Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सर्वोच्चचिर प्रधानमन्त्रीको असन्तुष्टि

२०७८ असार ११

ताजा नेपाल

काठमाडौँ । संविधानलाई आफूअनुकुल व्याख्या र प्रयोग गर्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति असन्तुष्टि जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलील... थप हेर्नुहोस्

अदालतले पेलेपछि खोजिँदै सहारा

२०७८ असार १०

ताजा नेपाल

काठमाण्डौ । आफैं संसद विघटन गर्ने अनि आफैं अध्यादेशमार्फत् पुरक बजेट ल्याएर जग हँसाएका प्रधानमन्त्री केपी शर्मा ओलीकै लिँडे ढिपीले गर्दा कानुनी रुपमा समेत आफैं निकै कमजोर भएका छन् । राजनीतिक तहमा नेकपा एमाले विभाजन हुने ... थप हेर्नुहोस्

यसकारण बाँदर हुन् नेपालका कम्युनिष्ट

२०७८ असार १०

ताजा नेपाल

अर्जुन ज्ञवाली राजा महेन्द्रले २०२१ सालमै नेपालबाट जातभात र छुवाछुत कानुनी रुपमा मुलुकी ऐन २०२१ संशोधन गरेर हटाएका थिए, खारेज गरेका थिए । तर एकथरि बाँदरको स्कुलिङबाट आएकाहरुले त्यसलाई कार्यान्वयन गरेनन् । म दलित ह... थप हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य बढ्या बढ्यै

२०७८ असार १०

ताजा नेपाल

काठमाडौं । निरन्तर बढ्ने क्रममा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको हो । निगमले पेट्रोल तथा डिजेल–मटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अ... थप हेर्नुहोस्

कहाँबाट आयो सूमार्गीको सम्पत्ति

२०७८ असार ९

ताजा नेपाल

काठमाण्डौ । दुई चारवटा टिपरको व्यवसाय चलाउने र खोला नालाको बालुवा उदिन्ने व्यापारी रातरात कसरी अरवौं सम्पत्तिको मालिक बन्छ ? जसलाई आफ्नो सम्पत्ति कति त ? घरजग्गा कहाँ कहाँ छ भन्ने समेत पत्तो छैन । सबैलाई थाहा छ हेटौडाका ... थप हेर्नुहोस्

चुडामणि शर्मासहित ३ जनाविरुद्ध १ अर्ब ३३ लाख भ्रष्टाचारको मुद्दा

२०७८ असार ९

ताजा नेपाल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मासहित तत्कालीन कर फर्छ्यौट आयोगका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कर फर्छ्... थप हेर्नुहोस्

पानीको हाहाकारमा प्राविधिकहरू रमिते

२०७८ असार ९

ताजा नेपाल

काठमाडौं । वर्षादको समयमा पनि काठमाडौंलगायत देशभरका शहरी क्षेत्रमा पानीको हाहाकार बढ्दैछ । जनतालाई मेलम्चीको सपना देखाएर तीस वर्षपछि सम्पन्न भएको आयोजना समेत मर्मतको नाममा दुई महिना रोकिँदा सो क्षेत्रमा आएको भीषण बाढी पह... थप हेर्नुहोस्

कुन कुन देशको अन्तर्राष्ट्रियस्तर उडान खुल्यो ?

२०७८ असार ९

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमणको लहर चर्को गरी फैलिएपछि त्यसको चेन ब्रेक गर्न सरकारले लगाएको निषेधाज्ञा खुकुलो हुदै जाने क्रममा आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले... थप हेर्नुहोस्

प्रधानमन्त्रीले भने यो संयोगमात्रै होइन

२०७८ असार ९

ताजा नेपाल

काठमाडौँ । एक पछि अर्को असंवैधानिक कदमलाई सम्मानित सर्वोच्च अदालतले उल्ट्याएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार बदर गर्ने गरी सर्वोच्च अदालतबाट भएको अन्तरिम आदेशप्रति आफूले केही बुझ्न नसकेको बताएका छन... थप हेर्नुहोस्

राधेश्याल अधिकारी भन्छन् : ओली कामचलाउ थिए र अदालतले त्यही सम्झायो

२०७८ असार ८

ताजा नेपाल

काठमाडौं । संविधानविद् एवं राष्ट्रियसभाका सदस्य राधेश्याम अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओली यसअघि नै पदमुक्त सरह भइसकेको भन्दै सर्वोच्च अदालतले त्यसैलाई पुनर्पुष्टि गरेको बताएका छन् । संसद विघटनपछि प्रधानमन्त्री केप... थप हेर्नुहोस्