Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सहमतिको अन्तिम प्रयासमा गठबन्धन

२०७८ फाल्गुन ८

ताजा नेपाल

काठमाडौं । सत्ता र स्वार्थअनुसार एमसीसीमाथि धारणा बनाउँदा राजनीतिक रुपमा गिजोलिएको मएसीसीमाथि सत्ता गठबन्धनले सहमतिको अन्तिम प्रयास थालेको छ । एमसीसीमा सहमति जुटाउने प्रयासस्वरुप आज सत्तागठबन्धनको ‘निर्णायक बैठक’ प्रधानम... थप हेर्नुहोस्

जोगिएला त पाँच मुखे सत्ता गठबन्धन ?

२०७८ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध बनेको पाँच मुखे गठबन्धनलाई अमेरिकी सहयोग एमसीसीले ठूलै संकटमा पुर्याएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा कुनै हालतमा एमसीसी अगाडि बढाउने पक्षमा छन् । उनले ५ फागुनमा... थप हेर्नुहोस्

चुनावी सरकारमा ओलीको नजर

२०७८ फाल्गुन ७

ताजा नेपाल

काठमाडौं। वर्तमान पाँचमुखे गठबन्धन फुटाएर चुनावमा जाने ओलीको एकमात्रै अर्जुनदृष्टि रहेको छ । त्यसका लागि उनले सकेजति जालझेल गरिरहेकै छन् । ५ फागुनको साँझको बालकोट बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्य... थप हेर्नुहोस्

एआईजी दरबन्दी थपियो व्यक्ति छनोट भएन

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । चुनावको मुखमा सरकारले नेपाल प्रहरीमा तीनजना एआईजी थपेको छ तर व्यक्ति छनोट नगर्दा चर्चामा रहेका धीरजप्रताप सिंह, रविन्द्र धानुक, उत्तमराज सुवेदी अलमलमा परेका छन् । मन्त्रीपरिषद्ले नै दरबन्दी थप गर्दा व्यक्ति छन... थप हेर्नुहोस्

आज पनि एमसीसी पेश नगर्ने सहमति

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग एमसीसीले रिगाएको सत्ता गठबन्धनका शीर्ष नेताको छलफल सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको शीर्ष नेताको छलफलमा आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल नगर्ने सहमति भएको... थप हेर्नुहोस्

सत्ता गठबन्धनका शीर्ष नेता बालुवाटारमा

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं । अमेरिकी सहयोग एमसीसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । आज बस्ने प्रतिनिधि सभा बैठक अघि नेताहरु एमसीसीमा सहमति खोज्न अन्तिम कसरतमा लागेका हुन् । हिजो बेलुका बसेको गठबन्धनको... थप हेर्नुहोस्

माओवादी एमसीसीको विपक्षमा, सरकारबाट बाहिरिन तयार

२०७८ फाल्गुन ६

ताजा नेपाल

काठमाडौं। प्रतिनिधिसभा बैठक बस्नुअघि सत्ता गठबन्धनको बैठक बस्दैछ। त्यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच ब... थप हेर्नुहोस्

नेपाली नक्कली नोटसहित काठमाडौंमा चारजना पक्राउ

२०७८ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं महानगरपालिका–१६, नयाँबजार मेडिकल चोक क्षेत्रबाट नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेका छन् । उनीहरूका साथबाट एक हजार दरका २९४ थान नक्कली नेपाली नोट बरामद भएको छ । पक्राउ पर्नेहरूमा रौतहटको गौर नगरपालिका–१२... थप हेर्नुहोस्

ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी

२०७८ फाल्गुन ५

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ । झापास्थित गिरीबन्धु टी... थप हेर्नुहोस्

२८ बर्षकी शिक्षिकाले आफैले पढाउने १५ वर्षीय छात्रलाई बारम्बार बलात्कार गरिन

२०७८ फाल्गुन ५

ताजा नेपाल

तीन वर्षअघि प्रहरीले २८ वर्षकी अंग्रेजी शिक्षिका जेनिफर क्यासवेल र उनका १५ वर्षीय छात्र मिसिसिपीको एउटा होटलबाट पक्राउ गरेको थियो । विद्यार्थीसँग यौन सम्पर्क गरेको हल्ला चलेपछि उनले पक्राउ हुनु दुई महिनाअघि ओक्लाहोमको हो... थप हेर्नुहोस्