Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विदेशबाट घर आएकालाई बन्धक बनाउने ३ जना पक्राउ

२०७८ माघ ४

ताजा नेपाल

वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई काठमाडौंमा अपहरण गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका–५, जरंखुका ३२ वर्षीय सञ्जोग राई, ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँ... थप हेर्नुहोस्

दुवै प्रहरी आईजीपीको एकै दिन छुट्टी शक्ति केन्द्र धाउनेले लाए उपरखुट्टी

२०७८ माघ ४

ताजा नेपाल

काठमाडौं । एक महिनाको अवधिमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका आईजीपीहरूले अवकाश पाउने भएपछि स्थानीय तहको निर्वाचन शुरु भए पनि निर्वाचन आयोगको सहमतिमा गृह मन्त्रालयको सिफारिशमा मन्त्रीपरिषद्ले दुवै समूहको आईजीपी नियुक्त गर... थप हेर्नुहोस्

वैशाखमा निर्वाचन गर्न काँग्रेस–एमाले सहमत, माओवादी र समाजवादी पनि सहमती नजिक

२०७८ माघ ३

ताजा नेपाल

‘स्थानीय तह निर्वाचन ऐन २०७४’ अनुसार निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेसँगै स्थानीय निर्वाचनबारे पक्ष र विपक्षमा बहस सुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आयोगको प्रस... थप हेर्नुहोस्

सत्ता लोभले देउवा र प्रचण्डलाई भारतीय हस्तक्षेपविरुद्ध मुख खोल्नै गार्हो

२०७८ माघ ३

ताजा नेपाल

२ माघ, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेकमा सडक बनाउने काम तीव्र गतिमा अघि बढिरहेको बताएको १७ दिनपछि नेपाल सरकारले मुख खोलेको छ । ऐतिहासिक तथ्यहरुले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको भूमि भए... थप हेर्नुहोस्

तीन तहको निर्वाचन एकैपटक गर्ने तयारी

२०७८ माघ ३

ताजा नेपाल

काठमाडौं। तीन तहको निर्वाचन नजिकिँदै गर्दा मुलुक कोरोना संक्रमणमा नराम्रोसँग फसेको छ । स्थानीय निकायको निर्वाचन वैशाखमा हुने सम्भावना लगभग समाप्त भइसकेको छ । निर्वाचन आयोगको आग्रहका बाबजुद सरकारले स्थानीय तहको निर्वाचन घ... थप हेर्नुहोस्

स्वस्थानी व्रतकथा आजदेखि प्रारम्भ, यस्तो छ महिमा

२०७८ माघ ३

ताजा नेपाल

काठमाडौं, माघ ३ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ... थप हेर्नुहोस्

आजैमात्र एकैदिन ४ हजार ९६१ जनामा कोरोनाको संक्रमण पुष्टि, ३ जनाको मृत्यु

२०७८ माघ २

ताजा नेपाल

पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १५ हजार १३१ जनामा परिक्षण गर्दा ४ हजार ९६१ जनामा कोरो... थप हेर्नुहोस्

आजको खेलमा विमलको उत्कृष्ट प्रदर्शन मछिन्द्रको सहज जित

२०७८ माघ २

ताजा नेपाल

काठमाडौं । विमल घर्तीमगरको उत्कृष्ट प्रदर्शनमा मछिन्द्र फुटबल क्लबले आइतबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजलाई ४–० ले हराएको छ । जितसँगै मछिन्द्रले उपाधि होड बलियो बनाएको छ । विमलले दुई गोल गर्नुका साथै अर... थप हेर्नुहोस्

नेपाल सरकारले भन्यो हाम्रो भूमिमा सडक बनाउन रोक

२०७८ माघ २

ताजा नेपाल

सरकारले नेपाली भूभागमा एकपक्षीय सडक निर्माण र विस्तार रोक्न भारतलाई आग्रह गरेको छ । लिपुलेक क्षेत्रमा सडक विस्तार भइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वक्तव्यबारे सरकारको मौनताबारे प्रश्न उठेको थियो । आइतबार सरक... थप हेर्नुहोस्

सभामुखले राजीनामा दिनु बाहेक अरु बिकल्प छैन : प्रदीप ज्ञवाली

२०७८ माघ २

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो दल विभाजनको कारण बनेको आरोप लगाउँदै गल्ती सच्याउने कि राजीनामा दिनेबाहेकमा पछाडि नहट्ने बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपा... थप हेर्नुहोस्