Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सत्ताकाे एमाले सडकमा, फैसला नमान्ने घोषणा

२०७८ असार २८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका लागि सबै बाटाहरु बन्द गर्दै सम्मानित सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका ... थप हेर्नुहोस्

एकै पटक दुईतिर प्रहार, ब्यूतियो संसद, २४ घण्टाभित्र देउवा प्रधानमन्त्री

२०७८ असार २८

ताजा नेपाल

काठमाडौं । सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्रीको दोस्रो प्रयासलाई मात्रै असफल बनाएन राष्ट्रपतिको मनोमानिमाथि पनि प्रहार गरेको छ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डार... थप हेर्नुहोस्

ओलीका दलाललाई आयोगको लोप्पा

२०७८ असार २८

ताजा नेपाल

काठमाडौं । माओवादी केन्द्र छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको पछि लाग्दै सत्ताका लागि फाल हानेका अराजनीतिक चरित्रका चार लाउकेहरुलाई निर्वाचन आयोगले पनि लापरिदिएको छ । आफू प्रवेश गरेको धरातल बुझ्न नसक्ने ती लफुङ्गाहरुले... थप हेर्नुहोस्

हाम्रा २३ सांसदको समर्थन देउवालाई नै छ : माधव नेपाल

२०७८ असार २८

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन एमालेका २३ सांसदले गरेको हस्ताक्षर र समर्थन यथावत रहेको प्रष्टीकरण दिएका छन् । सर्वोच्चको संवैधानिक इजलासबाट फ... थप हेर्नुहोस्

आजै ब्यूतिनसक्छ प्रतिनिधिसभा

२०७८ असार २८

ताजा नेपाल

काठमाडौँ । पार्टीभित्रको कहको शिकार बनेको प्रतिनिधिसभा मर्दै ब्यूतिदै गर्नेक्रम जारी छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज पेसी तोकेको छ । सम्भवतः आज फैसला आउनेछ । दुबै पक्षको बहस सकिएपछि सो मुद्दाम... थप हेर्नुहोस्

यसरी मिल्दैछ एमालेको जुँगाको लडाइँ

२०७८ असार २८

ताजा नेपाल

काठमाडौं । एक वर्ष लामो जुँगाको लडाइँ समाधानको बाटोतर्फ अघि बढेको छ । नेकपा एमालेभित्रको विवादलाई कार्यदल स्तरको बैठकले टुङ्ग्याएको छ । आइतबार अबेरसम्म बसेको कार्यदलको बैठकमा १० बुँदे सहमति भएको नेता भीम रावलले जानकारी द... थप हेर्नुहोस्

इटाली बन्यो युरो च्याम्पियन

२०७८ असार २८

ताजा नेपाल

काठमाडौं । इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बरा... थप हेर्नुहोस्

माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगको निर्णय

२०७८ असार २७

ताजा नेपाल

२७ असार, काठमाडौं । निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठा... थप हेर्नुहोस्

ओलीविरोधी मोर्चा, विदेशीका खेताला

२०७८ असार २७

ताजा नेपाल

अर्जुन ज्ञवाली सधैं नक्कली कुरा गरेर र झूठ बोलेर जनतालाई दिग्भ्रमित बनाउँदै आइरहेका विपक्षी गठबन्धनका नेताहरु हामीलाई सबै उस्तै हुन् भनेर नभनिदिनुस् ओलीभन्दा हामी फरक हौं भन्दै हारगुहार गरिरहेका छन् । पार्टी र गुट... थप हेर्नुहोस्

ओलीकै कुर्सी ताकेपछि एमालेको एकता टाढिँदै

२०७८ असार २७

ताजा नेपाल

काठमाडौं । दुई चार दिन झुलाउने योजनाअनुसार वार्ताको नाटक गरिरहेका प्रधानमन्त्री केपी ओलीका अगाडि एमाले वरिष्ठ नेता माधवकुमार नेपालले भागवण्डाको फेहरिस्त नै तेस्र्याएका छन् । अप्ठ्यारो पर्दा बिरालो बन्ने ओली सजिलो हुने बि... थप हेर्नुहोस्