Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

‘नेपाल एकीकरणको इतिहास’ कति पूर्ण ? कति अपूर्ण ?

२०७८ मंसिर १

ताजा नेपाल

हामीले इतिहासलाई इतिहास बनाउन जान्नुपर्छ । वास्तविक सत्य र तथ्यका आधारमा इतिहास लेखिनुपर्छ । नेपाली सेना, जंगी अड्डाले वि.सं. २०७७ फागुन २७ गते, बिहीबार महाशिवरात्रि, सेना दिवसको उपलक्ष्यमा ‘नेपाल एकीकरणको इतिहास’ शीर्षक... थप हेर्नुहोस्

सर्वोच्च अदालत सुचारु हुँदै, बारको आन्दोलन तुहिँदै

२०७८ मंसिर १

ताजा नेपाल

काठमाडौं । सर्वोच्च अदालत आजबाट नियमित प्रक्रियामा अघि बढ्ने भएको छ। बारको आन्दोलन र न्यायाधीशहरुको इजलास बहिष्कारले दुई सातादेखि सुनुवाई प्रभावित हुँदै आएकोमा ६ न्यायाधीशहरु इजलासमा फर्किएर मुद्दाको सुनुवाई गरेसँगै नेपा... थप हेर्नुहोस्

एमसीसी पास गर्न अमेरिकी दबाव बढ्यो, सहायक विदेशमन्त्री आज आइपुग्दै

२०७८ मंसिर १

ताजा नेपाल

काठमाडौँ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने नेपाल भ्रमणका लागि बुधबार बेलुकी आउँदै छन् । दक्षिण एसियाकै अर्को मुलुक माल्दिभ्स भ्रमणमा कात्तिक २९ मा निस्केका उनी मालेबाट यत... थप हेर्नुहोस्

रुसमा एकै दिन ३८ हजारमा कोरोना सङ्क्रमण, चीनमा ५२ जना भेटिए

२०७८ कार्तिक ३०

ताजा नेपाल

३० कात्तिक, बेइजिङ । कोरोनाभाइरसबाट एक दिनमा रुसमा ३८ हजारभन्दा बढी सङ्क्रमित भइरहेका बेला चीनमा भने ५२ जना मात्रै नयाँ सङ्क्रमित भएका छन् । चिनियाँ समाचार संस्थाहरूले सोमबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा चीनभर... थप हेर्नुहोस्

सुन्धाराबाट विप्लवका कार्यकर्ता पक्राउ

२०७८ कार्तिक ३०

ताजा नेपाल

३० कात्तिक, काठमाडौं । काठमाडौंको सुन्धारा क्षेत्रको सडक अबरुद्ध गर्न खोज्ने नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको नेकपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका कार्यकर्त... थप हेर्नुहोस्

विप्लवको नेपाल बन्द, सरकारले मूल्य बढायो जनतालाई सास्ती

२०७८ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । आफ्नो राजनीतिक अस्तित्व देखाउने नाममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू ... थप हेर्नुहोस्

मुगुमा मध्यरातबाट लागेको आगो बिहान मात्रै नियन्त्रणमा, १७ घर जले

२०७८ कार्तिक ३०

ताजा नेपाल

मुगु । मुगु जिल्लास्थित गमगढी बजारमा सोमबार राति भीषण आगलागी भएको छ । उक्त आगलागीबाट १७ वटा घर जलेर पूर्णरुपमा खरानी भएको प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले बताएका छन् । सोही आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर... थप हेर्नुहोस्

नेकपा माले अब प्रदेश संरचना हटाउने, प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिने

२०७८ कार्तिक २९

ताजा नेपाल

२९ कात्तिक, चितवन । नेकपा माले स्थानीय तह र जिल्लालाई अधिकार सम्पन्न बनाएर प्रदेश संरचना हटाउनुपर्ने पक्षमा उभिएको छ । उसले अहिलेको संसदीय प्रणाली असफल भएको निष्कर्ष निकाल्दै प्रत्यक्ष निर्वाचित कार्यकारीको लाइनसमेत पारि... थप हेर्नुहोस्

बारले लत्यायाे प्रधानन्यायाधीशकाे आग्रह

२०७८ कार्तिक २९

ताजा नेपाल

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका उपाध... थप हेर्नुहोस्

साझाले पनि यात्रु ठग्यो

२०७८ कार्तिक २९

ताजा नेपाल

सरकारको यातायात व्यवस्था विभागको काम भाडा बढाउने हो अनुगमन गर्ने होइन । ट्राफिकको काम सवारी साधनलाई दुख दिने हो यात्रुको सेवा गर्ने होइन । इन्धनको मूल्य बढेको देखेर यातायात व्यवसायीहरुको दबाबमा सरकारले दशै र तिहारको बेला... थप हेर्नुहोस्