Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

महाधिवेसनका लागि एमालेले बनायो दर्जन समिति

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेले आगामी १० औं राष्ट्रिय महाधिवसन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ । महाधिवेसन मूल व्यवस्थापन समितिको आज च्यासलमा बसेको बैठकले सो निर्णय गरेको हो । संयोजक रामबह... थप हेर्नुहोस्

चोलेन्द्र श्रीमानलाई बारको अल्टिमेटम

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । सत्ता भागवण्डामा र्याल चुहाएका कारण अहिले न्यायपालिका विवादमा परेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएसनले राजीनामा दिन ५ दिने अल्टिमेटम दिएको छ । प्रध... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

२०७८ कार्तिक १३

ताजा नेपाल

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागू हुनेगरि निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको हो । यो मूल्यवृद्धिसँगै अब पेट्रोलको मूल्य १३३ रुपैयाँ, डिजेल ... थप हेर्नुहोस्

आरएसएसको नेपाल विरोधी मिशन

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । नेपालको हिन्दूत्व र एकीकरणको जगलाई समाप्त गर्न विदेशीहरू विभिन्न आवरणमा क्रियाशील रहेका छन् । माओको व्यानरमा माओवादको आवरणमा नेपाल आमाका १७ हजार छोराछोरी, ५ हजार बेपत्ता र लाखौं घाइते अपांग बन्दा पनि माओवादी ह... थप हेर्नुहोस्

मलेसिया जाने कामदारलाई यस्तो छ प्रावधान

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौँ । विदेशी श्रमिक भित्र्याउन मलेसियाले विशेष मापदण्ड बनाएको छ । कोभिड महामारीपछि मलेसियाले १८ मार्च २०२० देखि नेपालबाट श्रमिक लैजान बन्द गरेको थियो । विदेशी श्रमिकका लागि आफ्नो श्रम बजार पुनः खुला गर्ने नीति लिएसँ... थप हेर्नुहोस्

श्रीमानहरुले आज पनि इजलास बहिस्कार गर्ने

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं। सत्ता भागवण्डामा सहभागी प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध उभिएका सर्वोच्च अदालतका न्यायाधीशले इजलास बहिस्कारलाई निरन्तरता राख्ने भएका छन्। प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने माग गर्दै आएका ... थप हेर्नुहोस्

खाँणलाई कार्यबाहक बनाएर प्रधानमन्त्री देउवा बेलायत प्रस्थान

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप २६) मा भाग लिन बेलायत प्रस्थान गरेका छन्। देउवा २० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार बिहान बेलायतको लन्डन प्रस्था... थप हेर्नुहोस्

चुनावका लागि वैशाखी खोज्दै प्रचण्ड

२०७८ कार्तिक १२

ताजा नेपाल

काठमाडौं । राजनीतिका अस्थिर खेलाडी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले चुनावी वैशाखीको खोजीमा छन् । उनले पूर्वमाओवादी नेताहरुलाई एक बनाउने प्रयास बढाएका छन् । सार्वजनिक रुपमै नेत्रविक्रम चन्द, मो... थप हेर्नुहोस्

जापानमा उड्ने मोटरसाइकल आगामी वर्षदेखि बजारमा आउने मूल्य ८ करोड,

२०७८ कार्तिक ११

ताजा नेपाल

जापानको राजधानी टोकियोस्थित एक कम्पनीले उड्ने मोटरसाइकल सार्वजनिक गरेको छ । फुजी हिमालको फेदमा अवस्थित एक खाली रेसट्र्याकमा होभरबाइक नामक उड्ने मोटरसाइकल सार्वजनिक गरिएको हो । एएलआई कम्पनीले उत्पादन गरेको उड्ने मोटरसाइ... थप हेर्नुहोस्

पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने को को बन्दैमन्त्री नामसहित

२०७८ कार्तिक ११

ताजा नेपाल

मकवानपुर , ११ कार्तिक । नेकपा  एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने भएका छन् । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि पाण्डेलाई मुख्यमन्त्री बन्ने ... थप हेर्नुहोस्