Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सरकारको बेइमानीमा लोकसेवा लाचार

२०७८ चैत्र १७

ताजा नेपाल

काठमाडौं । गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बढुवा सिफारिस गरेका तीनै जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई एआईजीमा बढुवा गर्न सरकारलाई बाटो खुलेको छ । लोक सेवा आयोगले वरिष्ठताका आधारमा बढुवा सिफारिस नभएको भन्दै आ... थप हेर्नुहोस्

बलात्कारमा फसाउन खोज्दा युवती नै जेलमा

२०७८ चैत्र १७

ताजा नेपाल

अछाम । बलात्कारको झुटो आरोप लगाउने कमलबजार नगरपालिकाका एक युवतीलाई अदालतले जेल चलानको फैसला सुनाएको छ । कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीनवर्षको जेल सजाय तोकिएको हो । जिल्ला न्यायाधीश नविनकुमार जोशीको इजलास... थप हेर्नुहोस्

आयोगले छेक्याे ठेकेदारको बाटो

२०७८ चैत्र १७

ताजा नेपाल

काठमाडौं । निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्ति सम्बन्धी व्यवहारमा संलग्न नरहेको व्यक्तिलाई उम्मेदवार हुन नपाउने निर्णय गरेको छ । बैठकपछि... थप हेर्नुहोस्

पूर्वी नाका र मधेशमा सशस्त्र सक्रिय

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं । गठबन्धन सरकारले वैशाख ३० को चुनाव घोषणा गरेलगत्तै सशस्त्र प्रहरीको भूमिकाप्रति जनताले चासो दिएका छन् । किनकि विगतमा यस्तो समयमा तस्करी चम्कन्थ्यो । प्रदेश १ का डिआईजी कमल गिरी बढुवामा प्रथम भएर पाएको प्रदेश एक... थप हेर्नुहोस्

चिनियाँ विदेशमन्त्रीको भ्रमणबारे अनविज्ञ नेपाली पत्रकारहरू

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यीको तीन दिने नेपाल भ्रमण सम्पन्न भएको छ । भ्रमणबारेका विषय र कुराहरू नेपाली पत्रकारहरूले चीनको आधिकारीक समाचार संस्था ग्लोबल टाइम्स र सिन्ह्वामार्फत् जानकारी पाएका छन् । उनीहरूले नेपा... थप हेर्नुहोस्

चिनियाँ विदेशमन्त्रीको भ्रमणले भारत झस्कियो

२०७८ चैत्र १६

ताजा नेपाल

काठमाडौं । दुई छिमेकीलाई रिझाएर बस्नु नेपालका लागि ठूलै सन्तुलन चाहिन्छ । तर भारत र चीन नेपालसँग जहिल्यै सशंकित हुने गरेको छ । चीनियां विदेशमन्त्री वाङ्ग यीले नेपालको अकस्मिक भ्रमण गरेलगत्तै प्रधानमन्त्री शेरबहादुर देउवा... थप हेर्नुहोस्

नगरवासीमा भ्यु टावरको उद्घाटन गर्दै ओली

२०७८ चैत्र १५

ताजा नेपाल

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रूपन्देहीको बुटवल नगरपालिकामा बनेको बहुउद्देश्यीय टावरको उद्घाटन गरेका छन् । सो क्रममा उनले बहुउद्देश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे । य... थप हेर्नुहोस्

पेट्रोलियम कर हटाउनुपर्यो, जोरबिजोर लगाउनुपर्यो : आयल निगम

२०७८ चैत्र १५

ताजा नेपाल

निगमले घाटा व्यवस्थापन तथा न्यूनीकरणमा सरकारको साथ माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको हो । निगमले लेखेको पत्रमा सरकारी बैंक, नागरिक लगानी कोष, सञ्चय कोष लगायतका संस्थाबाट निगमलाई सहजरूपमा रकम ... थप हेर्नुहोस्

स्थायी शिक्षक भर्नाको लागि परीक्षा सुरु

२०७८ चैत्र १५

ताजा नेपाल

स्थायी शिक्षक भर्नाका लागि शिक्षक सेवा आयोगको परीक्षा आजबाट सुरु भएको छ । १७ हजार २ सय बढी स्थायी शिक्षकका लागि आजबाट परीक्षा सुरु भएको हो । नतिजा प्रकाशन गरी नियुक्ति प्रक्रिया पूरा गर्न करिब एक वर्ष लाग्ने अनुमान गरिएक... थप हेर्नुहोस्

शेखर समूहलाई नसमेटिए शेरबहादुरलाई घेराबन्दी गर्ने रणनिति

२०७८ चैत्र १५

ताजा नेपाल

नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूले १४औं महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरे आन्दोलनमा जाने बताएका छन् । खबरदारी सभाको समीक्षा गर्न महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा भएको छलफ... थप हेर्नुहोस्