Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भारतमा २४ घन्टामा २ लाख ६४ हजार संक्रमित

२०७८ पुष ३०

ताजा नेपाल

भारतमा कोभिड संक्रमण दर दिनहुँ तीव्र बढेको छ । पछिल्लो २४ घन्टामा २ लाख ६४ हजार संक्रमित भेटिएका छन् । यो अघिल्लो दिनको तुलनामा ६ दशमलव ७ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या त... थप हेर्नुहोस्

नेपाल बंगलादेश बैंकलाई नबिलले गाभ्ने भएको छ

२०७८ पुष ३०

ताजा नेपाल

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने भएको छ । दुई बैंकबीच बिहीबार प्राप्ति ९एक्विजिसन०सम्बन्धी प्रारम्भिक सम्झौतामा नबिलका तर्फबाट सञ्चालक तथा मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेशका तर्फबाट सञ्चाल... थप हेर्नुहोस्

अध्यक्ष प्रचण्डको अवस्था सामान्य

२०७८ पुष ३०

ताजा नेपाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको स्वास्थ्य सामान्य रहेको बताइएको छ । उनको सचिवालयका तर्फबाट छोरी गंगा दाहालले यसबारे जानकारी दिएकी हुन् । दाहालले आज ट्वीट गर्दै प्रचण्डमा अहिले कोभिडको ... थप हेर्नुहोस्

निर्वाचन आयोगले बोलायो सर्वदलीय बैठक

२०७८ पुष ३०

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आज बस्नेगरी सर्वदलीय बैठक डाकेको छ। राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न बैठक बोलाइएको हो । अहिले बिहान ११ बजे बस्ने तय भएको बैठकमा राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्व... थप हेर्नुहोस्

ओलीको तामझामका यी सारथी

२०७८ पुष २९

ताजा नेपाल

काठमाण्डौ–एमालेका अध्यक्ष केपी ओलीले लहडमा जे भन्छन र जस्तो गर्छन त्यो अरुले मान्दीनु पर्छ । जसले ओलीको प्रतिबाद गर्छ भिम रावल , भिम आचार्य बन्छन् त्यो मात्र होइन पोइला जानका लागि फरमाइस गरिएको गितका सर्जक कमल ओलीको त्या... थप हेर्नुहोस्

कोरोनाले नेतालाई बल्ल चिन्दै

२०७८ पुष २९

ताजा नेपाल

काठमाण्डौ । उखान छ आफु नमरी स्वर्ग देखिदैन । नेपालका नेता प्रशासकहरु जनताको पिडामा चासो दिदैनथे । संकटमा आफु परेपछि मात्र जनता संम्झने प्रबृति माथी यसपटक महामारीले चुनौती दिएको छ । अस्पतालमा डाक्टर नर्स छन् । तीनले रोगिक... थप हेर्नुहोस्

यसकारण एमसीसी राष्ट्रघाती छ

२०७८ पुष २९

ताजा नेपाल

नारायणमान बिजुक्छे अमेरिकी रक्षा विभागको दस्तावेजअनुसार एमसीसी अमेरिकाको हिन्द–प्रशान्त रणनीति कार्यान्वयन गर्ने एउटा निकाय हो । सन् २०१९ नोभेम्बर ४ मा प्रकाशित अमेरिकी रक्षा विभागको दस्तावेज A Free and Open Indo–Paci... थप हेर्नुहोस्

बाटो खन्दाखन्दै डोजरसहित तीन जना पुरिए, हेलिकप्टरबाट सशस्त्रको टोली घटनास्थलमा

२०७८ पुष २९

ताजा नेपाल

काठमाडौं । धादिङको उत्तरी भेगमा रहेको दुर्गम रुबी भ्याली गाउँपालिकामा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ । धादिङबाट सशस्त्र प्रहरीक... थप हेर्नुहोस्

ललिता निबास प्रकरणमा ठालु उम्किने

२०७८ पुष २८

ताजा नेपाल

काठमाण्डौं । १४२ रोपनी सरकारी जग्गा ब्याक्तिको नाममा ल्याउन जसले सघाए उनिहरू बालुवाटारका घडेरी मालिक भए । एमालेका सुकुम्बासी बिष्णु पौडेलले माधव नेपाल र डा. बाबुराम भट्टराई प्रधानमन्त्रि भएका बेला गराएका निर्णयले आठ आना ... थप हेर्नुहोस्

छिमेकीको दादागिरी अगाडि चुइँक्क बोल्दैन सरकार

२०७८ पुष २८

ताजा नेपाल

काठमाडाैं । सत्ता बाहिर हुँदा छिमेकीसँग पौठेजोरी खेल्न सजिलो छ । तर सत्तामा पुगेपछि त्यही कुर्सी बचाउने चिन्ताले छिमेकीका सबै कदम देखे नदेख्यै गर्नुपर्ने बाध्यता किन आइपर्छ । केपी ओली सत्ताको नेतृत्वमा हुँदा छिमेकीलाई चे... थप हेर्नुहोस्