Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


मुख्य समाचार

को हुन् श्वेताका नयाँ ‘श्रीकृष्ण’

२०७७ मंसिर १८

ताजा नेपाल

नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाँडिएको छ । अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेको केही सम... थप हेर्नुहोस्

सकिएको म्याद ६ महिना थपिने नयाँ कामदा दक्षिण कोरिया जान पाउने

२०७७ मंसिर १८

ताजा नेपाल

कोरिया । नेपालीहरुको आकर्षक रोजगार गन्तव्य मानिएको दक्षिण कोरियामा फेरि रोजगारीको अवसर खुल्ने भएको छ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएको काम फेरि सञ्चालनमा आउने भएको छ । यस्तै कोरियाली भाषा पास गरेर कोरिया जाने प... थप हेर्नुहोस्

कोरोना मृत्युमा नयाँ रेकर्ड, एकैदिन १२ हजार बढीले ज्यान गुमाए

२०७७ मंसिर १८

ताजा नेपाल

एजेन्सी । कोरोना विरुद्धको भ्याक्सिनले मान्याता पाएकै बेला कोरोना संक्रमितको मृत्युले नयाँ रेकर्ड बनाएको छ । दोस्रो लहरको संक्रमणले तीब्र हुँदा मृतक संख्यामा फेरि नयाँ रेकर्ड कायम भएको हो । पछिल्लो २४ घण्टामा १२ हजार ३०९... थप हेर्नुहोस्

‘राजा आऊ, देश बचाऊ’ बारे नागार्जुन अनविज्ञ

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । ‘राजा आऊ, देश बचाऊ’ भन्ने नारा देशका ठूला शहरमा लागिरहेको छ । विभिन्न सहरमा चलेको यो आन्दोलनको एउटा ‘ट्रेलर’ सोमबार काठमाडौंमै पनि देखियो। र, यही मंसिर २० गते काठमामाडौंमा अर्को त्यस्तै ‘विशाल’ र्‍याली ... थप हेर्नुहोस्

८३०० को पीसीआर गर्दा १४९० जना संक्रमित, ९ जनाले ज्यान गुमाए

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । आज हिजो अस्तिको तुलनामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या घटेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित नेपालमा कुल संक्रमितको संख्या २ लाख ३६ हजार २ सय ४६ पु... थप हेर्नुहोस्

ओली बैठकमा बस्न मोनन्, दिइयो तीन दिनको अल्टिमेटम, छिनोफानो २० गते

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । बहुमतकै पेलानमा पर्ने डर भए पछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली बैठकबाटै भाग्ने चोरबाटो खोज्दैछन् । घरी स्वास्थ्यको समस्या देखाउने त घरी सुरक्षा चुनौती देखाउने प्रधानमन्त्री ताप्लेजुङ पुगेर मच्च... थप हेर्नुहोस्

भाषण गर्दा गर्दै काँग्रेस नेता पौडेल प्रहरी नियन्त्रणमा, भन्छन् दमन बन्द होस्

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । मञ्चमा बसेर भाषण गरिरहेको बेला काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । गृहजिल्ला तनहुँमा पुगेका पौडेललाई त्यहाँ भएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो । व्यास नग... थप हेर्नुहोस्

ट्रान्सपरेन्सीको रिपोर्टले सदाचारी सरकार थरर

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । सरकारले राजकीय सत्तालाई जनपक्षीय बनाएको छैन । भ्रष्टाचार र कुशासन नेकपाको नासो भएको छ । मुखले प्रम ओली भ्रष्टसँग नजिक छैन मात्र होइन मुख नै हेर्दिन भन्छन्, व्यवहारमा उनका नजिक रहेकाहरू निरन्तर एक एक मुद्दामा स... थप हेर्नुहोस्

पौडेलले देखाए धमाधम काम

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । सरकारले देशैभरका स्थानीय तहमा स्वास्थ्य चौकी तथा अस्पतालहरु निर्माण गर्ने अभियान थालेको छ । अर्थ मन्त्रालयले आवश्यक बजेटको व्यवस्था गरेको जनाएको छ । विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ शुरु... थप हेर्नुहोस्

आर्थिक अनियमिततामा नेपाल प्रहरीका दुई एसपी निलम्बित

२०७७ मंसिर १७

ताजा नेपाल

काठमाडौं । नेपाल प्रहरीका दुईजना उपरीक्षक (एसपी) निलम्बनमा परेका छन् । यसरी निलम्बनमा पर्नेमा एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादव रहेका छन् । निलम्बित प्रहरी अधिकारीमाथि आर्थिक अनियमितताको आरोप लगाइएको छ । कर्णा... थप हेर्नुहोस्