Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

डिएसपीसाब कहाँ गयो सुनको बाला ?

२०७७ पुष २७

ताजा नेपाल

काठमाडौं । नेपालीमा उखानै छ, धन देखेपछि महादेवका त्रिनेत्र । यस्तै धनको लोभमा फस्दा महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्का विवादमा तानिएका छन् । ६ ओटा सुनको ब्रासलेट लुटपाटमा संलग्न समूहलाई छाडेर खड्काले घट... थप हेर्नुहोस्

आफ्नै कारण झेल्दैछन् ट्रम्पले जानेबेलामा महाअभियोग

२०७७ पुष २७

ताजा नेपाल

एजेन्सी । जहाँसुकैको सत्ता अराजक हुन्छ भन्ने उदाहरण बनेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने प्रस्ताव ल्याउने तयारी सुरू भएको छ । महाभियोग प्रस्तावका लागि अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्ट... थप हेर्नुहोस्

वरिष्ठलाई लोप्पा दिँदै तिवारी बने महाप्रबन्धक

२०७७ पुष २६

ताजा नेपाल

काठमाडौं । देशको राष्ट्रिय अस्मितासँग जोडिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यतिखेर नातावाद र गुटवादको चलखेल बढेको छ । पहिले विमानस्थलमै रहेर दुई महाप्रबन्धकहरुलाई सताएका प्रताप तिवारी १२औं तहमा बढुवा भएको महिना दि... थप हेर्नुहोस्

पृथ्वीनारायाण शाहले र्निदिष्ट गरेको राष्ट्रियता

२०७७ पुष २६

ताजा नेपाल

आरम्भ १७७९ पौष २७ गते जन्मेका पृथ्वीनारायाण शाह को हुन् ? यिनले नेपालको पुन एकीकरणमा निर्वाह गरेको भुमिकालाई कसरी मुल्याङ्कन गर्ने ? यो विषयलाई साम्राज्यवादी, राष्ट्रघाती दलालहरूले भ्रम छर्ने र तोडमोड गर्ने दुस्साहश गरे... थप हेर्नुहोस्

खराब सूचीमा नेपालअ गाडि

२०७७ पुष २६

ताजा नेपाल

काठमाडौँ । शासकहरुले सबैरित प्रगतिको बखान गरे पनि नेपालको अन्तर्राष्ट्रिय छवि कस्तो छ भन्ने विभिन्न रिपोर्टहरुले देखाउँदै लगेको छ । नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा परेको छ । पासपोर्टबारे सूची राख्ने एजेन्सी हेन्ले प... थप हेर्नुहोस्

आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामाको सामना गर्दैछन्

२०७७ पुष २६

ताजा नेपाल

काठमाडौँ । ६४ प्रतिशत बहुमतको धमास दिँदै प्रतिनिधिसभा विघटन गरेर आफूले ऐेतिहासिक काम गरेको घोषणा गर्दै देशव्यापी रुपमा दौडाहामा रहेका केपी शर्मा ओलीले आज राष्ट्रियसभालाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा विघटनपछि प्र... थप हेर्नुहोस्

पूर्व श्रीमानहरु प्रधानमन्त्रीको कदम असंवैधानिक भन्दै एकै ठाउँमा

२०७७ पुष २५

ताजा नेपाल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई संवैधानिक बनाउने बाटो को खोजीमा अदालत रहेको बेला बाहिरबाट भने चौतर्फी रुपमा दबाव परिरहेको छ । चार पूर्व प्रधानन्यायाधीशले वर्तमान संविधानले सरकार गठनको विकल्प नरहेको अवस्... थप हेर्नुहोस्

मौका कुरेका वामदेवले घोषणा गरे नेकपा एकता राष्ट्रिय अभियान

२०७७ पुष २५

ताजा नेपाल

काठमाडौं । पार्टी विभाजनको अवस्थामा पुगेपछि यता कि उताको अवस्थामा अवस्थामा रहेका नेकपा उपाध्यक्ष वामदेव गौतम फाइदाको खोजीमा छन् । उनी संसद ब्यूतिए माधव प्रचण्डतिर लाग्ने योजनामा छन् भने अदालतले प्रधानमन्त्रीको कदमलाई सही... थप हेर्नुहोस्

दोधारे काँग्रेस आज संसद् विघटनविरुद्ध सडकमा

२०७७ पुष २५

ताजा नेपाल

काठमाडौं । संसद विघटनको पक्ष र विपक्षमा विभाजन भएको नेपाली काँग्रेस आज मैदानमा उत्रिएको छ । प्रमुख प्रतिक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार देशव्यापी विरोध कार्यक्रम गर्दैछ । विरोध कार्यक्रममा काँग्रे... थप हेर्नुहोस्

बेलायती सेनाका पूर्वप्रमुखले दिए आफ्नो सम्पत्ति गोर्खालीलाई

२०७७ पुष २५

ताजा नेपाल

लण्डन । बेलायती सेनाका पूर्व ‘डिफेन्स स्टाफ चिफ’ लर्ड एडविन ब्रामलले आफ्नो सम्पत्तिको २५ प्रतिशत हिस्सा गोर्खा वेल्फेयर ट्रस्टलाई दान गरेका छन् । गत वर्ष नोभेम्बरमा निधन भएका ब्रामले निधन हुनु केही महिना अघि मात्र मृत्यु... थप हेर्नुहोस्