Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कसैसँग गठबन्धन नगर्ने कोइरालाको घोषणा

२०७८ मंसिर १७

ताजा नेपाल

कास्की । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्ध चुनावमा पनि कायम रहने बताइरहँदा काँग्रेस केही नेताहरुले भने चुनावमा कसैसँग गठबन्धन नगर्ने घोषणा गरेका छन् भने केही नेताहरुले भने गठबन्धन कायम रहने बता... थप हेर्नुहोस्

एमाले अध्यक्ष ओलीले आज पदबहाली गर्दै

२०७८ मंसिर १७

ताजा नेपाल

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पदबहाली गर्दैछन् । चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका ओलीले आज पदबहाली गर्न लागेका एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामा... थप हेर्नुहोस्

राप्रपामा को कसको पक्षमा ?

२०७८ मंसिर १७

ताजा नेपाल

काठमाडौँ । पूर्व पञ्चहरुको संगठन राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि आज चुनावी प्रतिस्पर्धा हुँदैछ । मतदाताको विवाद टुंग्याएको राप्रपाले आज मतदाता नामावलीमाथि दावी विरोध पश्चात उम्मेदवारी दर्ता हुनेछ ।... थप हेर्नुहोस्

कक्षा १२ को नतिजा आज आउँदै

२०७८ मंसिर १७

ताजा नेपाल

काठमाडौँ । कोरोना कहरलाई छल्दै बल्ल तल्ल लिइएको कक्षा १२ को परीक्षाको नतिजा आउने भएकोछ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने भएको छ । नतिजा प्रकाशनको अन्तिम तयारीका लागि भन्दै बिहान ९ बजेप... थप हेर्नुहोस्

भारतमा छ हजार नौ सय नयाँ सङ्क्रमित

२०७८ मंसिर १६

ताजा नेपाल

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा कमी आएको छ । पछिल्लो एक दिनमा थप छ हजार ९९० जना मात्रै कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । यो सङ्ख्या निकै कम हो । भारतमा यसअघि औसतमा दैनिक दश हजार मानिस कोर... थप हेर्नुहोस्

आजबाट काँग्रेस बागमती प्रदेशको अधिवेशन

२०७८ मंसिर १६

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको १४ महाधिवेशनअन्तर्गत बागमती प्रदेशको अधिवेशन आज सुरु हुँदैछ । बागमती प्रदेशको राजधानी हेटौँडामा नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम ... थप हेर्नुहोस्

‘ड्रागन वर्ल्ड’ ल्याउदै साकार

२०७८ मंसिर १६

ताजा नेपाल

काठमाडौं । ‘लिटिल बुद्ध’का रुपमा परिचित र्‍यापर साकार दुई वर्षपछि ‘ड्रागन वर्ल्ड’ नामक एलबम लिएर नेपाली सांगीतिक क्षेत्रमा आउने भएका छन् । उनले एलबम आउनु भन्दा अगाडि आउने ‘इपी ड्रागर फायर’मा रहेर तीन गीत सार्वजनिक... थप हेर्नुहोस्

‘बैंक अफ दि इयर एसिया २०२१’ एनएमबी बैंक

२०७८ मंसिर १६

ताजा नेपाल

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त बैंक एनएमबी बैंकले आफ्नो सम्मानको सुचीमा अर्को एउटा प्रतिष्ठित पुरस्कार थपेको छ। बेलायतको लण्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले ‘दि ब... थप हेर्नुहोस्

पूर्व पञ्चमा राजावादी बन्ने होड

२०७८ मंसिर १६

ताजा नेपाल

काठमाडौँ । पूर्व पञ्चहरुको संगठन राप्रपामा नेतृत्व लिने होडबाजी शुरु भएको छ । संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको राजनीतिक एजेन्डा बोकेको राप्रपाको महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा उत्रिएका नेताहरूबीच को बढी रा... थप हेर्नुहोस्

रमेश प्रसाईंलाई पुत्री लाभ

२०७८ मंसिर १५

ताजा नेपाल

पब्लिक स्पिकर रमेश प्रसाईं र नन्दा सिंहले छोरीलाई जन्मदिएका छन् । मंगलबार बिहान ७ बजेर ३० मिनेट जाँदा बुढानिलकण्ठस्थिल करुणा अस्पतालमा नन्दाले छोरीलाई जन्म दिएकी हुन् । १ बर्ष अघि रमेश र नन्दाले बिवाह गरेका थिए । गायक... थप हेर्नुहोस्