Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

डमी ट्राफिकले कसको बाटो छेक्यो ?

२०७८ श्रावण २८

ताजा नेपाल

काठमाडौं । सडकको नियम कानुन ट्राफिकका लागि मान्ने सवारी चालकहरुका लागि अघिल्लो नेतृत्वले सडकमा राखेको ट्राफिक जस्तै लाग्ने डमी ट्राफिक अहिले सडकबाट हटेका छन् । ट्राफिक नियम लागू गराउन सबैठाउँमा ट्राफिक पुग्न नभ्याएपछि व्... थप हेर्नुहोस्

छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र ३६ वर्षीय काका प्रहरी नियन्त्रणमा

२०७८ श्रावण २८

ताजा नेपाल

नाताले आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा पर्वत जिल्ला प्रहरीले पीडितका बुबा र काकालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतले दिएको जानकारीअनुसार आफ्नी छोरीलाई बलात्कार गर्ने ४४ वर्षीया बुबा र आफ्नै ३६ वर्षीय... थप हेर्नुहोस्

प्रवेशपत्र देखाएर विद्यार्थीलाई खोप, यी हुन् केन्द्र

२०७८ श्रावण २८

ताजा नेपाल

काठमाडौं । भीडभाडमा जाने जो सुकै व्यक्ति कोरोनाको जोखिममा पर्छ । विद्यार्थीहरुले भौतिक उपस्थितिमा परीक्षा दिँदा कोरोनाको जोखिम बढ्ने भएका कारण परीक्षा स्थगित गर्न माग गरिरहेको बेला प्रवेशपत्रका आधारमा परिक्षार्थी विधार्थ... थप हेर्नुहोस्

काँग्रेसको महाधिवेशन मंसिरमा

२०७८ श्रावण २८

ताजा नेपाल

काठमाडौ । काँग्रेसको चौधौं महाधिवेशनको मिति अन्ततः ५ महिनापछि सर्ने भउको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशन मंसिरमा गर्न प्रस्ताव गरेका छन् । बुधबार अबेरसम्म देउवा निवास बुढानिलकण्ठमा... थप हेर्नुहोस्

सरकारलाई धम्क्याउँदै गुरुको राजीनामा (पत्रसहित)

२०७८ श्रावण २७

ताजा नेपाल

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले सरकारलाई धम्क्याउँदै पदबाट राजीनामा दिएका छन् । भट्टराईले बुधबार पदबाट राजीनामा दिएका हुन् । भट्टराइले आफ्नो राजीनामा पत्रमा गठबन्धन सरकार र तिनका... थप हेर्नुहोस्

बाम पादरीबाद र माक्सवाद

२०७८ श्रावण २७

ताजा नेपाल

अर्जुन ज्ञवाली नेकपा एमालेमा अहिले देखिएको टकराव वैचारिक होइन व्यक्तिगत टकराव सिपी मैनालीको नेतृत्वमा २०३५ सालमा स्थापित तत्कालीन नेकपा मालेको स्वरूप नै वर्तमान एमाले हो । यस पार्टीका मुल नेता मदन भण्डारी, माधव ने... थप हेर्नुहोस्

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा

२०७८ श्रावण २७

ताजा नेपाल

काठमाडौं । अल्पमतमा परेपछि पनि विभिन्न बहाना बनाउँदै सत्ता लम्बयाउने खेलमा रहेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बिहान प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदे... थप हेर्नुहोस्

पार्टी एक नहुने माधवको घोषणा

२०७८ श्रावण २७

ताजा नेपाल

काठमाडौं। नेकपा एमालेको विवाद शीर्ष नेताहरुबीचमा जुँगाको लडाइँ हो भने केही नेताहरुले आफ्नो भाग गुम्ने डरले पनि शीर्ष नेताहरुलाई सोडा हाल्दा विवाद मिल्ने भन्दा भड्किने अवस्थामा पुगेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधव कु... थप हेर्नुहोस्

विद्युत् प्राधिकरणमा फेरि कुलमान

२०७८ श्रावण २७

ताजा नेपाल

काठमाडौं । राम्रा भन्दा पनि हाम्रा र त्यसमा पनि गुटमा सामेल भएका मान्छे मात्रै योग्य हुने निवर्तमान सरकारको नीतिका कारण आम जनताले चाहँदा चाहँदै पनि नेपाल विद्युत् प्राधिकरणबाट सफल कार्यकारी निर्देशकको परिचयसहित बिदा भएका... थप हेर्नुहोस्

नेपाली समाजमा संसदीय प्रणाली र राजनैतिक विकृतिहरू

२०७८ श्रावण २६

ताजा नेपाल

ज्ञानबहादुर क्षत्री मानिस एउटा सामाजिक प्राणी हो । विभिन्न व्यक्ति तथा समुदायहरूको मिश्रणबाट समाजको निर्माण भएको हुन्छ । हरेक समाजको आ–आफ्नै एउटा निश्चित मूल्य, मान्यता र नियम हुने गर्दछ । नेपाली समाज आपसी सहयोग, ... थप हेर्नुहोस्