Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

विप्लवसँगको वार्ता आज निर्णायक

२०७७ फाल्गुन २०

ताजा नेपाल

काठमाडौं । आफैंले प्रतिबन्ध लगाएको नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहसँग सरकारले हिजो दुई चरणको वार्ता गरेको छ । पहिलो चरणको वार्ता बालुवाटारमा भयो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विप्लव समूहका वार्ता टोलीका ... थप हेर्नुहोस्

कल्पनालाई आजीवन कारावास, छोरीलाई मिल्यो सफाइ

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । घटना सुन्दा नै आङ सिरिङ्ग बनाउने गोङ्गबु हत्याकाण्डकी योजनाकार कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ । जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै आजीवन का... थप हेर्नुहोस्

कम्युनिष्ट प्रमले बढाए ऋण

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाण्डौ । पार्टीका योजना र नीतिलाई लत्याउदै राजनीति भन्दा लुटनीतिका पारखीहरुलाई सत्तामा साथ लिएका प्रधानमन्त्री केपि ओलीको सरकारले विकास बजेट खर्च गर्न नसके पनि देशको विकास अहिले सम्मकै धेरै भएको डक्फू बजायो । त्यो डम्... थप हेर्नुहोस्

शुक्रबार काँग्रेस संसदीय दलको बैठकमा बन्ने छ भावी योजना

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । अहिले काँगे्रेसको दुवै हातमा प्रधानमन्त्रीको कुर्सी थमाइएको छ । कतापट्टिको कुर्सीमा बस्ने भन्ने निर्णय मात्र गर्न बाँकी छ । नेपाली काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ । बैठक उक्त दिन दिउँसो १ बजे ब... थप हेर्नुहोस्

ट्रष्टको सम्पत्तिमा तस्करको राँइदाँइ

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाण्डौ । ओली सरकार माफीयाहरु र तस्करको निम्ति जति दानी छ त्यो रुपमा समुदायको हितमा निरंकुश भन्ने कुरा नेपाल ट्रष्टको सम्पत्ति यति समूहलाई प्रति रोपनी १७ हजार गोकणेश्वर नगरपालिकाले समुदायीक अस्पतालका निम्ति ५ लाख १३ हज... थप हेर्नुहोस्

शशाङ्क भन्छन् प्रम विरुद्ध अविश्वासको प्रस्ताव आउछ

२०७७ फाल्गुन १९

ताजा नेपाल

चितवन । नेपाली कांग्रेसका महामन्त्री डा‍. शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव समूहसँग मिलेर जानुपर्ने बताएका छन् । उनले बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको... थप हेर्नुहोस्

५० लाख डोज कोरोना भ्याक्सिन खरिद प्रक्रिया शुरु

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । सरकारले ५० लाख डोज कोरोना भाइरसविरुद्धको खोप खरिद प्रक्रिया शुरु गरेको छ । स्वास्थ्य सचिव लक्ष्मण अर्यालले यसबारे जानकारी दिएका हुन् । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्र्तगतको उपसमितिमा बोल्दै उनल... थप हेर्नुहोस्

दिल्लीबाट फर्किएपछि चुनावी सरकारको पक्षमा बाबुराम

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । स्वास्थ्योपचार सकेर भारतको नयाँ दिल्लीबाट स्वदेश फर्किएका डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गर्नुपर्ने प्रस्ताव राखेका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमार्फत देशको स्वास्थ्यले आफूल... थप हेर्नुहोस्

जंगी अड्डामा आजदेखि पृतनापति सम्मेलन

२०७७ फाल्गुन १९

ताजा नेपाल

काठमाडौं । नेपाली सेनाले पृतनापति सम्मेलन आजदेखि सुरु गर्ने भएको छ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल हुने सेनाले जनाएको छ । महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर आयोजना गरिएको ... थप हेर्नुहोस्

प्रधानमन्त्रीकै सुरक्षा नभाबेला जनताले के अपेक्षा गर्ने ?

२०७७ फाल्गुन १९

ताजा नेपाल

सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली युवा गगन थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिएका छन् । मंगलबार सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आमसभा तथा प... थप हेर्नुहोस्