Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

प्रचण्डको क्षेत्रमा ओलीको हस्तक्षेप

२०७७ माघ १८

ताजा नेपाल

चितवन । संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधूपमा व्यस्तताअ बढेको छ । कार्यकर्ता भेला, सभा र प्रशिक्षणमा सक्रिय प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार चितवन ओर्लेर चुनावी एजेन्डा अघि सारेका छन् । नेकपाको अर्को... थप हेर्नुहोस्

रेणुले दिइन् प्रधानमन्त्री ओलीलाई चुनौती

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहालले चुनौती दिएकी छिन् । भरतपुरमा दुई ठुला आयोजनाहरुको शिलान्यास गर्न लागेका ओलीलाई दाहालले चुनौती दिँदै प्रतिकार गर्ने चेतावनी दिएकी हुन् ।... थप हेर्नुहोस्

राजधानी काठमाडौं उपत्यकामा छिर्यो बर्डफ्लु

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । नेपालमा फेरि बर्डफ्लु रोग देखापरेको छ । उपत्यकामा किसानले पालेका हाँस र टर्कीमा संक्रमण भेटिएको हो । पशु सेवा विभागका अनुसार काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्लेखोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पु... थप हेर्नुहोस्

सेनामा १६ वर्षमै पेन्सन

२०७७ माघ १८

ताजा नेपाल

काठमाडौँ । सरकारले नेपाली सेनामा अन्य दर्जा (फलोअर्सदेखि हुद्दासम्म) र पदिक (जमदार, सुवेदार र प्रमुख सुवेदार) सैनिकले स्वैच्छिक अवकाश लिँदा निवृत्तिभरण (पेन्सन) पाउने अवधि घटाएको छ । सेनाभित्र तल्लो दर्जाका कर्मचारीमा पे... थप हेर्नुहोस्

अमेरिकी राजदूतको दौडधुप बढ्यो

२०७७ माघ १७

ताजा नेपाल

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरता बढिरहेको बेला छिमेकी र विदेशीहरुको दौडधूप बढेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । सैनिक मु... थप हेर्नुहोस्

चुनाव हार्ने डरले सडकमा तमासा

२०७७ माघ १७

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पराजित हुने डरले ‘प्रचण्ड–नेपाल’ पक्षले सडकमा तमासा देखाएको आरोप लगाएका छन् । नेकपा काठमाडौं महनगर कमिटीद्वारा काठमाडौंमा आयोजित बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त... थप हेर्नुहोस्

संसदको बैठक बसेरै ओलीलाई कारबाही गर्ने प्रचण्डको घोषणा

२०७७ माघ १६

ताजा नेपाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहालले जरुरी पर्यो भने आफूहरु संसदको बैठक बसेर केपी शर्मा ओलीलाई कारबाही गर्ने चेतावनी दिएका छन् । शुक्रबार विराटनगरमा आयोजित सभालाई सम्बोधन ग... थप हेर्नुहोस्

विद्यार्थीले मन्त्रीका गाडी पार्ने भए ठप्प

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौं । बिना काम झण्डा हल्लाउँदै र साइरन बजाउँदै अगाडि पछाडि सुरक्षाकर्मी लिएर हिँड्ने मन्त्रीहरुको सवारीलाई पनि विद्यार्थीले अवरोध गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहनिकट विद्यार्थी संगठ... थप हेर्नुहोस्

साझाले इन्धन बोक्ने

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौं । साझा पसल सेवा ९सहकारी संस्था० ले इन्धन बोक्ने पाँच वटा ट्यांकर शुक्रबार देखि सञ्चालनमा ल्याएको छ । संस्थाको पुल्चोकस्थित कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा वाणिज्य सचिव बैकुण्ठ अर्यालले नयाँ ढुवानीका ला... थप हेर्नुहोस्

अखिलले मन्त्रीहरुको गाडी चल्न नदिने

२०७७ माघ १६

ताजा नेपाल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमवि... थप हेर्नुहोस्