Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एमाले महाधिवेशन मतदानकै दिन मतपरिणाम

२०७८ मंसिर ३

ताजा नेपाल

नेकपा एमालेको आसन्न दशौं महाधिवेशनको नेतृत्व चयनका लागि विद्युतीय मतदानका लागि तयारी पुरा भएको छ । नयाँ नेतृत्वका लागि विद्युतीय मेसिनबाट गरिने मतदानको तयारी पूरा गरिएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय... थप हेर्नुहोस्

सबै न्यायाधीश इजलासमा बस्ने तयारीमा

२०७८ मंसिर ३

ताजा नेपाल

असन्तुष्ट रहेका सर्वोच्च अदालतका न्यायाधीशहरु आज शुक्रबार इजलासमा बस्ने भएका छन् । बिहीबार सर्वोच्चको पूर्ण वैठकबाट नियमावली संशोधनको प्रस्ताव पारित भएपछि उनीहरु इजलासमा बस्न लागेका हुन् । न्यायाधीशहरुको माग अनुसार शुक्... थप हेर्नुहोस्

एमसीसी देउवा र प्रचण्डले चाहेर पनि पारित हुन सक्दैन

२०७८ मंसिर ३

ताजा नेपाल

अर्जुन ज्ञवाली एमसीसी उपाध्यक्ष फातिमा सुमार नेपाल भ्रमणमा आएको दुई महिना पुग्दा नपुग्दै दक्षिण एसिया तथा मध्यएसिया मामिलाका लागि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउने भएका छन् । नेपालको इतिहासमा सिक्कि... थप हेर्नुहोस्

शेयर बजारमा थपियो ४१ अर्ब ६० करोडको शेयर

२०७८ मंसिर ३

ताजा नेपाल

चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो त्रैमासमा नेपाल स्टक एक्सचेञ्चमा ४१ अर्ब ६० करोड रुपैयाँको नयाँ शेयर ९डिबेन्चर समेत० थपिएको छ । तीन महीनाको अवधिमा सर्वसाधारणका लागि जारी भएको साधारण शेयर ९आईपीओ० मात्रै तीन अर्ब ५६ करो... थप हेर्नुहोस्

प्रभु साहको निर्वाचन क्षेत्रमा प्रचण्ड गर्जिने

२०७८ मंसिर ३

ताजा नेपाल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रौतहटको कटहरियामा हुने आमसभालाई सम्बोधन गर्ने भएका छन् । गत २९ कात्तिकमा मिति तय भएर पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभालाई सम्बोधन गर्न उन... थप हेर्नुहोस्

आफ्नो भूमिमा जान किन खोज्ने भारतको इशारा ?

२०७८ मंसिर ३

ताजा नेपाल

काठमाडौं । आफ्नो भूमि छिमेकीले मिच्दा वर्षौ टुलुटुलु हेर्ने हामी वीर गोर्खाली । अहिले त्यही मिचिएको भूमि नेपालको नक्सामा त पारियो तर त्यहाँको अवस्था कुनै पनि सरकारले बुझ्न जान सकेको छैन । दार्चुलाको सीमावर्ती भारतीय प्रश... थप हेर्नुहोस्

बार परिसरभित्र पसेर धम्क्याउनेमध्ये दुई जना समातिए, मोबाइल अफ गरेर दुई जना बेपत्ता

२०७८ मंसिर ३

ताजा नेपाल

काठमाडौँ । आन्दोलनमा घुसपैठ घराएर नेपाल बार एसोसिएसनको आन्दालन भाड्न षड्यन्त्र विफल भएपछि प्रधानन्यायाधीश चोलेन्द्र समशेरको पक्षमा गुण्डाहरु समेत मैदानमा देखिए । बार परिसरभित्र पसेर कानुन व्यवसायीहरुलाई धम्की दिने दुई जन... थप हेर्नुहोस्

विद्युत उत्पादनमा निजी क्षेत्र अगाडि

२०७८ मंसिर २

ताजा नेपाल

काठमाण्डौ । सरकारको लगानीमा नेपाल विद्युत प्राधिकरणले ६१० मेघावाट विद्युत उत्पादन गर्छ । तर त्यो संस्थाले चुहावट र चोरी नियन्त्रण गर्नु त परेको कुरा आफै भित्रको स्थिती सुदृढ बनाउन सकेको छैन । कूलमान घिसिङ्गलाई दोस्रो पटक... थप हेर्नुहोस्

अदालती आन्दोलनको नियती के ?

२०७८ मंसिर २

ताजा नेपाल

काठमाण्डौ । सर्वाेच्च अदालतमा भ्रष्टाचार बढेको बताउने कानून विज्ञ शम्भू थापा यतिखेर चर्चाकोे शिखरमा छन् । अदालतमा भ्रष्टाचार बढ्यो भन्दै गर्दा उनी आफैले कुन कुन न्यायधिसलाई पैसा दिएर आफ्नो पक्षमा फैसला गराए त्यो कुरो उनै... थप हेर्नुहोस्

सरकार सञ्चालन संयन्त्र कस्तो ?

२०७८ मंसिर २

ताजा नेपाल

काठमाडौँ । बेइमानीको औषधी छैन, फटाहा र ध्वसकारीका निम्ति सम्झौता र सहमतिको अर्थ हुन्न । इमान्दारलाई कानूनले छेक्छ सहमतिले डो¥याउँछ । तर बेइमानीका लागि यस्ता कुराले छुँदैन । चोरका लागि तालाको अर्थ छैन । इमान्दारले तालाचाप... थप हेर्नुहोस्