Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङ दम्पती बने बाआमा

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान रहेका गोलकिपर किरण चेम्जोङ दम्पती आमाबुवा बनेका छन्। चेमजोङ पत्नी कञ्चन निरौलाले मेडसिटी अस्पतालमा छोरा जन्म दिएको चेमजोङले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन्। उनले सामाजिक सञ्जालमा माया र आशीर्वादका लागि धन्यवाद दिँदै आफ्नो जीवनमा खुशीको सानो बन्डल आइपुगेको उल्लेख गरेका छन्। उनीहरुले २०७९ भदौमा विवाह गरेका थिए।


सम्बन्धित समाचार

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

२०८२ बैशाख ४

ताजा नेपाल

आज भैरहवामै व्यस्त छन् प्रचण्ड

२०८२ बैशाख ४

ताजा नेपाल

प्रहरीका ७५ सई वरिष्ठ सईमा बढुवा

२०८२ बैशाख ४

ताजा नेपाल