Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

लागूऔषध सहित सुरज पक्राउ

सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिका(१ कोशी ब्यारेजबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ट्याबलेट १९ पिस र डाईलेक्स सिरफ ६ बट्टा सहित कंचनरुप नगरपालिका(२ बरमझिया बस्ने २९ वर्षीय सुरज साह लगायत ४ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले स।३ प ३०१०, को।७ प ९३२ र बा।४३ प ४६१४ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार