Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

फिल्म छायांकनका लागि नेपाल आउँदै अमिताभ

२०७८ भाद्र १८

ताजा नेपाल

काठमाडौं। नेपालमा बेलाबेला हलिउड बलिउड फिल्मको छायांकन भइरहेको हुन्छ। पछिल्लो समय नेपालमा छायांकन भएको हलिउड फिल्म ‘एभरेष्ट’ हो। त्यसअघि बलिउड फिल्म ‘बेबी’ र हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’लाई नेपालसँग कथा जोडेर छायांकन ग... थप हेर्नुहोस्

भारतका अगाडि किन झुक्छ सरकार ?

२०७८ भाद्र १८

ताजा नेपाल

काठमाडौं। नेपालका सरकार जतिसुकै हिम्मतीला भने पनि छिमेकी भारतका अगाडि रुझेको बिराले बन्ने गरेका छन् । छिमेकी भारतको अत्याचारमा सरकारहरु लाचार बन्ने गरेको थुप्रै समय भयो । भाषणमा चर्का कुरा गरे पनि छिमेकीका टाङमुनि छिर्ने... थप हेर्नुहोस्

५० अंकले घट्यो शेयर बजार, साढे ९ अर्बको कारोबार

२०७८ भाद्र १७

ताजा नेपाल

१७ भदौ, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलव ८९ अंकमा झरेको छ । नेप्से परिसूचकसँगै क वर्गका कम्पनीहरुको कारोबार... थप हेर्नुहोस्

पूर्वसचिव रेग्मीको निधन

२०७८ भाद्र १७

ताजा नेपाल

नेपाल सरकारका पूर्वसचिव श्रीकान्त रेग्मीको आज बिहान ७१ वर्षको उमेरमा निधन भएको छ । केही वर्षदेखि मिर्गौला र मधुमेह रोगबाट पीडित रहेका उनको आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । लामो समयसम्म गृहसचिव रहेका उ... थप हेर्नुहोस्

माओवादीसँग पार्टी एकता कुनैहालतमा हुँदैन : माधव नेपाल

२०७८ भाद्र १७

ताजा नेपाल

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्र सँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट गरेका छन् । बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्... थप हेर्नुहोस्

माओवादी दलको कार्यालयमा प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

२०७८ भाद्र १७

ताजा नेपाल

१७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान छलफल भएको हो ... थप हेर्नुहोस्

चितवनको भरतपुर अस्पतालमा अख्तियारको छापा

२०७८ भाद्र १७

ताजा नेपाल

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतालमा छापामारी गरेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले छापामारी गरेको हो । अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग... थप हेर्नुहोस्

निशालाई बचाउन सबै प्रयास बिफल

२०७८ भाद्र १७

ताजा नेपाल

काठमाडौँ । मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ । उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे घिमिरेको निधन भएको नर्भिक अस्पतालले जनाएको छ । प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ति जारी गर्दै नर्भिकले गरेका सबै प्रयास... थप हेर्नुहोस्

बदनाम पाल्दा प्रहरी नै बदनाम !

२०७८ भाद्र १७

ताजा नेपाल

काठमाण्डौ । राजनीति दलको गोटी बन्दा नेपाल प्रहरीले तालिम नगरेका तर निरिक्षक हुने योग्यता पुगेका क्षमता नभएका धसेटा जबर्जस्त बोक्दा बदनाम हुनु परेको छ । प्रदिप शम्सेर जवरालाई राष्ट्रिय अनुसन्धानबाट ३० जना स्थानन्तरण गर्न ... थप हेर्नुहोस्

गतिबिधि चियो गर्न एमसीसी उपाध्यक्ष फतिमा अर्को साता नेपाल आउँदै

२०७८ भाद्र १६

ताजा नेपाल

१६ भदौ, काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी की उपाध्यक्ष फतिमा सुमार नेपालमा एमसीसी परियोजनाको पछिल्लो अवस्था बुझ्न अर्को साता नेपाल आउने भएकी छन् । एमसीसी परियोजना कार्यान्वयन भएका देशहरु... थप हेर्नुहोस्