Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

नेप्सेमा सोमबार पनि भारी गिरावट

२०७८ मंसिर १३

ताजा नेपाल

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा सोमबार पनि गिरावट आएको छ । आइतबार ८०।२९ अंकले झरेको नेप्से सोमबार पनि दोहोरो अंकले झर्‍यो । आज नेप्से २१।४८ अंकले झरेर २६३०।०१ विन्दुमा आइपुग्यो । आज जलविद्युत र म्यूचुल फण्ड... थप हेर्नुहोस्

जडिबुटीजन्य गाँजा’ राज्य चुप’ फौजी आक्रामक

२०७८ मंसिर १३

ताजा नेपाल

महोत्तरी । सशस्त्र प्रहरी बल छिन्नमस्तले कात्तिक २८ देखि मंसिर ५ गतेसम्म स्क्वार्ड टोलीको सूचनाका आधारमा नेपाल प्रहरीलाई साथ लिएर सिराहाको गोलबजार नपा वडा नं. ७, ८ र १० र मिर्चैया नपा वडा नं. ९, औरही गाउँपालिका १ र नराह ... थप हेर्नुहोस्

लालबाबु पण्डितले पाएको पद अस्वीकार गरे

२०७८ मंसिर १३

ताजा नेपाल

नेकपा एमालेका नेता लालबाबु पण्डितले केन्द्रीय सदस्य पद अस्वीकार गरेका छन् ।पदाधिकारीमा दाबी गर्दै आएका पण्डितलाई केन्द्रीय कमिटी सदस्यहरुको सूचीमा राखिएको थियो । त्यसप्रति असन्तुष्टि जनाउँदै पण्डितले सम्पूर्ण कार्यकारी प... थप हेर्नुहोस्

त्रिविका आंशिक प्राध्यापकहरु आन्दोलनमा उत्रिए

२०७८ मंसिर १३

ताजा नेपाल

देशभरका आंशिक प्राध्यापकहरु भेला भइ धर्ना दिइरहेको र विभिन्न जिल्लाबाट आउने क्रम जारी रहेकको आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिका अध्यक्ष गोकुल लिम्बुले जानकारी दिए । उपकुलपतिको कार्यलय अगाडी धर्ना कार्यक्रम रहेक... थप हेर्नुहोस्

सुवास नेम्वाङले किन छाडे वरिष्ठ उपाध्यक्षको दाबी ?

२०७८ मंसिर १३

ताजा नेपाल

१३ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिएका केपी शर्मा ओलीलाई महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलमध्ये एकलाई रोज्न केपी शर्मा ओलीलाई जति कठिन थियो, वरिष्ठ उपाध्यक्ष चयन गर्न पनि त्यति नै गाह्रो थियो । ... थप हेर्नुहोस्

लोकतन्त्र दबाएको भन्दै एमालेको बन्दसत्रमा हंगामा

२०७८ मंसिर १२

ताजा नेपाल

काठमाडौं । दशौं महाधिवेशनमा आन्तरिक लोकतन्त्रको अभ्यास नगरी सहमतिका नाममा नेतृत्व चयन गर्ने विषयमा नेकपा एमालेको बन्दसत्रमा शनिबार साँझ हङ्गामा भएको छ । उपमहासचिव विष्णु पौडेलले निर्वाचन नगरी प्यानल चयन गर्ने जिम्मा पार्... थप हेर्नुहोस्

रावललाई वरिष्ठ उपाध्यक्ष दिँदा पनि सहमति आएनन्, एकै मत ल्याए पनि अध्यक्षमा उठ्ने घोषणा

२०७८ मंसिर ११

ताजा नेपाल

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेता भीम रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिने प्रस्ताव गरेका छन् । रावलले उपाध्यक्ष पद नछाडेपछि ओलीले उनीसँग छलफल गरेका थिए । ओलीले छलफलमा रावल सहमतिमा आए वरिष्ठ उपाध्यक्ष दिन स... थप हेर्नुहोस्

चीनले किन गर्यो एमालेलाई बहिष्कार ?

२०७८ मंसिर ११

ताजा नेपाल

काठमाडौं । उत्तरी छिमेकी चीनको चाहना थियो कम्युनिष्टहरु एकजुट बनुन् । तर कम्युनिष्ट नेतृत्वमा देखिएको अहंकार र जुँगाको लडाइँले कम्युनिष्ट आन्दोलन टुटफुट भएको अवस्था छ । नेकपा एमालेको दशौं राष्ट्रिय माहाधिवेशन शुक्रबारदेख... थप हेर्नुहोस्

सर्वसम्मत नेतृत्व भन्दै चितवनमा युवाको प्रदर्शन

२०७८ मंसिर ११

ताजा नेपाल

चितवन । दशौं महाधिवेशनमा होमिएको नेकपा एमालेभित्र चुनावी प्रक्रियाबाट नेतृत्व चयनको तयारी भइरहेको बेला युवाहरुको जोड भने सर्वसम्मत नेतृत्व चयनमा देखिएको छ । नेकपा एमालेको चितवनमा जारी दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र ... थप हेर्नुहोस्

आज माओवादीले ७५३ वटै स्थानीय तहमा सम्मेलन गर्दै

२०७८ मंसिर ११

ताजा नेपाल

काठमाडौँ । सत्ता साझेदार नेकपा माओवादी केन्द्रलाई पनि आन्तरिक चुनाव लागेको छ । प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०ले १०औँ महाधिवेशनको उद्घाटन नै गरिसकेको र सत्तासीन नेपाली कांग्रेसजिल्ला नेतृत्व चयनमा व्यस्त रहेका बेला माओवा... थप हेर्नुहोस्