Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

एमसीसी पास गर्न अमेरिकी दबाव बढ्यो, सहायक विदेशमन्त्री आज आइपुग्दै

२०७८ मंसिर १

ताजा नेपाल

काठमाडौँ । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु तीनदिने नेपाल भ्रमणका लागि बुधबार बेलुकी आउँदै छन् । दक्षिण एसियाकै अर्को मुलुक माल्दिभ्स भ्रमणमा कात्तिक २९ मा निस्केका उनी मालेबाट यत... थप हेर्नुहोस्

संघर्षले नै सफलता दिलाउँछ

२०७८ कार्तिक ३०

ताजा नेपाल

उषा सुवेदी, मोडल नुवाकोट, बेलकोटगढी नपा –६ की स्थानीय बासिन्दा, राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान बागमती प्रदेशकी सचिव समेत रहेकी मोडल उषा सुवेदी पछिल्लो समय मोडलिङमा ब्यस्त छिन् । विभिन्न कार्यक्रमहरूमा आफ्नो क... थप हेर्नुहोस्

प्रहरी अस्पतालमा अनियमितता देखिएन

२०७८ कार्तिक ३०

ताजा नेपाल

नेपाल प्रहरी अस्पतालमा भएको भनिएको अनियमितताका सन्दर्भमा छानबिन गर्न बनेको समितिले आफ्नो प्रतिवेदन बुझाएको छ । प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेल नेतृत्वको छानबिन समितिले सोमबार प्रहरी महानिरीक्षक आईजीपी श... थप हेर्नुहोस्

पत्रकार सुवेदीलाई सर्वाेत्कृष्ट चलचित्र पत्रकार पुरस्कार

२०७८ कार्तिक ३०

ताजा नेपाल

चलचित्र पत्रकारितामा चर्चित तथा सिद्धहस्त पत्रकारका रुपमा कहलिएका लक्ष्मण सुवेदी ‘सर्वाेत्कृष्ट चलचित्र पत्रकार–२०७७’ बाट पुरस्कृत भएका छन् । उनलाई श्री अधिराज्य मिडिया नेटवर्कले बिहीबार राजधानीमा आयोजना गरेको बिराट म्यु... थप हेर्नुहोस्

विप्लवको नेपाल बन्द, सरकारले मूल्य बढायो जनतालाई सास्ती

२०७८ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । आफ्नो राजनीतिक अस्तित्व देखाउने नाममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण यात्रुहरुले सास्ती पाएका छन् । सार्वजनिक सवारी साधनहरू कमै मात्र चलेका छन् । सार्वजनिक गाडीहरू ... थप हेर्नुहोस्

मुगुमा मध्यरातबाट लागेको आगो बिहान मात्रै नियन्त्रणमा, १७ घर जले

२०७८ कार्तिक ३०

ताजा नेपाल

मुगु । मुगु जिल्लास्थित गमगढी बजारमा सोमबार राति भीषण आगलागी भएको छ । उक्त आगलागीबाट १७ वटा घर जलेर पूर्णरुपमा खरानी भएको प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले बताएका छन् । सोही आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर... थप हेर्नुहोस्

विद्रोही समूहलाई चिरा पार्दै चोलेन्द्र श्रीमान्

२०७८ कार्तिक ३०

ताजा नेपाल

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले विज्ञप्ति जारी गरी विरोधमा उत्रिएको नेपाल बार एशोशिएसनलाई वार्ताको आव्हान गरे । उनले अदालतमा सुधारका लागि प्रस्तावसहित विज्ञप्ति जारी गरेपछि बारले भने राजीनामाको अडान कसे... थप हेर्नुहोस्

युवाहरूबीच ग्याङ फाइट, एक जनाको हत्या

२०७८ कार्तिक २९

ताजा नेपाल

माेरङ । २ समूहका  युवाहरूबीच ग्याङ फाइट हुँदा मोरङमा एक जनाको हत्या भएको छ । मोरङको बूढीगंगा गाउँपालिका ६ कोयलपुरमा आइतबार राति दुई पक्षबीच झगडा हुँदा धनकुटा पाख्रीबासका रिजन दाहालको हत्या भएको हो । २६ वर्षीय दाहाल इटहरी... थप हेर्नुहोस्

बारले लत्यायाे प्रधानन्यायाधीशकाे आग्रह

२०७८ कार्तिक २९

ताजा नेपाल

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । सोमबार प्रधानन्यायाधीशले वार्ताका लागि आह्वान गरेसँगै बसेको बारको बैठकले जबरासँग वार्तामा नबस्ने निर्णय गरेको हो । बारका उपाध... थप हेर्नुहोस्

साझाले पनि यात्रु ठग्यो

२०७८ कार्तिक २९

ताजा नेपाल

सरकारको यातायात व्यवस्था विभागको काम भाडा बढाउने हो अनुगमन गर्ने होइन । ट्राफिकको काम सवारी साधनलाई दुख दिने हो यात्रुको सेवा गर्ने होइन । इन्धनको मूल्य बढेको देखेर यातायात व्यवसायीहरुको दबाबमा सरकारले दशै र तिहारको बेला... थप हेर्नुहोस्