Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

भावी कार्ययोजना बनाउन कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौँ । संसद विघटनको भित्रभित्रै खुशी मनाउँदै बाहिर झारा टार्ने हिसावले विरोधमा उत्रिएको नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने बैठकमा सरकारविरूद्ध भइरहेका आन्दोलन... थप हेर्नुहोस्

दाहाल नेपाल समूहको तेस्रो चरणको आन्दोलन आजदेखि

२०७७ माघ १३

ताजा नेपाल

काठमाडौँ । प्रधानमत्री केपी शर्मा ओलीले पार्टीभित्रको किचलो धान्न नसकेपछि एकाएक गरेको संसद विघटनको विरुद्ध नेकपा दाहाल नेपाल समूहको स्रो चरणको आन्दोल आजदेखि सुरू हुँदैछ । पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सरकारविरूद्ध आ... थप हेर्नुहोस्

बालुवाटारबाट मानवअधिकारकर्मीहरु गिरफ्तार

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्रीको असंम्बैधानिक निर्णय विरुद्ध सडकमा विरोध भइरहेको छ। प्रहरीले मानव अधिकारकर्मी कृष्ण पहाडीसहित २६ जनालाई पक्राउ गरेको छ । सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीका गलत कदमविरुद्ध प्रदर्शन गर्न ... थप हेर्नुहोस्

प्रचण्डको शिलान्यास, ओलीको उद्घाटन

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौं । संसद विघटनले दुई धु्रवमा पुगेका छन् नेकपाका दुई अध्यक्ष । यही बेला लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा बनेको पक्की पुलको उद्घाटन आज सोमबार हुने भएको छ । पक्की पुलको उद्घाटन गर्न प्रधानमन्त्री के... थप हेर्नुहोस्

साधारण सदस्यबाट पनि हटे प्रम ओली

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौं। संसद विघटनपछि एक समूहले अर्को समूहलाई कारबाही गर्ने सिलसिलामा नेकपाको प्रचण्ड–माधव समूहले नेकपा (ओली) समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यसमेतबाट हटाउने निर्णय गरेको छ। आइतबा... थप हेर्नुहोस्

जनयुद्धका शहीद र घाइतेलाई सम्मान गर्न बन्यो कार्यदल

२०७७ माघ १२

ताजा नेपाल

काठमाडौं। कहिलेकाहीं फूट र विभाजन पनि कोही कसैका लागि राम्रो अवसर बन्न सक्छ । सरकारले १० वर्षे द्वन्द्वसहित विभिन्न आन्दोलनका शहीद तथा घाइतेहरुको सम्मान, उपचार व्यवस्थानका लागि एक कार्यदल गठन गरेको छ। मन्त्रिपरिषद्को आइत... थप हेर्नुहोस्

बैशाखमा चल्दैन लुम्बिनी एयरपोर्ट

२०७७ माघ ११

ताजा नेपाल

काठमाडौँ । बैशाखबाट उडान शुरु गर्ने भनिएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल सञ्चालनमा नआउने भएको छ । गौतमबुद्ध एयरपोर्टबाट हवाई जहाज उडाउने महानिर्देशक राजन पोखरेल र जगन्नाथ निरौलाको टिमले काँग... थप हेर्नुहोस्

नपाउने भयो नेकपा फुटले मान्यता, सुर्य चिन्ह ओली र प्रचण्डकै नेतृत्वलाई

२०७७ माघ ११

ताजा नेपाल

काठमाडौं । नेकपाको बहुमत रहेको माधव प्रचण्ड समूहलाई मान्यता दिनुभन्दा बरु दुवैले नपाउने गरी निर्वाचन आयोगले बालुवाटारको निर्देशनमा नयाँ सूत्र पत्ता लगाएको छ । त्यही सूत्रबमोजिम निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको व... थप हेर्नुहोस्

प्रधानन्यायाधीशले भने, प्रधानमन्त्रीले मात्रै होइन पूर्व प्रधानमन्त्रीहरुले पनि अदालतको मानमर्दन गरेका छन्

२०७७ माघ ११

ताजा नेपाल

काठमाडौं । सर्वसाधारण र कानुनका ज्ञाताले समेत संविधानमा नेदेखेको संसद विघटनको अघिकार प्रधानमन्त्रीले प्रयोग गरेपछि अहिले संसद विघटनको मुद्दा सर्वोच्चमा बहस जारी छ । पूर्व प्रधानन्यायाधीशहरु समेत संसद विघटनको विपक्षमा खुल... थप हेर्नुहोस्

को हुन् ०४७ को संविधान र राजतन्त्र ब्यूताउने भारतका पूर्व सचिव

२०७७ माघ ११

ताजा नेपाल

काठमाडौं । नेपालका राजतन्त्रवादीहरु सल्बलाईरहेको र राजनीतिक अस्थिरता बढेको बेला भारतका पूर्व अतिरिक्त सचिव एस रमेशले भारत आफ्नो पूर्व डक्ट्रिनमा फर्कदै नेपालमा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र र २०४७ सालको संविधान प... थप हेर्नुहोस्