Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

सनसिटी अपार्टमेन्टमा गरिएको परीक्षणमा सबै रिपोर्ट नेगेटिभ

काठमाडौं । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा २ सय ९८ जनाको र्‍यापिट डाइग्रोष्टि टेष्ट (आरडीटी) बाट गरिएको कोरोना परीक्षणमा सबैको नतिजा नेगेटिभ आएको छ । नगरपालिकाका मेयर कृष्ण थापाका अनुसार अपार्टमेन्टको ए ब्लगमा बस्ने २ सय ४२ र ५६ जना कार्मचारी सहित २ सय ९८ जनाको ¥यापिट टेष्टको नजिता नेगेटिभ आएको हो । सोही अपार्टमेन्टमा बस्ने एकै परीवारका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले आजदेखि अपार्टमेन्टमा रहेका व्यक्तिहरुको आरडीटीको विधिबाट कोरोना परीक्षण शुरु गरेको हो । अपार्टमेन्टमा रहेका सबै व्यक्तिको आरडीटीबाट परीक्षण गरिने नगरपालिकाका प्रमुख थापाले जानकारी दिए ।


सम्बन्धित समाचार