Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

शीतलनिवासमा राष्ट्रपति, सरकार र जेनजीको छलफल

काठमाडौं । मन्त्रीपरिषद विस्तार र सरकार सञ्चालनका विषयमा राष्ट्रपति, प्रधानमन्त्री र जेनजी अगूवाहरूबीच अहिले बैठक बस्न लागेको छ । शीतल निवासमा बैठकका लागि बोलाइएको जेनजी अगूवा मिराज ढुंगानाले बताए । प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रीपरिषदलाई पूर्णता दिने प्रयासका क्रममा जेनजीसँग छलफल गर्न लागेकी हुन् । बैठकमा जेनजीबाट ढुंगानाको समूह, सुधन गुरूङको समूह लगायत सहभागी हुने छन् । जेनजीबाट चारजना मन्त्री बनाउन लागिएको भन्दे हिजो अचानक नाम सार्वजनिक भएपछि ढुंगाना समूह आक्रोशित छ ।


सम्बन्धित समाचार

विद्यालाई खेदेको फल पकाउँदै एमाले

२०८३ बैशाख १२

ताजा नेपाल

रंगशाला लगेर सुकुम्बासी छानिने

२०८३ बैशाख १२

ताजा नेपाल