Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

कामना सेवाले ल्यायो अनलाईन डिम्याट सुविधा

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाडौं । कामना सेवा विकास बैंकले अनलाईन मार्फत डिम्याट सुविधा सञ्चालनमा ल्याएको छ । योसँगैं अब बैंकमा बचत खाता भएका ग्राहकहरुले घरमै बसी सहज रुपमा बैंकको अनलाईन मार्फतनै डिम्याट खाता तथा मेरो शेयर खोल्न सक्नेछन् । अ... थप हेर्नुहोस्

सनराइजले गर्यो वार्षिकोत्सवको अवसरमा बाल संगठनलाई सहयोग

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाडौं । सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको छ । बुधबार नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अ... थप हेर्नुहोस्

बाराका किसानलाई मेगा बैंकले दियो कृषि कर्जा तालिम

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाडौं । मेगा बैंक नेपालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको छ । मेगा ब... थप हेर्नुहोस्

ईडीभी खुला, यसरी भर्नोस्

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाडौँ । अमेरिकाले सन् २०२३ का लागि ईडिभी चिट्ठा खुला भएको छ । अमेरिकी विदेश मन्त्रालयले नेपाली समयअनुसार बुधबार बेलुका ९:४५ देखि डिभी चिट्ठा खुला भएको हो । डिभी भर्न ‘अमेरिकी स्टेट गभर्मेन्ट’को साइटमा गएर आफ्नो सक्कली... थप हेर्नुहोस्

मन्त्री छान्न जसपाको बैठक जारी

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाडौँ । मन्त्री हुनेको नाम टुंग्याउन जसपाको बैठक जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेपछि जसपाले आज मन्त्रीको नाम टुंग्याउन लागेको हो । सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा ज... थप हेर्नुहोस्

मन्त्री छान्न काँग्रेसमै मारमुङ्ग्री

२०७८ आश्विन २१

ताजा नेपाल

काठमाडौं । मन्त्रालयको टुंगो लगाएका सत्ता घटकहरुले आफ्नो भागमा परेको मन्त्रालयमा पठाउने व्यक्ति छान्न भने महाभारत परेको छ । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसको शीर्ष नेताहरुको बैठकमा सभापति एवम् प्रधानमन्त्री शेरबहादुर ... थप हेर्नुहोस्

ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकल नियन्त्रणमा

२०७८ आश्विन २०

ताजा नेपाल

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेट बिरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलि... थप हेर्नुहोस्

आगलागीमा परी एकै परिवारका सात जनाकाे मृत्यु, चार जना बालबालिका

२०७८ आश्विन २०

ताजा नेपाल

अर्जेन्टिनाको बाहिया ब्लान्सा शहरमा भएको आगलागीमा परी सात जनाको ज्यान गएको छ । एक निजी घरमा भएको सो आगलागीमा परेर उनीहरुको मृत्यु भएको हो । घरमा सुतिरहेका उनीहरुको आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा... थप हेर्नुहोस्

प्रहरीद्वारा २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद !

२०७८ आश्विन २०

ताजा नेपाल

विराटनगर । नेपाल भारत सीमा क्षेत्र विराटनगर रानीबाट प्रहरीले मानव अंग बरामद गरेको दावी गरेको छ । भारतबाट नेपालतिर आइरहेको भ्यानबाट सशस्त्र प्रहरीले २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएको मोरङका प्रहरी प्... थप हेर्नुहोस्

४३०० प्रहरी कर्णाली प्रदेशकाे नाकामा परिचालन

२०७८ आश्विन २०

ताजा नेपाल

सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले दशैं, तिहार, छठलाई लक्षित गरी ‘चाडपर्व विषेश सुरक्षा योजना’ ल्याएको छ । चाडपर्वको समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो । सुरक्षा... थप हेर्नुहोस्