Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विद्युत् प्राधिकरणमा फेरि कुलमान

२०७८ श्रावण २७

ताजा नेपाल

काठमाडौं । राम्रा भन्दा पनि हाम्रा र त्यसमा पनि गुटमा सामेल भएका मान्छे मात्रै योग्य हुने निवर्तमान सरकारको नीतिका कारण आम जनताले चाहँदा चाहँदै पनि नेपाल विद्युत् प्राधिकरणबाट सफल कार्यकारी निर्देशकको परिचयसहित बिदा भएका... थप हेर्नुहोस्

नेपाली समाजमा संसदीय प्रणाली र राजनैतिक विकृतिहरू

२०७८ श्रावण २६

ताजा नेपाल

ज्ञानबहादुर क्षत्री मानिस एउटा सामाजिक प्राणी हो । विभिन्न व्यक्ति तथा समुदायहरूको मिश्रणबाट समाजको निर्माण भएको हुन्छ । हरेक समाजको आ–आफ्नै एउटा निश्चित मूल्य, मान्यता र नियम हुने गर्दछ । नेपाली समाज आपसी सहयोग, ... थप हेर्नुहोस्

टियुको परीक्षा रोक्न पद्‌मकन्या प्रदर्शन, प्रहरीको हस्तक्षेप

२०७८ श्रावण २६

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको अवस्था जटिल बन्दै गएको बेला त्रिभुवन विश्वविद्यालय आफ्ना पूर्व घोषित परीक्षा स्थगित नगर्दा संक्रमणको जोखिम बढेको छ । बागबजारस्थित पद्मकन्या क्याम्पसमा परीक्षा रोक्न माग गर्दै प्रदर्शन गर्ने ७ ... थप हेर्नुहोस्

ओलीका गुरुले देउवालाई टेरेनन्

२०७८ श्रावण २६

ताजा नेपाल

काठमाडौं। सरकारले जिम्मेवार पदमा नियुक्त गरेका व्यक्ति सामाजिक सञ्जालमा अराजक भएर प्रस्तुत हुनु कति सोभानिय विषय होला ? एउटा सामान्य मानिसले पनि गर्न नसक्ने गाली गलौज गरेर सामाजिक सञ्जालमा चर्चामा आएका नेपाल रेलवे कम्पनी... थप हेर्नुहोस्

एमालेमा विभाजनको रेखा कोरियो, माधवलाई पन्छाउने मेसो

२०७८ श्रावण २६

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेका आम कार्यकर्तालाई पार्टी एक बनोस् भन्ने चाहना छ । तर गुटगट रुपमा बाँडिएका नेता तथा कार्यकर्तालाई पार्टी एकता हुँदा आफ्नो स्थान सुरक्षित नहुने स्थिति देखेर एकता भन्दा विभाजनमै बल बगरिरहेका छन् । नेक... थप हेर्नुहोस्

पूर्व आइजीपीहरु हिजो चुप अहिले बुरुक्क

२०७८ श्रावण २५

ताजा नेपाल

काठमाण्डौ । हिजो मौन वत्र बस्ने पूर्व आईजीपीहरु यतिखेर बुरुक्क भएका छन् । उनीहरुले लहड चल्यो निर्णय गर्याे अभियानका नायक केपि ओलीको राष्ट्रपति विद्या भण्डारीलाई सुविधा सम्पन्न स्थान भएन भन्दै शितल निवाससँग जोडिएको प्रहरी... थप हेर्नुहोस्

देउवाले एमाले फुटाएर मात्रै मन्त्रिपरिषद् विस्तार गर्न खोज्दै

२०७८ श्रावण २५

ताजा नेपाल

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेकी सांसद डा विमला राई पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टी नेकपा एमाले फुटाएर मात्रै मन्त्रीपरिषद् विस्तार गर्न चाहेको आरोप लगाएकी छिन् । आइतबार राष्ट्रियसभा बैठकको विशेष सम... थप हेर्नुहोस्

विद्युतको उठ्छ त मन्त्रीज्यू १५ अर्ब !

२०७८ श्रावण २५

ताजा नेपाल

काठमाण्डौ । विजुली प्रयोग गरेर औद्योगिक प्रतिष्ठान चलाउने राजस्व छल्ने विद्युत महशुल नतिर्ने राष्ट्रिय उद्योग पतिहरुको विद्युत प्राधिकरणलाई रु १५ अर्ब ४३ करोड तिर्नु सट्टा एमालेलाई पार्टी कार्यलय दिएर दादागिरी प्रदर्शन ग... थप हेर्नुहोस्

यही कार्यक्रममा बाँधिएला देउवा सरकार ? (पूर्णपाठ)

२०७८ श्रावण २५

ताजा नेपाल

काठमाडौं । सरकार गठन भएको महिना दिन बित्न लाग्दा समेत सरकारलाई पूर्णता दिन नसकेको वर्तमान मिलीजुली सरकारले न्यूनतम साझा कार्यक्रम ल्याएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलनमा... थप हेर्नुहोस्

ओलीका विभाग उनैलाई घाँडो

२०७८ श्रावण २४

ताजा नेपाल

काठमाण्डौ । पार्टीमा क्षमता र योगदान भन्दा ओली गुटको भरपर्दाे खम्बा भएपछि सबै थोक हुन्छ भन्ने कुरा नेकपा एमाले ओली समूहले गठन गरेका ९ विभाग र त्यहाँ छनौट भएका सदस्यहरुबाट झल्काउँछ । पार्टी महासचिवले ठाँउ नपाउने गुटगत छनौ... थप हेर्नुहोस्