Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

देशभर ८३० कोरोना संक्रमित थपिए, ज्यान गुमाउनेको संख्या १७ सय नजिक

२०७७ मंसिर २८

ताजा नेपाल

काठमाडौँ । कोरोना संक्रमण घट्दो क्रममा रहेको बेला नेपालमा पछिल्लो २४ घण्टामा थप ८३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रा... थप हेर्नुहोस्

सरकारका सबै काम ढिलै मात्रै हुँदैनन्……

२०७७ मंसिर २८

ताजा नेपाल

पाँचथर । तेह्रथुमको आठराई गाउँपालिका–४ इवास्थित इवा स्वास्थ्यचौकी तीन वर्षअघि नयाँ भवनमा सर्यो । नयाँ पक्की भवन बनेपछि स्वास्थ्यचौकी करिब १०० मिटरमाथि स्थानान्तरण भयो । यसपछि उक्त स्वास्थ्यचौकीका तीनवटा भवन, शौचालयलगायत ... थप हेर्नुहोस्

विपक्षी मोर्चाबन्दीको घेराउमा ओली, आज नेकपा स्थायी समिति बैठक

२०७७ मंसिर २८

ताजा नेपाल

काठमाडौँ । वपक्षी मोर्चाबन्दीको घेराउमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली घेरिएका छन् । सो मोर्चा टुटफुट नभएप्छि आजको बैठक ओलीका लागि महाभारत हुने अनुमान गरिएको छ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)क... थप हेर्नुहोस्

संक्रमणदर घटे पनि मृत्यु दर घटेन

२०७७ मंसिर २७

ताजा नेपाल

काठमाडौँ । नेपालमा कोरोना संक्रमतिको दर घटे पनि मृत्यु हुनेको संख्या भने बढेको बढ्यै छ । पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।... थप हेर्नुहोस्

२८ महिनाको बोको १२० केजी, मूल्य ४ लाख

२०७७ मंसिर २७

ताजा नेपाल

बागलुङ । एउटा बोकाको मूल्य धेरै पर्दा पनि हजारबाट लाखमा पुग्दैन । तर यहाँ एउटा बोकाको मूल्य ४ लाख रुपैयाँभन्दा तपाईंले नपत्याउन सक्नुहुन्छ । बागलुङ नगरपालिका–११ रायडाँडाका चिरञ्जीवी केसीले ४ लाख रुपैयाँ तिर्ने आउँदा पनि ... थप हेर्नुहोस्

कलंकी डरलाग्दो दुर्घटनामा ६ वटा सवारी साधन ठोकियो, एक जनाको ज्यान गयो

२०७७ मंसिर २७

ताजा नेपाल

काठमाडौं । कलंकीमा डरलाग्दो दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । थानकोटबाट कलंकीतिर आउँदै गरेको मालवाहक ट्रकको ब्रेक फेल भएर दुर्घटना हुँदा सो ट्रकले अरु ६ वटा सवारीलाई क्षति गरेको छ । दुर्घटनामा परेर एक जनाले ज्यान गु... थप हेर्नुहोस्

१६ लाखले ज्यान गुमाउँदा झण्डै पाँच करोडले कोरोना पछारे

२०७७ मंसिर २७

ताजा नेपाल

एजेन्सी । विश्व महामारी कोरोनाले लाखौं मानिसको ज्यान लिएको छ । तर त्यो भन्दा करोडौं मानिसले कोरोना पराजित गरी जीवन पनि पाएका छन् । विश्वभर ४ करोड ९६ लाखभन्दा बढी कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । कोरोना भाइरसको ... थप हेर्नुहोस्

कोरोनाकै कारण अमेरिकामा ३ लाखले संसार छाडे

२०७७ मंसिर २७

ताजा नेपाल

एजेन्सी । महाशक्ति राष्ट्र, विज्ञन र प्रविधिको उच्चतम बिन्दूमा पुगेको अमेरिकामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप ३ हजार... थप हेर्नुहोस्

थप १०४४ जनामा कोरोना संक्रमण, ११ जनाले ज्यान गुमाए

२०७७ मंसिर २६

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ४४ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४६ हजार ६ सय ९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। शुक्रबार थप ११ जना... थप हेर्नुहोस्

एउटा शिक्षक जसकाे हत्याले सिंगाे गाउँ नै टुहुराे

२०७७ मंसिर २६

ताजा नेपाल

मोरङ । विराटनगरबाट ८६ किलोमिटर उत्तर–पूर्वको नुनसरी बक्राहा घाटमा बिहीबार शिक्षक राजेन्द्रकुमार श्रेष्ठको दाहसंस्कार गरिएको छ । गाउँका अगुवाको असामयिक अवसानको जति चिन्ता थियो, अब गाउँमा बस्न गाह्रो हुने हो कि भन्ने भय पन... थप हेर्नुहोस्