Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

उपसचिवमा ३९ जनाको नाम सिफारिस

२०७८ माघ २९

ताजा नेपाल

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्यांकका २, इन्जिनियरिङ (जनरल) ८ र इ... थप हेर्नुहोस्

वामपन्थी नेता एवं पूर्वराजदूत अजय शर्मा एमाले प्रवेश

२०७८ माघ २८

ताजा नेपाल

मोहनविक्रम सिंहसहितका नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, मोहन वैद्यलगायतका नेताहरुसँग राजनीति गर्नुभएका शर्मा र पत्नी गीता सिंह एमाले प्रवेश गर्नुभएको हो । पार्टी कार्यालय थापाथलीमा शुक्रबार भएको कार्यक्रममा शर्... थप हेर्नुहोस्

सभामुखले एमसीसी रोक्न पाउँदैनन् – ओली

२०७८ माघ २८

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसी संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् । एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्... थप हेर्नुहोस्

मधेशमै बढ्दै छ झन खतरा

२०७८ माघ २८

ताजा नेपाल

काठमाण्डौ । भारतीय हस्तक्षेपको खुलेर बिरोध गर्नेहरु बामपन्थिको नकावमा भित्रभित्रै चाकडी गर्दछन् । त्यही कारण सिमा क्षेत्रमा भारतीय दबदबा बढ्दै छ । खुला सिमानाका कारण मधेशमा भारतीय कामदारहरु ओइरिएका छन् । राटी र बेटिको सम... थप हेर्नुहोस्

नयाँ एजेण्डा सहित कमल थापाको नयाँ पार्टी चुनाव चिन्ह के होला ?

२०७८ माघ २८

ताजा नेपाल

राप्रपा परित्याग गरेर नयाँ पार्टी गठन गर्ने गृहकार्य गरेका कमल थापाले फागुन पहिलो साताभित्र नयाँ पार्टी गठन गरिसक्ने बताएका छन् । शुक्रबार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै थापाले हिन्दुराष्ट्र, सुशासन र समृद्धिको ... थप हेर्नुहोस्

प्राइम कर्मसियल बैकमा हंगामा राष्टबैकलाई दोस दिदै आफु पन्छिदै

२०७८ माघ २८

ताजा नेपाल

प्राइम बैकका केहि शाखा कार्यलयहरुले रु १००० र ५०० का नोट बाहेक अन्य नोटहरु नचलाउले भएका छ । २०६३ साल तिर राष्टबैकबाट रिटायर भएका नेवार समुदायका केही कर्मचारी मिलेर खोलेको संस्था हो प्राइम बैक । त्यो बेला न्यूरोडमा स्थापन... थप हेर्नुहोस्

आईजीपी थापा एक महिने बिदामा जाने

२०७८ माघ २७

ताजा नेपाल

काठमाडौं । नयाँ वर्षको चमक भन्दा पनि राजनीतिक दाउपेचले फैलिएको दुर्गन्ध छल्दै दुवै फौजी समूहका आईजीपीले सेवा काल त्याग्ने बेला वैशाखमै परेको छ । कानुनको कुरा भगवान जानुन् भने जस्तै चुनावी मोहमा डुबेको शासक पक्षले जेठको स... थप हेर्नुहोस्

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता

२०७८ माघ २७

ताजा नेपाल

स्थानिय निर्बाचन ,एमसीसी , जस्ता बिसयमा छलफल गर्न सत्तारुढ तीन दलका शीर्ष नेताबीच भेटवार्ता भएको छ । आज बिहान साढे १० बजेपछि प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा शीर्ष नेताबीच छलफल भएको हो । प्रधानमन्त्री शेरबहादु... थप हेर्नुहोस्

आगामी ९ वैशाखमा एसइईको परीक्षा सुरु तालीका सहीत

२०७८ माघ २७

ताजा नेपाल

​​​​​​​काठमाडौँ । आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा एसइई घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा... थप हेर्नुहोस्

भोली २८ गते माओवादीको केन्द्रीय समिति बैठक प्रज्ञा भवनमा बस्ने

२०७८ माघ २७

ताजा नेपाल

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक प्रज्ञा भवन कमलादीमा बस्ने भएको छ । बैठक माघ २८ गते भोलि बोलाइएको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले केन्द्रीय समितिको बैठक बिहान ११ बजे प्रज्ञा भ... थप हेर्नुहोस्