Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

बालुवाटारमा बैठक भागवण्डाको जिम्मा शीर्ष नेतालाई

२०७८ आश्विन १०

ताजा नेपाल

सत्ता गठबन्धनको बैठकले सरकार सञ्चालनमा देखिएका समस्या समाधान गर्न र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा परिणाम आउनेगरी समाधान खोज्न शीर्ष नेताह... थप हेर्नुहोस्

मध्य रातमा पूर्व युवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच भेटघाट

२०७८ आश्विन १०

ताजा नेपाल

काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह र अभिनेत्री मनिषा कोइरालाबीच भेटघाट भएको छ । उनीहरुबीच हिजो रात्रीकालिन समयमा भेटघाट भएको हो । मनिषाले आफ्नो सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै पूर्व युवराज्ञी हिमानीलगायत अन्य महिल... थप हेर्नुहोस्

एमालेले यस्तो निकाल्दैछ निष्कर्ष

२०७८ आश्विन १०

ताजा नेपाल

काठमाडौं । विभाजनको पीडाबाट तङ्ग्रिन खोजेका एमालेभित्र अझै असन्तुष्टिको राँको बलिरहेको छ । नेकपा एमालेका केन्द्रीय नेताहरुले विगतको गम्भीर समीक्षा नगरी सुदृढ पार्टी बन्न नसक्ने बताएका छन् । समूहगत छलफलमा केन्द्रीय सदस्यह... थप हेर्नुहोस्

इजरायलमा केयरगिभरका लागि को को सिफारिस (सूचीसहित)

२०७८ आश्विन १०

ताजा नेपाल

काठमाडौं । नेपालीहरुको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको इजरायलमा ‘केयरगिभर’का लागि एक हजार छ सय जनाको नाम सिफारिस भएको छ । आइतबार बिहान वैदेशिक रोजगार विभागले इजरायलमा ‘केयरगिभर’का लागि जान चाहानेमध्येबाट एक हजार ६ सय... थप हेर्नुहोस्

ओलीको जवाफले उनीहरुको ओठतालु सुक्यो

२०७८ आश्विन ९

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आज विधान महाधिवेशन मस्यौदामा समूहगत छलफल हुँदैछ । अपराह्न १ बजे शुरू हुने बैठकमा पार्टीको विधान महाधिवेशनमा पेश गर्ने प्रतिवेदनको मस्यौदामाथि छलफल गर्न गठित १० वटा समूहको छ... थप हेर्नुहोस्

फेरि पनि सर्नेभाे काँग्रेस महाधिवेशन

२०७८ आश्विन ९

ताजा नेपाल

काठमाडौं। नेपाली काँग्रेसको महाधिवेशन फेरि सर्ने अवस्था सिर्जना भएको छ । मंसिरमा गर्ने भनिएको महाधिवेशन नहुने निश्चित जस्तै भएको छ । १३ जिल्लाका वडा तहको अधिवेशन क्रियाशील सदस्यताको विवादले अन्यौलमा परेपछि महाधिवेशन सर्न... थप हेर्नुहोस्

माधवलाई उचाल्नेहरु ओलीको पेलानमा

२०७८ आश्विन ९

ताजा नेपाल

काठमाडौं। पार्टी वरिष्ठ नेता माधवकुमार नेपाललाई हावा भरेर पार्टी विभाजनका लागि अग्रसर गराउने नेताहरु अन्तिम समयमा माधव नेपालाई घात गर्दै संस्थापनतिर शरण लिन जाँदाको परिणाम अहिले भोगिरहेका छन् । उनीहरु अहिले त्यहाँ दोस्रो... थप हेर्नुहोस्

दशैंको टीकाको शुभसाइत बिहान १० बजेर २ मिनेटमा

२०७८ आश्विन ८

ताजा नेपाल

असोज २२ गते शुक्रबार झण्डा फेर्ने साइत ११:५६ बजे रहेको छ । पश्चिम फर्केर झण्डा फेर्नुपर्ने उनले जानकारी दिए । असोज २५ गते सोमबार पचली भैरव यात्रा गरिन्छ । असोज २६ गते मङ्गलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरि... थप हेर्नुहोस्

१०बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै बैठक बहिस्कार गर्ने चेतावनी

२०७८ आश्विन ८

ताजा नेपाल

काठमाडाै‌ । पार्टी विभाजनको खाटो बस्न लागेको नेकपा एमालेभित्र फेरि तेस्रो पक्षका नेताहरुले विद्रोहको तयारी गरेका छन् । एमाले एकताका लागि प्रस्ताव गरिएको १० बुँदे प्रस्तावको इमान्दारीपूर्वक कार्यान्वयन नभएको भन्दै नेकपा ए... थप हेर्नुहोस्

एमालेले बनायो आठ समूह विभिन्न प्रस्तावमा छलफल

२०७८ आश्विन ८

ताजा नेपाल

नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा पेस भएका तीनवटा प्रस्ताव र प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको छ । ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा शुक्रबारबाट सुरु भएको बैठकमा अध्यक्ष केपी ओलीका तर्फबाट नेता प्रदीप ज्ञवालील... थप हेर्नुहोस्