Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

अष्टलाई हटाएर मुख्यमन्त्री बन्दै पाण्डे

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने भएका छन् । विपक्षी गठबन्धनको बिहीबार बसेको हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगा... थप हेर्नुहोस्

डुबेका जनता हेरेर आकाशबाटै फर्किए प्रधानमन्त्री

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं। जनता बाढीमा डुबिरहँदा देशका कार्यकारी प्रधानमन्त्री हेलिकोप्टबाटै फर्किन्छन् भने त्यस देशका जनताले कसरी राहत पाउने ? प्रधानमन्त्री शेरबहादुर देउवाले बैतडीको बाढी प्रभावित क्षेत्र सिगास गाउँपालिका ५ ढुंगाडको अवल... थप हेर्नुहोस्

माओवादीका ३२ विभाग बने पूर्ण

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । संगठन विस्तारको अभियानमा लागेको नेकपा माओवादी केन्द्रले पार्टीका ३२ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको छ । ३३ मध्ये ३२ विभागलाई पूर्णता दिएको माओवादीले जनाएको छ । विहीबार बसेको स्थायी कमिटी बैठकले १७५ सदस्यी... थप हेर्नुहोस्

क्षति निरीक्षण गर्न प्रधानमन्त्रीको टोली सुदूरपश्चिम प्रस्थान

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो र डुबानबाट भएका क्षति निरीक्षण गर्न बिहीबार गृहप्रदेश सुदूरपश्चिम गएका छन्। मन्त्री र पूर्वमन्त्रीहरूका साथ प्रधानमन्त्री देउवा बिहीबार बिहान ८ बजेतिर काठमाडौंबाट हेलिको... थप हेर्नुहोस्

सत्ता गठबन्धनको बैठकलगत्तै चोलेन्द्र श्रीमानकोमा पुगे प्रचण्ड

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । मन्त्रालयदेखि राजदूतसम्म भागवण्डा खोज्ने प्रवृत्तिले गर्दा अदाललत प्रतिको आस्था समेत घट्न गएको छ । सत्तारुढ गठबन्धनका एक प्रमुख नेता पुष्पकमल दाहाल प्रचण्डले बुधवार साँझ प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरासँ... थप हेर्नुहोस्

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ७७

२०७८ कार्तिक ४

ताजा नेपाल

काठमाडौं । बेमौसमी वर्षाका कारण निम्तिएको विपदमा ७७ जनाको ज्यान गइसकेको छ । विगत केही दिनदेखि परेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी बुधबार साँझसम्म ७७ जनाले ज्यान गुमाएका छन् । बुधबार मात्रै ५० भन्दा बढीको मृ... थप हेर्नुहोस्

सुदूरपश्चिममा बाढी र पहिरोका कारण १४ जनाको ज्यान गयो, २८ बेपत्ता

२०७८ कार्तिक ३

ताजा नेपाल

कैलाली । अविरल वर्षाका कारण बाढी र पहिरोमा परि सुदूरपश्चिममा अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । लगातारको वर्षासँगै आएको बाढी–पहिरोमा परी डोटीमा ९ जना, बैतडीमा तीन जना र र डडेलधुरामा दुई जनाले ज्यान गुमाएका छन् । सुदूरपश्... थप हेर्नुहोस्

चार जनाको ज्यान गएको र पाँच दर्जन घाइते बनाउने मोतीपुर घटनाका मुख्य अभियुक्त पक्राउ

२०७८ कार्तिक ३

ताजा नेपाल

रूपन्देही । मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्न टोली गठन गर्ने समूहका मुख्य व्यक्तिलाई मंगलबार बुटवलबाट पक्राउ गरिएको छ । राजु आलमका नामबाट परिचित कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ स्थायी घर भई बुटवल उपमहानगरपालि... थप हेर्नुहोस्

हुम्लामा घर पुरिँदा ६ जना बेपत्ता

२०७८ कार्तिक ३

ताजा नेपाल

हुम्ला । बेमौसमी वर्षासँगै आएको पहिरोले घर पुरिँदा खार्पुनाथ–५ खर्पेलगाउँमा ६ जना बेपत्ता भएका छन् । खर्पेलगाउँस्थित बिचदउडामा रहेको धनबिरे शाहीको घरमा मंगलबार राति पहिरो खसेको हो । पहिरोमा धनबिरेसँगै कलबहादुर शाही, आशा ... थप हेर्नुहोस्

सेती नदीको बीचमा फसेकालाई उद्दार गर्न हेलिकप्टर जान सकेन

२०७८ कार्तिक २

ताजा नेपाल

बैतडी । बैतडीको सिगास गाउँपालिकाका ५० जनाभन्दा धेरै सेती नदीको बीचमा फसेका छन् । सिगास गाउँपालिकाको वडा नम्बर ५ ढुंगाडमा झन्डै ५० जना हिजो सोमवार रातिदेखि फसेका गाउँपालिकाका अध्यक्ष हरिसिंह धामीले उज्यालोलाई जानकारी दिनु... थप हेर्नुहोस्