Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

२०७८ मंसिर २७

ताजा नेपाल

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले ढिला गरी मतदान सुरु भएको जानकारी दिए । समितिले बिहान ८ बजेदेखि मतदान सुरु गर्ने तयारी गरे ... थप हेर्नुहोस्

माओवादीले बिबादका बिच प्रदेश १ मा प्रदेश कमिटी सदस्य टुङ्गो लगायो

२०७८ मंसिर २७

ताजा नेपाल

। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र प्रदेश १ को प्रथम अधिवेशनबाट २५९ जना प्रदेश कमिटी सदस्यको टुङ्गो लागेको छ । सोमबार बिहान २५९ सदस्यको टुङ्गो लागेको हो । सदस्यको नाम टुङ्गो लागे पनि आकांक्षी बढी भएका कारण पदाधिका... थप हेर्नुहोस्

देउवाले गरे मतदान

२०७८ मंसिर २७

ताजा नेपाल

काँग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् । १४ औं महाधिवेशन अन्तर्गत पार्टी नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदानमा सभापति देउवाले मतदान गरेका हुन् । त्यस्तै नेताहरु प्रकाशमान सिंह, बालकृष्ण खाँण र सुजाता ... थप हेर्नुहोस्

भारतकी हरनाज सन्धुले जितिन् मिस युनिभर्स-२०२१ को उपाधि

२०७८ मंसिर २७

ताजा नेपाल

भारतकी सुन्दरी हरनाज कौर सन्धुले ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस युनिभर्स(२०२१ को ताज जितेकी छन् । सोमबार इजरायलको इएलाटमा आयोजित ७०औं मिस युनिभर्स प्रतियोगिताको फाइनलमा पाराग्वे र दक्षिण अफ्रिकाका सुन्दरीलाई पछ... थप हेर्नुहोस्

सात अर्ब ठगीका मालिक इच्छाराजको कति हो कति सम्पत्ति तामाङले चाहे सजिलै तिर्न सक्छन् सम्पति बिबरण यस प्रकार छ

२०७८ मंसिर २७

ताजा नेपाल

काठमाडौं। सिभिल सहकारीका निक्षेपकर्ताको करिब सात अर्ब रुपैयाँ ठगीको आरोपमा थुनामा रहेका घरजग्गा व्यवसायी इच्छाराज तामाङसँग काठमाडौं उपत्यकामै अर्बौंको सम्पत्ति रहेको फेला परेको छ। उनको परिवारकै नाममा रहेको व्यक्तिगत सम्... थप हेर्नुहोस्

प्रचण्डकी छोरिलाइ मेयरमा जिताउनु कांग्रेसको महांभुल थियो : सिंह

२०७८ मंसिर २७

ताजा नेपाल

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रचण्डपुत्री रेणुका दाहाललाई भरतपुरको मेयरमा जिताउन काग्रेंसले खेलेको भूमिका चरम राजनीतिक विचलन भएको बताउनुभएको छ । उहाँले पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग आ... थप हेर्नुहोस्

देउवा प्यानलले नहुने कुराको भ्रम फैलायो : शशांक सचिवालय

२०७८ मंसिर २७

ताजा नेपाल

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा नेतृत्व चयनका लागि मतदानको तयारी भइरहँदा उम्मदेवारहरु अन्तिम कसरतमा छन् । मतदातालाई आफ्नो पक्षमा पार्न अनेकन तिगडम अपनाइरहेका प्यानल एकअर्काका उम्मेदवारलाई पनि आआफ्नो प्यानलमा राखे... थप हेर्नुहोस्

को को छन् देउवा प्यानलमा (सूचीसहित)

२०७८ मंसिर २७

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको प्यानल पनि सार्वजनिक भएको छ । जारी १४ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि संस्थापन पक्षबाट उम्मेदवारी दिएका देउवाले मध्यराति प्यानल तय गरेको हो । देउवा प्यानलमा डा. ... थप हेर्नुहोस्

शेखर कोइरालाको प्यानल को को अटाए ? (सूचीसहित)

२०७८ मंसिर २७

ताजा नेपाल

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । निर्वाचनका लागि संस्थापनपक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा र बिमलेन्द्र निधि र इतरसमूहबाट शेखर कोइराला तथा प्रकाशमान सिंह प्या... थप हेर्नुहोस्

ओलीले घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरे !

२०७८ मंसिर २६

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घनश्याम भूसाल र रघुजी पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव गरेका छन् । भक्तपुरको गठ्ठाघरमा जारी केन्द्रीय कमिटी बैठकमा ओलीले भूसाल र पन्तलाई पोलिटब्यूरो सदस्य प्रस्ताव ग... थप हेर्नुहोस्