Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

एमाले एकढिक्का हुंदै नीति तथा कार्यक्रम पास गर्ने : मुख्यमन्त्री पौडेल र अष्टलक्ष्मीको संयुक्त निर्देशन

२०७८ जेष्ठ २९

ताजा नेपाल

२९ जेठ, हेटौंडा । बागमती प्रदेश सभामा पेश भएको नीति तथा कार्यक्रम पास गर्न एमाले एकढिक्का भएको छ ।शनिबार बिहान नेकपा एमाले बागमती प्रदेश संसदीय दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेल र माधव नेपाल पक्षकी नेतृ अष्टलक्ष्मी श... थप हेर्नुहोस्

युरोकप खेल नेपाली समयअनुसार समय र तालिका सहित

२०७८ जेष्ठ २९

ताजा नेपाल

मिनी विश्वकपका रूपमा चिनिएको युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ । अब एक महिना युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका कपले विश्व फुटबल तातिनेछ । फुटबल पण्डितहरूले जित्न सक्ने टोली अड्कल ग... थप हेर्नुहोस्

आफ्नैबाट घेरिँदै ओली

२०७८ जेष्ठ २९

ताजा नेपाल

काठमाण्डौँ । ठूलो दलको हैसियतले संघीय सरकारको नेतृत्व गरेका प्रधानमन्त्री केपी ओली विपक्षीको घेराउसँगै आफ्नै पार्टीभित्रको आक्रोशमा परेका छन् । दुइतिहाइको बहुमतको नेतृत्व गरी रहदाँ पाटीको नीति–नियममा चलेको भए ३ वर्ष ४ मह... थप हेर्नुहोस्

सामाजिक अभियाता ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण, ५ जना पक्राउ

२०७८ जेष्ठ २९

ताजा नेपाल

२९ जेठ, काठमाडौं । ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा आक्रमण भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा गएराति ११ बजे आक्रमण भएको हो ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई... थप हेर्नुहोस्

सर्वदलीय बैठक ओली आएनन्, खनाल भर्चुअल माध्यमबाट सहभागी

२०७८ जेष्ठ २८

ताजा नेपाल

सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा नयाँ बानेश्वरमा बोलाएको सर्वदलीय बैठक सुरू भएको छ । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव ... थप हेर्नुहोस्

सभामुखले बोलाए दलहरु

२०७८ जेष्ठ २८

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय सर्वोच्चतामाथि गरेको प्रहार चिर्न विपक्षी शक्तिहरु सर्वोच्च अदालत गएका छन् । असार १५ भित्र अदालतले फैसला गर्ने अनुमान गरिएको छ । प्रतिनिधिसभा विघटनको मुद्दालाई प्राथमिकता... थप हेर्नुहोस्

११ खर्व घाटा घटाउँदा ९३ करोड आम्दानी !

२०७८ जेष्ठ २८

ताजा नेपाल

काठमाण्डौँ । ११ खर्व बैदेशिक व्यापार घाटा घटाउन ओली सरकाले चौध जिल्लामा ९२ बाट ढुंगाखानी खोलेर ८२८० रोपनी बन क्षेत्र ध्वस्त बनाएर छिमेकी भारतको बस्ती विकासमा सहयोग गर्दा रु ९३ करोड मात्र आम्दानी हुने बताइएको छ । मुलुकको ... थप हेर्नुहोस्

सञ्चारमर मन्त्रीमा बादलपत्नी नैनकला थापा नियुक्त

२०७८ जेष्ठ २८

ताजा नेपाल

विस्तारित मन्त्रिपरिषदमा नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बनेकी छन् । महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छ... थप हेर्नुहोस्

सात सिटमा आठ भाइको लडाई ?

२०७८ जेष्ठ २७

ताजा नेपाल

काठमाण्डौ । प्रधानमन्त्री पद एउटै छ । तर उपप्रधानमन्त्री भने सत्ता बचाउन र टिकाउन कति बनाउने हो त्यो प्रधानमन्त्रीको तजबिजको अधिकार हो । केपी शर्मा ओलीको अघिल्लो कार्यकालमा ३ जना उपप्रधानमन्त्री बनाइएको थियो । तर यस पटक ... थप हेर्नुहोस्

एमाले भत्काउन सफल भए पोखरेल !

२०७८ जेष्ठ २७

ताजा नेपाल

काठमाण्डौ । कलहले राजनीतिमा अस्थिरता निम्त्याउँछ । तर यतिखेर दलहरू पद र स्वार्थको निम्ति लडिरहेका छन् । देश कारोना माहामारीले ग्रस्त छ । अस्पतालमा उपचार नपाएर जनता मरिरहेका छन् । सरकार भने आफ्नै धन्दा चलाइरहेको छ । भत्के... थप हेर्नुहोस्