Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

ओली र कोइरालाबीच के भयो सरसल्लाह ?

२०७८ माघ २६

ताजा नेपाल

काठमाडौं । मंगलबार साँझ बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । चर्कदै गएको राजनीतिक माहोलमा ओली र कोइरालाबीचको भेटलाई महत्वका साथ हेरिएको छ । ओलीसँगको भे... थप हेर्नुहोस्

कांग्रेस पदाधिकारी बैठक बस्दै

२०७८ माघ २६

ताजा नेपाल

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । भोलि बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो । बैठक बुधवार दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी के... थप हेर्नुहोस्

एमसीसीले ल्याएको भाँडभैलो

२०७८ माघ २६

ताजा नेपाल

काठमाडौं । एमसीसीको विवादले गठबन्धन मात्रै होइन राजनीतिक दलमा समेत विभाजनको चिरा परेको छ । राजनीतिक दलहरु फुटको जोखिममा पुगेका छन् । एमसीसीको विषयले दलहरुभित्र न मतभेद हुँदा फुटको जोखिम देखिएको हो । नेकपा एमाले एमसीसीबार... थप हेर्नुहोस्

३१ बर्षको राप्रपाको सम्बन्ध अलग भएको कमल थापाको घोषणा

२०७८ माघ २५

ताजा नेपाल

मंसिरमा भएको राप्रपाको महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिंदेनसँग पराजित भएका थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेको दाबी गर्दै आएका थिए । यसबारे छानबिन गरी हस्तक्षेपको भत्र्सना गर्नुपर्ने र भविष्यमा हस्तक्षेप ... थप हेर्नुहोस्

नागरिक उड्डयनमा विचित्र

२०७८ माघ २५

ताजा नेपाल

काठमाडौं । पर्यटनमन्त्री प्रेम आले जति चर्चामा छन् त्यी रूपमा पैसा झार्न सक्रिय छन् भन्ने कुरालाई नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ लाई धोती लगाउनुले छर्लङ्ग पार्छ । प्राधिकरणका राष्ट्रिय गौरवका आयोजनाहरू (पोखरा, लुम्बिनी,... थप हेर्नुहोस्

जाग्न थाल्यो प्रहरी

२०७८ माघ २५

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीले पछिल्लो पटक जिम्मेवारी दिलाएका प्रहरी अधिकृतहरूको काम देखिन थालेको छ । अपराध नियन्त्रणको क्षेत्रमा सक्रिय भएका केरकारका बसन्त कुँवर, एयरपोर्टका भीम ढकालले मात्र होइन परिसरले समेत काठमाडौं भित्रक... थप हेर्नुहोस्

सशस्त्रमा बढ्यो चहलपहल

२०७८ माघ २५

ताजा नेपाल

काठमाडौं । अर्धसैनिक बल सशस्त्र प्रहरीले एआईजीको दरबन्दी थप्न माग गरे पनि गृहले चासो नदिँदा आन्तरिक बढुवाको पहल शुरु भएको छ । त्यहाँ डिआईजीका २ जनाको बिदाईसँगै ३ डिआईजी दरबन्दी खाली हुनेछ । असारदेखिनै एक पद खाली थियो । १... थप हेर्नुहोस्

मतदाता नामावली संकलन रोकियो

२०७८ माघ २५

ताजा नेपाल

काठमाडौं । ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति तय भएसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम पनि आज मंगलबारबाट स्थगित गरेको छ । निर्वाचन आचारसंहिताअनुसार देशभर मतदाता नामावली संकलन हुने कार्यालयलाई आजदेखि मतदा... थप हेर्नुहोस्

एमसीसीबारे सबै सांसदलाई बोल्न दिइने

२०७८ माघ २५

ताजा नेपाल

काठमाडौं । विवादकाबीच बहसको विषय बनेको एमसीसी संसद्‍मा व्यापक छलफल गरेर पारित गर्ने गरी कार्यक्रम बनाइएको छ । सदन सञ्चालन नभएसम्म एसीसी टेबल गराउने पक्षमा नदेखिएका सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो गृहकार्यमा सबै... थप हेर्नुहोस्

देउवा र प्रचण्डमाथि छानबिन गरेर कारबाही हुनै पर्छ –भीम रावल

२०७८ माघ २४

ताजा नेपाल

नेकपा एमालेका नेता भीम रावलले मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई पत्र लेख्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमथि छानबिन गरेर कारबाही गर्न माग गरेका छन् । अन्तर्राष्ट्रिय सम... थप हेर्नुहोस्