Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

सरकारको उर्दी बसन्तपूरमा सलल

२०७७ चैत्र १५

ताजा नेपाल

काठमाडौं । भन्नाका लागि कम्युनिष्ट पार्टीको बहुमतका सरकारका प्रधानमन्त्रीको रबाफ उखान तुक्का र गुटबन्दीमा केन्द्रीत छ भन्दा हुन्छ । तर सरकारको इज्जत भने छैन । सरकारी प्रसाशनले कोरोन कहरको समयमा लगाएको लकडाउनमा पनि जनताले... थप हेर्नुहोस्

कता जान लागेको हो त माओवादी केन्द्र ? डा. केशव देवकोटा

२०७७ चैत्र १५

ताजा नेपाल

नेकपा ( माओवादी केन्द्र ) आफ्नो पार्टी भनेर म गौरव गर्छु । तर यो पार्टी कता जान लागेको हो रु भन्ने कुरा म आफै थाहापाउन छाडेको छु । माक्र्सवाद, लेनिनवाद र माओवाद मान्ने कुनै बेलाको क्रान्तिकारी पार्टीलाई साथीहरुले एमालेमा... थप हेर्नुहोस्

डढेलो लागेर उपत्यका अन्धकारमा

२०७७ चैत्र १४

ताजा नेपाल

काठमाडौं । चैत लागेसँगै देशभरका विभिन्न वनजंगलहरुमा डढेलो लाग्ने क्रम सुरु भएको छ । खडेरी सुरु भएसँगै मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासीलगायत जिल्लाका वनहरुमा डढेलो सल्किएका छन् । शुक्रबार र शनिबार पनि बाराको निजगढ आ... थप हेर्नुहोस्

एमाले र काग्रेसका अध्यक्ष हिटलर शैलीका

२०७७ चैत्र १४

ताजा नेपाल

प्रधानमन्त्री को बन्ने भन्ने विवादले संसदीय कारबाहीलाई पनि अर्धमुर्छिद बनाईदिएको छ । प्रधानमन्त्री केपि ओलीको एकलकाटे शैलीले स्टालीन कालिन बाटो लिएको नेकपा एमालेकोे चल्तीको गाडी कति समय चल्न सक्छ कसैले अनुमान गर्दैन । पा... थप हेर्नुहोस्

कारबाहीको योजनाबाट डगमगाएनन् ओली

२०७७ चैत्र १४

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेको विभाजन रोक्ने जिम्मेवारी नेतृत्वकै हो । तर नेतृत्वमा रहेका नेताहरुको अहं र घमण्ड देख्दा नेकपा एमालेको विभाजन रोकिने संकेत देख्रिँदैन । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाल समूहले... थप हेर्नुहोस्

४७ हजार माग्दा १ लाख ९० हजार ओइरियो

२०७७ चैत्र १४

ताजा नेपाल

काठमाडौँ । सत्ता चलाउनेहरुले जतिसुकै ठूला कुरा गरे पनि देशमा रोजगारीको अवसर छैन भन्ने कुरा राष्ट्रिय जनगणनामा खटिने जनशक्ति आवश्यकभन्दा चार गुणाभन्दा बढीले आवेदन पर्नुले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले अनलाइनमार्फत... थप हेर्नुहोस्

वैशाख ७ देखि कोरोनाको दोस्रो मात्रा, ४ लाख ३८ हजारलाई लगाइने

२०७७ चैत्र १४

ताजा नेपाल

काठमाडौं । कोरोनाविरुद्धको दोस्रो मात्रा खोप वैशाख ७ देखि लगाइने भएको छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोख्रेलले वैशाख ७–११ सम्म दोस्रो मात्रा खोप दिने गरी तयारी भइरहेको बताए ... थप हेर्नुहोस्

कांग्रेस नेता जोशी रहेनन्

२०७७ चैत्र १३

ताजा नेपाल

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले ... थप हेर्नुहोस्

एकता बचाउन माधव पक्ष बालुवाटारमा

२०७७ चैत्र १३

ताजा नेपाल

काठमाडौं । अन्तरपार्टी कलहले छिन्नभिन्न भएको नेपाल कम्युनिस्ट पार्टी एमालेको माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा भाग लिन जाने भएको छ । बिहान ११ बजे आयोजना गरिएको त्यो पक्षको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको ह... थप हेर्नुहोस्

गोकूलको जागिर खाने प्रेस भित्र्याइदै

२०७७ चैत्र १३

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपि ओलीका विश्वास पात्र तत्कालीन सञ्चार मन्त्री गोकूल मन्त्री पद नै खोस्न सफल भएको सेक्युरिटी प्रेस खरिद प्रकृया शुरु भएको छ । सरकारले सेक्युरिटी प्रेस मेसिनको ठेक्का म्याक्स इन्टरनेसनललाई दिने ... थप हेर्नुहोस्