Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

तेह्रथुम पावरको आईपीओ शुक्रबार बाँडफाँट

२०७८ भाद्र २३

ताजा नेपाल

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ शक्रबार बाँडफाँट हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलका अनुसार शुक्रबार बिहान शेयर बाँडफाँट गर्ने कार्यक्रम तय भएको ... थप हेर्नुहोस्

सत्ता गठबन्धनमा एमसीसीको चट्याङ

२०७८ भाद्र २३

ताजा नेपाल

काठमाडौं। एमसीसी पास गराउन नसकेकै कारण सत्ताबाट केपी ओलीलाई हटाएर शेरबहादुर देउवालाई ल्याइएको छ । उनले पनि एमसीसी पास गर्न सकेनन् भने सत्ता गठबन्धनमा चट्याङ पर्ने छ र सबै दलहरु छिन्नभिन्न हुने अनुनमान गर्न थालिएको छ । सत... थप हेर्नुहोस्

अझै खुलेन संखुवासभा नरसंहारको रहस्य

२०७८ भाद्र २३

ताजा नेपाल

संखुवासभा । संखुवासभा नरसंहारको रहस्य अझै खुल्न सकेको छैन । तालिमप्राप्त कुकुर र दक्ष प्रहरीको अनुसन्धान टोली सक्रिय भए पनि घटनाको रहस्य खुल्न सकेको छैन । सखुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका क्रममा ... थप हेर्नुहोस्

राष्ट्रघाती एमसीसीविरुद्ध साताव्यापी सङ्घर्ष !

२०७८ भाद्र २२

ताजा नेपाल

काठमाडौँ । राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध नेकपाले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको छ । नेकपाको केन्द्रीय कार्यालयले मङ्गलबार बिहान दिएको जानकारीअनुसार भदौ २३ गते बुधबार देश... थप हेर्नुहोस्

मुख्यमन्त्री भन्छन् कर्मचारीतन्त्रको प्रभावकारिता नै सरकारको सफलतामा निर्भर !

२०७८ भाद्र २२

ताजा नेपाल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारी सेवाप्रवाह र नीति कार्यान्वयनमा खरो उत्रनुपर्ने बताएका छन् । १८ औँ निजामती सेवा दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दैै उनले स्थायी स... थप हेर्नुहोस्

भोलि बस्ने संघीय संसदको बैठकको पूर्व तयारी

२०७८ भाद्र २२

ताजा नेपाल

काठमाण्डौ । भोलि अपराह्न ४ बजे संघीय संसद् अन्र्तगत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठकका लागि सम्पूर्ण तयारी पूरा भएको संघीय संसद सचिवालयले जनाएको छ । संसद सचिवालयले ब्यक्तिगत दुरी कायम गर्नेगरी सिट ब्यवस... थप हेर्नुहोस्

विप्लवको पार्टीले एमसीसीको भाण्डाफोर गर्ने

२०७८ भाद्र २२

ताजा नेपाल

काठमाण्डौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले एमसीसीको विरोधमा देशव्यापी संघर्षको कार्यक्रम घोषणा गरेको छ । सो पार्टीले भदौ २८ गते काठमाडौँमा बृहत् जनसभासहित साताव्यापी सङ्घर्ष घोषणा गरेको हो । भदौ २३ गते बुधबार... थप हेर्नुहोस्

सङ्खुवासभा हत्याकाण्ड अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलमा !

२०७८ भाद्र २२

ताजा नेपाल

काठमाण्डौ । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डको अनुसन्धानका लागि सिआइबीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ । मंगलबार बिहान केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीको टोली विमानबाट विराटनगर हुँदै घटनास्थलतर्फ प्रस्थान गरेको... थप हेर्नुहोस्

यी ८ अस्पतालमा खोप दिइँदै

२०७८ भाद्र २२

ताजा नेपाल

काठमाडौँमा मंगबारदेखि कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप दिन सुरु गरिएको छ । आजदेखि काठमाडौँका ८ अस्पतालमा कोरोना विरुद्धको खोप दिन सुरु गरिएको कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले जानकारी दिए । स्वास्थ्... थप हेर्नुहोस्

पैसाका लागि लाशै बन्धक

२०७८ भाद्र २२

ताजा नेपाल

काठमाण्डौ । स्वास्थ्य अभियान्त डा. गोविन्द केसी सातैै प्रदेशमा सरकारले मेडिकल शिक्षा दिलाउन कलेज र अस्पताल स्थापना गर्नुपर्छ भन्छन् । सरकारमा काँग्रेस पुग्दा शिक्षा र स्वास्थ्यलाई व्यापार ठान्छ । कम्युनिष्टहरू स्वास्थ्य ... थप हेर्नुहोस्