Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

क–कसले लाउने भए कोरोना भ्याक्सिन

२०७७ मंसिर २१

ताजा नेपाल

एजेन्सी । रूसले राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोनाभाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई कोभिड–१९ विरुद्ध खोप सेवा उपलब्ध गराउन थालेको छ । कोभिड–१९ विरुद्धको अभियान भनिएको सेवाका लागि गत अगस्ट महिनामा रूसले मान्यता... थप हेर्नुहोस्

विवादको उत्कर्षबीच आज नेकपा स्थायी कमिटी बैठक, ४४ सदस्यीय स्थायी कमिटीमा ओली पक्षका १२ जना मात्रै

२०७७ मंसिर २१

ताजा नेपाल

काठमाडौँ । आन्तरिक विवादले ग्रस्त सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो १ बजे डाकिएको बैठकमा प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार... थप हेर्नुहोस्

मैदानमा राजतन्त्रको पक्षमा प्रदर्शन भइरहँदा पूर्व राजालाई यस्तो चुनौती

२०७७ मंसिर २०

ताजा नेपाल

काठमाडाैं । देशभर राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य शेरबहादुर तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति दल खोलेर प्रतिस्पर्धामा आउन चुनौती दिएका छन् । देशभर ... थप हेर्नुहोस्

कुर्सी जोगाउन ओलीलाई काँध हाल्दै बादल

२०७७ मंसिर २०

ताजा नेपाल

काठमाडौं । अहिले पूर्व माओवादी खेमाका रामबहादुर थापा बादल प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई काँध काल्नेमा पहिलो देखिएका छन् । उनले विचार र सिद्धान्तले होइन गृहमन्त्री पदको रक्षाका लागि यस्तो भूमिका निर्व... थप हेर्नुहोस्

जाहाँ गए पनि जाऊ, म अध्यक्ष र प्रधानमन्त्री छाड्दिनँ

२०७७ मंसिर २०

ताजा नेपाल

काठमाडौं । विधि, विधान र पद्दतिलाई गोजीमा हालेर राज्यसत्ता र पार्टी सत्ता सम्हालेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले दुबै पद नछाड्ने अडान दोहोर्‍याएका छन् । शनिबा... थप हेर्नुहोस्

काेराेना सम्झँदै मैदानमा निस्कन राजावादीलाई आग्रह

२०७७ मंसिर २०

ताजा नेपाल

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र निर्मल निवासै बसे पनि र पूर्व युवराज पारस बरालिँदै हिँडे पनि बढ्दो राजनीतिक अस्थिरताले राजावादीहरुले शिर उठाएका छन् । आज राजावादीहरूले बृहत प्रदर्शनको तयारी गरेका छन् । कोरोना महामारीकाब... थप हेर्नुहोस्

बहुमतले पेल्नथालेपछि पार्टी विभाजनको त्रास

२०७७ मंसिर २०

ताजा नेपाल

काठमाडौँ । आफू अल्पमतमा पर्दै गएपछि खुमलटारको ढोकामा आफ्ना दूतहरु पठाएर सहमतिको प्रयास गरिरहेका प्रधानमन्त्री केपी ओलीले अझै निकासको छेकछन्द भेट्टाएका छैनन् । सहमति खोज्ने प्रयासमा दुई दिन बैठक स्थगित गरिए पनि सत्तारुढ न... थप हेर्नुहोस्

२४ घण्टामा १२७२ जनामा कोरोना संक्रमण, १६ जनाको ज्यान गयो

२०७७ मंसिर १९

ताजा नेपाल

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय ७२ जना कोरोना संक्रमित थपिएका छन् भने १६जना संक्रमितले ज्यान गुमाएका छन् । आज १२७२ जना संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या २ लाख ३८ हजार ८ सय ६१ पुगेको छ। स्व... थप हेर्नुहोस्

ओलीले खटाए खुमलटारमा दूत, केही नलागेपछि साझा प्रस्तावको एजेन्डा

२०७७ मंसिर १९

ताजा नेपाल

काठमाडौं । मुखैमा कानुन र विधि विधान राखेर पार्टी चलाउन नदिने विपक्षीको योजनाबाट अब उम्कने उपाय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका अगाडि नदेखिएपछि उनले आफ्ना दूतहरुलाई सक्रिय बनाएका छन् । आफू झुक्नु भन्दा ... थप हेर्नुहोस्

एभिन्युजमा अन्तर्वार्ता रोकिएका योगीको पुस्तक बजारमा

२०७७ मंसिर १९

ताजा नेपाल

मोहन लामा सिंहनाथ योगी (डा. कर्णबहादुर थापा) द्वारा सम्पादित र अनुवाद गरिएको महायोगी गुरु गोरखनाथ विरचित सिद्धसिद्धान्तपद्दति बजारमा आएको छ । अनुवादबाहेक लेखकले लेखेको १२२ पेजको आमुखिकामा बेजोड प्रस्तुति रहेको छ ।... थप हेर्नुहोस्