Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com


समाचार

सिष्टाचारको समेत लत्याए

२०७८ असार ३१

ताजा नेपाल

काठमाण्डौ । राजनीतिले सिष्टाचार लत्याईयो भने त्यो मुर्ख हुन्छ । व्यवहारमा शालिनता भएन भने महामुर्ख हो । सिष्टा त्यागेर अहंकार देखाउने पट मुर्खहरु त नेपालमा धेरै छन् । तीन पट मुर्खका नेता हुन नेकपा एमालेमा जुटेका नेता खड्... थप हेर्नुहोस्

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु

२०७८ असार ३१

ताजा नेपाल

सिंहदरबारमा मन्त्रिपरिषद बैठक सुरु भएको छ । केहीबेर अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक सुरु भएको हो । मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संसद बैठक अधिवेशन बोलाउन सिफारिस गर्ने तयारी... थप हेर्नुहोस्

पाटी एकता गर्नखोज्दा मेरो ज्यान खतरामा : भिम रावल

२०७८ असार ३१

ताजा नेपाल

एमाले उपाध्यक्ष भीम रावलले पार्टीको विभाजन रोक्न कार्यदलमा रहेर प्रयास गर्दा आफूलाई माधव नेपालसहित केही राजनीतिक दलका नेताहरूबाट धम्की आएको खुलासा गर्नुभएको छ । उपाध्यक्ष रावलले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी मिलाउन आ... थप हेर्नुहोस्

सातै प्रदेशका प्रदेश प्रमुख फेर्ने तयारी

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका नियुक्तिहरु खारेज गर्ने देखि परिवर्तनसम्मको तयारी गरेका छन् । उनले प्रदेश प्रमुखहरु हटाउने तयारी गरेका छन् । सातवटै प्रदेशमा ओलीनिक... थप हेर्नुहोस्

बृहत कम्युनिष्ट एकताको पक्षमा विप्लव

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं। ओलीको जालमा परेर शान्ति प्रक्रियामा आए पनि सबै सम्झौता कार्यान्वयन नभएपछि असन्तुष्ट बनेका नेकपा विप्लवका अध्यक्ष नेत्रविक्रम चन्द बृहत कम्युनिष्ट एकताको अभियानमा लागेका छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘व... थप हेर्नुहोस्

स्वास्थ्यकर्मीको भत्ता अर्थबाट हिड्यो

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं । कोरोना महामारीमा जोखिमपूर्ण काम गरेका स्वास्थ्यकर्मीहरुले जोखिम भत्ता पाउने भएका छन् । अर्थ मन्त्रालयको कार्यभार सम्हालेकै दिन अर्थमन्त्री जनार्दन शर्माले बुधबार स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता निकासा गर्ने नि... थप हेर्नुहोस्

खाँणले रोके प्रहरी हाकिमहरुको सरुवा

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले गरेको नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको सरुवा कार्यान्वयनमा रोक लगाइएको छ । असार २४ मा ओली नेतृत्वको सरकारले गरेको सरुवा शेरबहादुर देउवा नेतृत्वको सरकार... थप हेर्नुहोस्

ललिता निवास प्रकरण के हो म सार्वजनिक गर्छु

२०७८ असार ३१

ताजा नेपाल

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा दश लाख धरौटीमा रिहा भएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफूले विशेष अदालतको आदेशको पूर्ण पालना गर्ने बताए । उनले आफू न्यायालयमा विश्वास गर्ने व्यक्ति भएकोले सोहीअनुसा... थप हेर्नुहोस्

देउवालाई नै काँध थाप्ने नेपालको घोषणा

२०७८ असार ३१

ताजा नेपाल

काठमाण्डौ । आफ्नो पार्टीको सरकार ढलाएर विपक्षीको सरकार बनाउन प्रत्यक्ष सहयोग गरेको कलंकको टिका लगाएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अझै पनि आफ्नो अडानबाट टसमस भएका छैनन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्म... थप हेर्नुहोस्

सत्तामा पुर्याइदिने माधवलाई भेट्न निस्के देउवा

२०७८ असार ३०

ताजा नेपाल

काठमाडौँ । आफ्नै सत्ता ढलाएर ‘बैरी’ (विपक्षी) लाई सत्तारोहण गराउने पात्रको रुपमा यतिबेला माधव नेपालको चर्चा शुरु भएको छ । अध्यक्ष केपी ओलीलाई सत्ताबाट हटाएर प्रतिपक्षी दलका नेता शेरबहादुरलाई सत्तामा पु¥याउने मुख्य खेलाडी... थप हेर्नुहोस्