Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

राजेश हमालको जात सम्बन्धी क्रिश्चियन कार्यक्रम

२०७८ आश्विन २२

ताजा नेपाल

नेपालका बहुराष्ट्रिय कम्पनिको विज्ञापनमा चलेका संञ्चार मिडियाहरुमा तस्कर माफिया र विभिन्न विदेशी एजेन्सीहरुको प्रभाव रहेको छ । बेलाबखतमा यस प्रकारका समाचारहरु सम्प्रेषण पनि हुँदै आईरहेका छन् । समता फाउण्डेशन नामक क्रि... थप हेर्नुहोस्

दुई राजेन्द्रले समाजवादीको नेतृत्व गर्ने

२०७८ आश्विन २२

ताजा नेपाल

काठमाडौं । प्रदेश १ र बागमतीको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भएको छ । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच बिहीबार भएको छलफलमा दुबै प्रदेशको मुख्यमन्त्री एकीकृत समाजवादीले लिने सहमति भएको एक नेताले जानकारी दिए... थप हेर्नुहोस्

रामकुमारीलाई स्वास्थ्य मन्त्रालय

२०७८ आश्विन २२

ताजा नेपाल

काठमाडौं । पार्टी विभाजनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध खरो रुपमा उत्रिएकी रामकुमारी झाँक्रीलाई नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्यामन्त्री बनाउने तयारी गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकमा झाँक्... थप हेर्नुहोस्

पिण्ड सेलाउन जाँदा ज्यान गयो

२०७८ आश्विन २२

ताजा नेपाल

गोरखा । श्राद्ध सकेर नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार... थप हेर्नुहोस्

कश्मीरमा विद्यालयभित्रै प्रधानाध्यापकसहित दुई शिक्षकको हत्या

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाडौं । भारत प्रशासित कश्मीरमा एक विद्यालयमा प्रधानाध्यापक र अर्का एक शिक्षकको हत्या भएको छ । बिहीबार एक व्यक्तिले सरकारी विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षकको गोली हानी हत्या गरेको भारतीय सञ्चारमाध्यमहरुले जना... थप हेर्नुहोस्

माधवले ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाए

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाण्डौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबै हिसावले कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्युत भइसकेको आरोप लगाएका छन् । बिहीवार एमाले नेता भानुभक्त जोशीलाई पार्टी प्रव... थप हेर्नुहोस्

पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलोचिस्तानमा शक्तिशाली भूकम्प, कम्तिमा २० जनाकाे मृत्यु

२०७८ आश्विन २१

ताजा नेपाल

पाकिस्तानको दक्षिण पश्चिमी प्रान्त बलोचिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण कम्तिमा २० जना मारिएका छन् । स्थानीय अधिकारीहरुका अनुसार भग्नावशेष हटाउने र उद्धार गर्ने काम जारी छ ।  बिहीबार स्थानीय समयअनुसार बिहान ३ बजे ५ ... थप हेर्नुहोस्

जोशीलाई स्थायी कमिटी सदस्य बनाउने माधव नेपालको घोषणा

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेकपा एमाले परित्याग गरेर आएका भानुभक्त जोशीलाई स्थायी कमिटी सदस्य बनाउने भएको छ । जोशी, एमाले केन्द्रीय सदस्यबाट राजीमा दिएर बिहीबार एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनलाई स्वागत ग... थप हेर्नुहोस्

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरे

२०७८ आश्विन २१

ताजा नेपाल

नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञा चतुर्वेदीले काठमाडौंको चावहिलस्थित निर्माणाधीन घरबाट हामफालेर आत्महत्या गरेका छन् । बिहीबार बिहान निर्माणाधीन घरबाट हाम्फाल्दा चतुर्वेदीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठ... थप हेर्नुहोस्

मन्त्रालयको भागबण्डामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टि

२०७८ आश्विन २१

ताजा नेपाल

मन्त्रालयको भागबण्डामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको असन्तुष्टि देखिएको छ । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा एकीकृत समाजवादीले चार मन्त्रालय मात्र पाउने अवस्था बनेपछि नेपालले असन्तुष्टि जनाएका हुन् ... थप हेर्नुहोस्