Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

संविधानविद्ले भने, संसद विघटन भएको छैन

काठमाडौं । एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको गर्ने सरकारको निर्णयका सन्दर्भमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष कानुन व्यवसायीसँग परामर्श गरेका छन् । अध्यक्ष प्रचण्ड र नेपाल समूहसहितका शीर्ष नेताले आज कानुन व्यवसायीसँग परामर्श गरी सर्वोच्च अदालत जाने गृहकार्य अगाडि बढाएका छन् । छलफलपछि राष्ट्रियभा सदस्य तथा कानुन विद रामनारायण विडारीले संसद विघटनको हल्ला मात्र चलेको बताए । उनका अनुसार नेपालको संविधानमा प्रधानमन्त्री र राष्ट्रपतिलाई संसद विघटन गर्ने अधिकार छैन । छलफलमा कानुनविज्ञ शम्भु थापा, अधिकांश बारएसोसिएशनका पूर्व अध्यक्ष, बारका वर्तमान अध्यक्ष र संविधानसँग सम्बन्धितविज्ञ छलफलमा सामेल थिए ।


सम्बन्धित समाचार

दसैँ घरमा फूलपाती भित्र्याइँदै

२०८१ आश्विन २४

ताजा नेपाल

कुलमानलाई हटाउने यस्तो त चाँजोपाँचो

२०८१ आश्विन २४

ताजा नेपाल