Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

नेपाली भूमिमा पिलर गाढ्न खोज्ने भारतीय फौजलाई जनताले लखेटे

२०७७ पुष २०

ताजा नेपाल

काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पूर्वी सीमावर्ती क्षेत्रमा जबर्जस्ती पिलर गाढेपछि स्थानीयले लखेटेका छन् । सूर्योदय नगरपालिकाको हिलेभञ्ज्याङमा एसएसबीले हिजो राति पिलर गाढेको थाहा पाएपछि त्यहीं पुगेर स्थानीयल... थप हेर्नुहोस्

नेकपाको वैधानिकता खोज्दै निर्वाचन आयोग

२०७७ पुष २०

ताजा नेपाल

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वैधानिकता विवाद अन्त्यको प्रक्रिया थालेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र केपी ओली नेतृत्वको समूह दुबैले आफ्नो समूह आधिकारिक भएको भन्दै दाबी गरि... थप हेर्नुहोस्

सरकारलाई घुँडा टेकाउन आन्दोलनलाई थप सशक्त बनाइँदै

२०७७ पुष २०

ताजा नेपाल

काठमाडौँ । संविधानमाथि नांगो हस्तक्षेप गर्दै जबर्जस्त रुपमा संसद विघटनपछि नेपालको राजनीति अर्को मोडमा पुगेको छ । सम्मानित अदालतमा विचराधिन रहेको विषयमा प्रधानमन्त्रीले ठोकुवा गर्दै बोलेपछि अदालतको अवस्था पनि छताछुल्ला भए... थप हेर्नुहोस्

भारतमा कोरोनाविरुद्धका दुई खोपले पाए आपत्कालीन अनुमति

२०७७ पुष १९

ताजा नेपाल

नयाँदिल्ली । विश्व महामारी कोरोना विरुद्धको खोप अभियान अहिले विश्वभर परीक्षणको चरणमा छन् । भारत सरकारले दुईवटा कोरोना खोपलाई आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको छ । औषधि नियन्त्रण महानिर्देशनालयले आइतबार अक्सफोर्ड विश... थप हेर्नुहोस्

गृहमन्त्रीले भने, तिनीहरुमाथि कारबाही हुन्छ

२०७७ पुष १९

ताजा नेपाल

काठमाडौं । नेकपा विभाजनमा अग्रणी मोर्चामा देखिएको भन्दै अहिले सम्माननीय राष्ट्रपतिमाथि आलोचना गर्नेहरुको कमी छैन । तर अभद्र र अमर्यादित गाली गलौज गर्नु अपराध हो । अखिल नेपाल महिला संघ (अनेमसंघ) ले राष्ट्रपति विद्यादेवी भ... थप हेर्नुहोस्

माइतीघरमा लाग्यो ओली जिन्दावाद, प्रचण्ड माधव मुर्दावादकाे नारा

२०७७ पुष १९

ताजा नेपाल

काठमाडौं । नेकपा विभाजनको मुखमा पुगेका बेला दुई पक्षले शक्ति प्रदर्शन गरिरहेका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा माइतीघरमा र्‍याली निक... थप हेर्नुहोस्

एमसीसी सम्झौता छिटो गर्न अमेरिकाको दबाव

२०७७ पुष १९

ताजा नेपाल

काठमाडौँ । नेपालमा राजनीतिक चलखेल बढिरहेको बेला मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौताबाट फाइदा लिन नेपालले सक्दो छिटो कार्यान्वयन गर्नुपर्नेमा अमेरिकाले जोड दिएको छ । नेपालस्थित अमेरिकी दूतावासकी प्रवक्त... थप हेर्नुहोस्

एकाबिहानै कोटेश्वर चोकमा पेस्तोल देखाएर लुटपाटको प्रयास

२०७७ पुष १९

ताजा नेपाल

काठमाडौं । आइतबार बिहान ६ः३० बजे काठमाडौंको कोटेश्वर चोकमा कटुवा पेस्तोल देखाएर लुटपाटको प्रयास भएको छ। काठमाडौं महानगरपालिका ३२ कोटेश्वरमा एक युवकमाथि पेस्तोल देखाएर लुटपाटको प्रयास भएको हो। महानगरीय प्रहरी परिसर काठ... थप हेर्नुहोस्

आज कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

२०७७ पुष १९

ताजा नेपाल

काठमाडौं । संसद विघटन गरी मध्यावधि निर्वाचनमा देश होमिएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि छलफल गर्न गत पुस ७ गतेदेखि जारी रहेको के... थप हेर्नुहोस्

यस्तो बन्यो प्रचण्ड–नेपाल पक्षको दोस्रो चरणको एक महिने आन्दोलन

२०७७ पुष १८

ताजा नेपाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । प्रचण्ड–नेपाल पक्षले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरी पुस २० देखि मा... थप हेर्नुहोस्