Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

रेखालाई कुन्तिले पछारिन्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भर्खरैको मतपरिणाम अनुसार महामन्त्रीमा कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । शाहीले महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी रेखा थापालाई पराजित गरेकी हुन् । शाहीले दुई हजार आठ मत ल्याएकी छन भने थापाले १६ सय ४० मत मात्र प्राप्त ल्याएकी छन् । शाही थापा प्यानलबाट महामन्त्रीको उम्मेदवारी थिइन् भने थापा लिङ्देन​को समूहबाट चुनावी मैदानमा थिईन। अध्यक्षमा भने राजेन्द्र लिङ्देन विजयी भएका छन् ।