Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

गच्छदारको क्षेत्रमा रोकियो मनोनयन दर्ता

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले सहमति गराउने भन्दै सुनसरी क्षेत्र नम्बर तीनको मनोनयन दर्ता नै रोकिदिएका छन् । जिल्लाका अन्य क्षेत्रमा मनोनयन सहज रूपमा भए पनि पार्टीका जिम्मेवार व्यक्तिबाटै सहमति... थप हेर्नुहोस्

प्रधानन्यायाधीशलाई महाभियोगबारे के भन्छन् राजनीकि दल ?

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले राजनीतिक दल गुहारेका छन्। जबराले संवैधानिक प्रक्रियाबाट आएकाले राजीनामा नदिने र संवैधानिक प्रक्रिया महाभियोगबाटै अघि बढ्ने भनेपछि... थप हेर्नुहोस्

सिन्धुपाल्चोकमा घरभित्रै जलेर तीन बालकको मृत्यु

२०७८ मंसिर ७

ताजा नेपाल

सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु गाउँपालिका–७ सुर्सिङमा सोमबार राती भएको आगलागीमा जलेर तीन बालकको मृत्यु भएको छ। स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनका ६ वर्षीय छोरा मनोज, सोही ठाउँका सुकमान तामाङका ५ वर्षीय छोरा म... थप हेर्नुहोस्

महाधिवेशनको मुखैमा एमाले अध्यक्षको पत्रकार सम्मेलन

२०७८ मंसिर ७

ताजा नेपाल

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । महाधिवेशन केन्द्रित रहेर ओलीले दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । यही मंसिर १०–१२ गतेसम्म चितवन हुन लागेको १०औँ महाधिवेशनको ... थप हेर्नुहोस्

प्रधानन्यायाधीशमाथि महाअभियोग प्रस्ताव ल्याउन माग गर्दै कानुन व्यवसायीले बुझाए सभामुखलाई ज्ञापनपत्र

२०७८ मंसिर ६

ताजा नेपाल

न्यायपालिका शुद्धीकरण र विसंगति अन्त्यको माग गर्दै आन्दोलनमा रहेका कानून व्यवसायीहरुले सोमबार सभामुख अग्निप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ नेतृत्वको टोलीले प्रधानन... थप हेर्नुहोस्

कति चल्छ विद्युतमा राजनीति ?

२०७८ मंसिर ६

ताजा नेपाल

तत्कालीन प्रम केपि ओलीका विश्वास प्राप्त डा. युवराज खतिवडाले नेकपाको चुनाव घोषणा पत्रमा उल्लेखीत विकास र सम्वृद्दिका कुरा दबाए । उनैले हो विद्युतीय गाडीको कर डब्बल गरेर अग्रवाल बन्दूहरुकोे व्यापार चम्काउने राजस्व सहज बना... थप हेर्नुहोस्

प्रमुखको खोजी गर्दै गुप्तचर !

२०७८ मंसिर ६

ताजा नेपाल

काठमाण्डौ । मुलुकको राष्ट्रिय सम्वेदनशीलतासँग जोडिएको प्रम कार्यलयमा थन्क्याईए पनि राज्यले त्यसको महत्व र औचित्य प्रति ध्यान नदिएको राष्ट्रिय अनुसन्धान विभागमा अबको महिना दिन भित्र नयाँ प्रमुख आउनेछन् । गणेश अधिकारीले शु... थप हेर्नुहोस्

रावल भन्छन्, एमाले अध्यक्षमा ओलीविरुद्ध यसकारण भिड्नु पर्यो (पूर्णपाठ)

२०७८ मंसिर ६

ताजा नेपाल

काठमाडौं । सर्वसम्मत अध्यक्ष बन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चुनावी मैदामा उपाध्यक्ष भीम रावल खडा हुने भएका छन् । नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा भीम रावलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने भएका छ... थप हेर्नुहोस्

जन्ती बोकेको जिप दुर्घटनामा पाँच जनाको मृत्यु

२०७८ मंसिर ६

ताजा नेपाल

जन्ती बोकेको जिप दुर्घटनामा पाँच जनाको मृत्युकैलाली । बैतडीमा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँ... थप हेर्नुहोस्

लुम्बिनी र ललितपुर जिल्लाका प्रमुख फेरिए

२०७८ मंसिर ५

ताजा नेपाल

लुम्बिनी प्रदेश र ललितपुर प्रहरी प्रमुखको सरुवा भएको छ । लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्य र ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यको सरुवा भएको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले पुष्टि गरे ।... थप हेर्नुहोस्