Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

माधव नेपाल विपक्षी गठबन्धनबाट फर्काउने प्रयास सफल भएन

२०७८ असार २०

ताजा नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट फर्काउने प्रयास असफल भएको छ । पार्टी एकताका लागि वार्ता गरिरहेका नेताहरूले आइतबार बिहान नेपाललाई उनकै निवास कोटेश्वरमा पु... थप हेर्नुहोस्

चीनबाट ४० लाख भेरोसेल खोप ल्याइँदै

२०७८ असार २०

ताजा नेपाल

नेपाल सरकारले चीनको बेइजिङबाट कोरोनाभाइरस ९कोभिड–१९० विरुद्धको भेरोसेल खोप ४० लाख डोज ल्याउने भएको छ । सरकारले खरिद गरेको उक्त खोप नेपाल वायुसेवा निगमले तीनवटा उडानमार्फत् ल्याउने छ । अबको चार दिनपछि खोप नेपाल आइपुग्ने ... थप हेर्नुहोस्

धादिङ्गमा पाँचवटा गाडी पुरिए, २ जनाको मृत्यु

२०७८ असार २०

ताजा नेपाल

, काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरोमा पाँच वटा सवारी साधन पुरिँदा दुई जनाको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् । ना ८ ख ४५४० नम्बरको ट्रकमा रहेका च... थप हेर्नुहोस्

चुरे क्षेत्रमा बढी पानी परेका कारण बिरगंज पुरै डुबान

२०७८ असार २०

ताजा नेपाल

वीरगञ्ज । सिर्सिया नदीको बाढीले वीरगञ्ज महानगरपालिकाका विभिन्न बस्ती डुबानमा परेका छन् । रानीघाट, रामगढवा, गछिया टोल, श्रीपुर नयाँ वस्ती, कृषि औजार क्षेत्र र शिवपार्वती क्षेत्रका वस्ती डुबानमा परेका हुन् । शनिबार दिउँसो... थप हेर्नुहोस्

मेस्सीको जादुले सेमिफाइनलमा पुग्यो अर्जेन्टिना

२०७८ असार २०

ताजा नेपाल

एजेन्सी । सुपरस्टार लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा इक्वेडरलाई ३–० गोलले पराजित गरी अर्जेन्टिना कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेशका लागि उसले कोलम्बियासँग खेल्नेछ । कोलम्बियाले आजै भएको खेलमा ... थप हेर्नुहोस्

सेयरधनीलाई नागरिक लगानी कोषको ९ प्रतिशत बोनस सेयर

२०७८ असार २०

ताजा नेपाल

काठमाडौं । नागरिक लगानी कोषले २६ औं वार्षिक साधारण सभाले १७।८९४७ प्रतिशत लाभांश पारित गरेको छ । कोष संचालक समितिका अध्यक्ष प्राडा रामचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सभाले उक्त प्रस्ताव पारित गरेको हो । सभाले आर्थिक ... थप हेर्नुहोस्

सबैथोक चल्ने निषेधाज्ञा किन थप्छ प्रशासन ?

२०७८ असार २०

ताजा नेपाल

काठमाडौँ । जनजीवन सामान्य बन्नु राम्रो हो । तर कोरोनाको जोखिम घटेको छैन भन्ने कुरा संक्रमणको प्रतिशतले देखाइरहेको छ । काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी भएको छ । यसबारे निर्णय गर्न काठमाडौँ उपत्यकाका त... थप हेर्नुहोस्

संसद पूर्नस्थापना हुने भो प्रम ओली फेरि पराजित !

२०७८ असार १९

ताजा नेपाल

काठमाण्डौ । काम चलाउ सरकारले के गर्नु हुन्छ के गर्नु हुदैन त्यसको ख्याल नगर्दा नेकपा एमालेको पार्टीगत निर्णयहरु पनि कानूनी रुपमा अवैधानिक भएका छन् । संसद पूर्नस्थापनाको मुद्दा बहस कर्ताले जे जस्तो बहस गरे पनि संवैधानिक इ... थप हेर्नुहोस्

पृथ्वी राजमार्गमा पहिरै पहिरो, धादिङ सम्पर्क विच्छेद

२०७८ असार १९

ताजा नेपाल

काठमाडौं । अविरल वर्षापछिको पहिरोमा ट्रक पुरिँदा एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत बेनीघाट रोराङ गाउँपालिका १०, तिघरन खानीमा खसेको पहिरोले चारवटा सवारी पुरिएको छ । प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरले ... थप हेर्नुहोस्

यो महामारीमा ७ अर्ब ७२ करोडको निर्वाचन किन चाहियो ?

२०७८ असार १९

ताजा नेपाल

काठमाडौँ । जनताले स्थायी सरकार, सुशासन र समृद्धिका लागि कम्युनिष्टलाई दिएको मत बालुवामा पानी सावित भएको छ । सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि रु सात अर्ब ७२ करोड ६३ लाख बराबरको बजेट उपलब्ध गराएको छ । अर्थ मन्त्रालयले ... थप हेर्नुहोस्