाले नेताहरूले पार्टी प्रवेश गराउ... थप हेर्नुहोस्

सुकेको रुखलाई कांग्रेसले हरियो बनाउन खोज्दै छ – ओली

२०७८ फाल्गुन २५

ताजा नेपाल

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले मतपत्रको रङ नै हरियो बनाउन खोजेको आरोप लगाएका छन् । बुधबार मोरङको रंगेलीमा आयोजित कार्यक्रममा उनले मतपत्रमा हरियो नभई र... थप हेर्नुहोस्

नेपालमार्फत् सार्क मुलुकलाई नेटोमा लैजाने अमेरिकी योजना

२०७८ फाल्गुन २५

ताजा नेपाल

अर्जुन ज्ञवाली एमसीसीका लागि अमेरिकाले धम्की, दबाव, डर, त्रास देखाउनुमा उसको विकास रणनीति भन्दा पनि सुरक्षा रणनीति नै हो । जसरी रुसको निकट रहेको युक्रेनलाई नाटोमा सामेल गरेपछि आफ्नो प्रतिस्पर्धी रुसलाई घेर्न सकिने... थप हेर्नुहोस्

शुद्ध छैनन् शेखरका संगती

२०७८ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । कुरा चर्का र आदर्शका तिनै गर्छन् । तीनलाई स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्दा जुद्ध बारुण यन्त्रको घर जग्गा ५० वर्षे लिजमा दिलाउने अभियान चलाएर पैसा कुम्ल्याउने, तर काम गर्न नसकेपछि उप्रेती समूहले को... थप हेर्नुहोस्

हलचोकमा हल्ला, नक्सालमा खासखुस

२०७८ फाल्गुन २५

ताजा नेपाल

काठमाडौं । ‘म ताक्छु मूढो, बञ्चारो ताक्छ घुँडो’ भने जस्तै भएको छ अर्ध सैनिक बल सशस्त्र प्रहरीमा । सरकारले सीमा सुरक्षाको कार्यक्षेत्र थप गरेको छ हिजो औद्योगिक सुरक्षा, भिभीआईपी सुरक्षामा यो संस्थालाई अगाडि सा¥यो । कार्यक... थप हेर्नुहोस्

बौधिक सम्पतिको संरक्षणको लागि संबिधानमा राख्न जरुरी छ

२०७८ फाल्गुन २५

ताजा नेपाल

राजेन्द्र बजगाई, संगीतकार नेपाली गीतसंगीतको क्षेत्रमा पृथक पहिचान बनाउन सफल संगीतकार हुन् राजेन्द्र बजगाईं । २०६४ सालदेखि निरन्तर संगीत सिर्जनामा सक्रिय बजगार्इंका दर्जनौ सिर्जना चर्चामा रहेका छन् । जसमा जाला जोवन, चि... थप हेर्नुहोस्

पाकिस्तानी प्रधानमन्त्री इमरानविरुद्ध अविश्वास प्रस्ताव

२०७८ फाल्गुन २५

ताजा नेपाल

काठमाडौँ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वास प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल पाकिस्तान मुस्लिम लिग एन पीएमएलएन ले मंगलबार राष्ट्रिय सभामा प्रधानमन्त्री खानविरुद्ध अविश्वास प्रस्ताव पेस गरेको ... थप हेर्नुहोस्

सुनको मुल्यमा नयाँ रेकर्ड

२०७८ फाल्गुन २५

ताजा नेपाल

काठमाडौँ । बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो मंगलबार १ लाख ३ हजार कायम भएको थियो । अघिल्लो दिनको त... थप हेर्नुहोस्

रुसमाथि जापानले लगायो तेस्रो चरणको नाकाबन्दी

२०७८ फाल्गुन २४

ताजा नेपाल

युक्रेनको नाजुक परिस्थितिलाई ध्यानमा राखेर जापानले रुस र बेलारुसविरुद्ध तेस्रो चरणको नाकाबन्दी घोषणा गरेको छ । मंगलबार जापनको अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुस र बेलारसमाथि तेस्रो चरणको नाकाबन्दी घोषणा गरेक... थप हेर्नुहोस्

आठ उद्देश्य लिएर काँग्रेस गाउँ छिर्दै

२०७८ फाल्गुन २४

ताजा नेपाल

नेपाली काँग्रेसले एक महिने स्थानीय निर्वाचन केन्द्रीत अभियान देशभर चलाउने भएको छ । अभियानका लागि काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने भएको छ । त्यसरी केन्द्रबाट खटिएर जाने प्रतिनिधिहरु अभियान सुरु हुनुभन... थप हेर्नुहोस्